समाज | पर्बत - PBT


मध्यपहाडी लोकमार्गको २७ किमि जोखिपूर्ण, मानवअधिकारकर्मीले उठाए प्रश्न ?

Posted on September 10, 2020 | views : 1462 | पर्बत - PBT

पर्वत । मध्यपहाडी लोकमार्ग अन्तरगत पर्वत खण्डको धौलागिरी प्रवेशद्धारदेखि मालढुंगासम्मको २७ किमि सडक यात्राको लागि जोखिमपूर्ण भएको भन्दै मानवअधिकारकर्मीहरुले ध्यानाकर्षण गराएका छन् । प्रमुख जिल्ला अधिकारी शम्भू प्रसाद रेग्मीलाइ ध्यानाकर्षण पत्र बुझाउँदै जिल्लाको राष्ट्रिय गौरवको आयोजनामा भएको दुर्द

Read More

तल्लो मोदी जलविद्युत आयोजनाका मजदुर आन्दोलित

Posted on September 08, 2020 | views : 1447 | पर्बत - PBT

भदौ २३, पर्वत । तलव बढाउन माग गर्दै निर्माणाधिन तल्लो मोदीखोला जलविद्युत आयोजना (२० मेघावाट) का मजदुरहरु आन्दोलित भएका छन् । लामो समयदेखि तलबभत्ता पनि नपाएको भन्दै तलब भत्ता भुक्तिानी दिनुपर्ने र तलब बृद्धि गर्नुपर्ने भन्दै आन्दोलित भएका हुन् ।  जलविद्युत आयोजना सम्पन्न गर्ने समय सकिएपनि अ

Read More

महाधिवेशनमा मुखमा पर्वत काँग्रेसलाई झड्का, नेताहरु नेकपामा प्रवेशको लहर

Posted on September 07, 2020 | views : 1694 | पर्बत - PBT

कुश्मा नगरपालिकाका विभिन्न वडाका युवाहरु नेकपा प्रवेश गरेका  छन् ।नवप्रवेशीहरुलाई नेकपाका जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य पदम गिरी, प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदी लगायतले टिका र खाँदा लगाएर नेकपामा प्रवेश गराउनुभएको हो । पार्टी प्रवेश गर्नेहरुमा कुश्मा( ५ का दिपक श्रेष्ठको नेतृत्वमा श्

Read More

पर्वतका सातै पालिकामा समुदायमा कोरोना परीक्षण, सबै नेगेटिभ

Posted on September 06, 2020 | views : 1930 | पर्बत - PBT

भदौ २१, पर्वत । छिमेकी जिल्लामा समुदायस्तरमा कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि पर्वतमा पनि समुदायमा पुगेर परीक्षण गर्ने कार्यलाई तीव्र पारिएको छ । पछिल्लो तीन सातामा जिल्लाका सातवटै स्थानीय तहमा पुगेर समुदायमा कोरोना परीक्षण गरिएकामा सबै रिपोर्ट नेगेटिभ आएको छ ।  स्वास्थ्य कार्यालय पर्वतका अनुसा

Read More

जन्मेदेखि १८ वर्षसम्म सुतेको सुत्यै

Posted on September 01, 2020 | views : 1423 | पर्बत - PBT

भदौ १६, पर्वत । यहाँको एक विकट गाउँका १८ वर्षीय किशोर जन्मेको १४ दिनदेखि अहिलेसम्म सुतेको सुत्यै छन् । शुरुमा मेनेन्जाइटिस (मस्तिष्कको झिल्ली गम्भीर तरिकाले सुनिने रोग) बाट ग्रसित कुश्मा नगरपालिका–१२ ठुलीपोखरीका सन्दीप लामिछाने चौबीसै घण्टा सुतेर जीवन बिताइरहेका छन् । उनको हातखुट्टा, शरीरको कुनै पनि

Read More

आजदेखि १ हप्ता पर्वत जिल्ला शिल्ड गर्ने निर्णय (विज्ञप्तीसहित)

Posted on August 31, 2020 | views : 1489 | पर्बत - PBT

पर्वत । कोरोना भाइरस फैलिनबाट रोक्नको लागि पर्वत जिल्ला १ हप्ताको लागि कडा बनाउने जिल्ला विपद व्यवस्थापन समितिले निर्णय गरेको छ । छिमेकी जिल्ला बागलुङ, म्याग्दी, स्याङ्जा गुल्मी र कास्की मा कारोना संक्रमणदर बढिरहेको र पर्वतमा पनि कोरोना संक्रमण फैलिने भएका कारण एक हप्ताका लागि जिल्ला भित्रिने नाकामा

Read More

कोरोना नियन्त्रणमा ७ करोड खर्च

Posted on August 30, 2020 | views : 1487 | पर्बत - PBT

पर्वत । कोरोना रोकाथाम तथा नियन्त्रणको लागि पर्वतका सात स्थानीयतहले  ७ करोड १० लाख ८ हजार रुपैयाँ खर्च गरेका छन् । सदरमुकाम कुश्मामा  आईसोलेसन कोरोना  अस्पताल निर्माणदेखी वडा तह सम्मको क्वारेन्टीन निर्माणमा  र  राहत वितरणमा  उक्त कोष मार्फत रकम खर्च भएको हो । अहिलेसम्म

Read More

स्वास्थ्यचौकी भवन निर्माणमा अनियमितता

Posted on August 30, 2020 | views : 1364 | पर्बत - PBT

पर्वत पर्वतको मोदी गाउँपालिका २ देउपुरमा निर्माणाधीन स्वास्थ्य चौकी भवनमा व्यापक अनियमितता भएको छ । संघीय सरकारबाट प्राप्त ३७ लाख २० हजार शशर्त बजेटमा निर्माण हुनुपर्ने स्वास्थ्यचौकी भवनमा मापदण्ड विपरीत बनाएर व्यापक अनियमितता गरिएको स्थानीयको भनाई छ । स्थानीयको निरन्तर खवरदारी र भवन निर्माणमा भएको

Read More

पर्बतमा एकै दिन ८६जनाले गरे रक्तदान

Posted on August 16, 2020 | views : 1475 | पर्बत - PBT

पर्बतमा आज ८६जनाले रक्तदान गरेका छ्न, लायन्स क्लब अफ कुश्मा बृज सिटिले रक्तदान कार्यक्रमको आयोजना गरेको हो। महामारीको समयमा अत्यावश्यक रगतको अभाव हुन थालेसंगै पर्वतमा रक्तदान थालिएको छ । रगत अभाबलाई मध्यनजर गर्दै अभाव हुन नदिन आईतबार रक्तदान कार्यक्रम थालिएको हो । महामारीको घडिमा रगत अभाव हुन नदिन र

Read More

मध्यपहाडी लोकमार्ग भासियो, ठूलो दुर्घटनाबाट बच्यो

Posted on August 15, 2020 | views : 1706 | पर्बत - PBT

निरन्तरको वर्षाका कारण जमिन गलेपछि मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्डमा निर्माणाधीन सडक भासिएको छ।लोकमार्ग अन्तर्गत पोखरा-बागलुङ सडक खण्डअन्तर्गत पर्वतको कुस्मा नगरपालिका ७ खरेहास्थित फलामखानी नजिकैको सडक भासिएको हो। पोखरा बागलुङ सवारी सञ्चालनका लागि प्रयोग हुँदै आएको पुरानो सडकलाई नै स्तरोन्नति

Read More

पर्वतमा कोरोना रोकथामका लागि विनियोजन बजेटको खर्च विवरण गुपचुप

Posted on August 14, 2020 | views : 1575 | पर्बत - PBT

पर्वत । पर्वतका स्थानीय तहले कोरोना रोकथामको लागि विनियोजन गरेको रकमको खर्च विवरण लुकाएका छन् । सात स्थानीय तह रहेको पर्वतमा कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि कुश्मा बजारमा संयुक्त रुपमा आइसोलेसन अस्थायी कोरोना अस्पताल स्थापना गरेका थिए । प्रत्येक स्थानीय तहमा  मापदण्ड विपरितका क्वारेनट

Read More

लकडाउनमा मात्रै पर्वतमा १८ जनाले आत्माहत्या गरे

Posted on August 14, 2020 | views : 2221 | पर्बत - PBT

कोरोना भाइरस -कोभिड १९ को जोखिमका कारण चैत ११ देखि साउन ६ गतेसम्म भएकोलकडाउनको १ सय ४४ दिनको अवधिमा गण्डकी प्रदेशमा २ सय ५१ जनाले आत्महत्या गरेका छन्। गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार त्यो अवधिमा सबैभन्दा बढी झुन्डिएर २ सय १८ जनालेआत्महत्या गरेका छन् भने आगो लगाउने १, हाम फाल्ने २ जना, क

Read More

काठमाडौँ सहित यी ७ जिल्ला कोरोनाको 'रेडजोन'मा, कहाँ कति संक्रमित ?

Posted on August 10, 2020 | views : 33716 | पर्बत - PBT

साउन २६, काठमाण्डौ | नेपालमा कोरोना महामारी बढेको छ । लकडाउन खुलेसँगै काठमाण्डौ सहित बिभिन्न जिल्लामा गतिबिधि बढेको कारण कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढेको पाइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार काठमाण्डौमा ९० जना र ललितपुरमा दुई जना सङ्क्रमित थपिएका छन् । योसँगै काठमाण्डौ

Read More

१४ दिनसम्म आएन कोरोना रिपोर्ट, क्यारेनटाइनमा बसेका जीवनाथलाई तनाब

Posted on August 09, 2020 | views : 1421 | पर्बत - PBT

पर्वत । भारतबाट संगै आएर कुश्माको बन्दना होटलमा एउटै कोठामा बसेका चार जना साथीको कोरोना रिपोर्ट आयो र घर गए तर कुर्घाका जीवनाथ शर्माको रिपोर्ट आएन । जीवनाथलाई यसबारेमा कुनै जानकारी दिइनन । अन्तिममा उनलाई भनियोे तपाईको रिपोर्ट मिसिङ भो । संगै लिएको स्वाब, संगै पठाइएको हो मेरो मात्रै कसरी मिसिङ हुनुस

Read More

विश्वकै अग्लो पुलमा अनियमितता– संचालन भएको १ हप्तामै जीर्णोद्धार

Posted on August 08, 2020 | views : 1579 | पर्बत - PBT

पर्वत । पर्वत र बागलुङ जोड्ने बिश्वकै लामो झोलुङे पुल हल्लिएको गुनासो आएपछि निर्माण कम्पनीले थप बलियो र नहल्लिने बनाउन पुलको छेउ भागमा थप तार (टाई) थप्ने भएको छ । कालीगण्डकी नदिमाथि निर्माण गरिएको बागलुङको बागलुङ नगरपालिका–१ बांगेचौरदेखि पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने ५६७ मिटर लामो पुल

Read More

देउपुरको स्वास्थ्यचौकी निर्माणमा भ्रष्टाचार भएको खुलासा

Posted on August 08, 2020 | views : 1711 | पर्बत - PBT

पर्वत । मोदी गाउ्रँपालिकामा निर्माणधिन अवस्थामा रहेको स्वास्थ्यचौकीमा भ्रष्टाचार भएको समितिले ठहर गरेको छ । गाउँपालिकामा निर्माण भएको स्वास्थ्यचौकीको भवन भवन आचारसंहिता विपरित भएको पाइएपछि छानविन समिति गठन गरिएको थियो । छानविन समितिले उक्त भवनमा मिलेमतोमै भ्रष्टाचार भएको ठहर गरेको हो । मोदी गाउँपालि

Read More

पर्वतमा निशुल्क डायलासिस सेवा शुरु

Posted on August 06, 2020 | views : 1342 | पर्बत - PBT

पर्वत । पर्वत जिल्ला अस्पतालमा मिर्गाैलाको निःशुल्क डायलासिस सेवा सुरु भएको छ । अस्पतालमा चार वटा अत्याधुनिक मेसिनबाट मिर्गाैलाको डायलासिस सेवा सुरु गरिएको अस्पतालले जनाएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीका अनुसार मिर्गाैला डायलासिस सेन्टरबाट ६ स्टाफ नर्स, दुई मेडिकल अफिसर र एक

Read More

पर्वतमा ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

Posted on August 05, 2020 | views : 1870 | पर्बत - PBT

 साउन २१, पर्वत । पर्वतको मोदी गाउँपालिका–६ तिलाहारस्थित रातमाटामा ट्र्याक्टर दुर्घटना हुँदा सोही ट्र्याक्टरका सहचालकको घटनास्थलमै मृत्यु भएको छ ।  मृत्यु हुनेमा मोदी गाउँपालिका–५ बाजुङका २१ वर्षीय विजय नेपाली रहेका छन् । मोदी गाउँपालिका–७ राम्जा देउरालीबाट वडा नं २ देउपुरतर्फ आउँदै गरेको&

Read More

जिल्ला अस्पतालमा डायलोसिस सेवा शुरु

Posted on August 04, 2020 | views : 1194 | पर्बत - PBT

साउन २०, पर्वत । पर्वत जिल्ला अस्पतालमा मिर्गाैलाको निःशुल्क डायलोसिस सेवा शुरु भएको छ । अस्पतालमा चार वटा अत्याधुनिक मेसिनबाट सोमबारदेखि मिर्गाैलाको डायलोसिस सेवा शुरु गरिएको अस्पतालले जनाएको छ ।   जिल्लाभित्र रहेका नियमित डायलोसिस गर्नुपर्ने मिर्गाैलाका बिरामीलाई लक्षित गरी मिर्गाैला उपच

Read More

देउपुर स्वाथ्यचौकी निर्माणमा अनियमितता

Posted on July 30, 2020 | views : 1428 | पर्बत - PBT

पर्वत । पर्वतको मोदी गाउँपालिका २  देउपुरमा निर्माणधिन अवस्थामा रहेको स्वास्थ्यचौकीमा व्यापक अनियमितता भएको पाइएको छ ।  वडा अध्यक्षको रातदिनको निगरानीमा भवन निर्माण कार्य भएपनि भवनमा अनियमितता भएको पाइएपछि मोदीमा खैलाबैला मच्चिएको छ ।  गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रशासकिय अधिक

Read More

जन्मदिनमा मृगौला पीडितलाई सहयोग

Posted on July 30, 2020 | views : 1775 | पर्बत - PBT

साउन १५, पर्वत । आफ्नो जन्मदिनमा हुने फजुल खर्चलाई कटाएर इनरह्यिल क्लब अफ पर्वतका सदस्य सरस्वती शर्मा (जिज्ञासु) ले कुश्मा नगरपालिका वडा नं ५ निवासी दुबै मृगौला फेलभई उपचार गराइरहेका गणेश श्रेष्ठ लाइ उनको स्वास्थ्य लाभको कामना सहित आफ्नो तर्फबाट रु पाँच हजार एक सय रुपैया मङलवार आर्थिक सहयोग गर्नुभएक

Read More

मध्य वर्षातमा पनि रोकिएन कालगण्डकी दोहन

Posted on July 30, 2020 | views : 1448 | पर्बत - PBT

साउन १५, पर्वत । पर्वत र बागलुङको सिमाना भएर बग्ने  कालीगण्डकी नदीमा  मध्य वर्षात्को समयमा पनि अबैध रुपमा उत्खनन भएको छ । पर्वत र बागलुङ दुवैतर्फ अबैध रुपमा नदीजन्य बस्तुको चोरी निकासी बढेको छ । विश्वकै  एक मात्र शालिग्राम पाइने नदीका रुपमा चिनिने कालीगण्डकी नदीमा नीति विपरित दोहन हुद

Read More

कालीगण्डकी दोहन रोक्न प्रहरीले नसकेपछि अन्तत शसस्त्रको गस्ती परीचालन

Posted on July 25, 2020 | views : 1405 | पर्बत - PBT

पर्वत , कालीगण्डकी नदीमा बालुवाको उत्खनन रोक्न प्रहरीले नसकेपछि अन्तत शसस्त्र प्रहरीलाई परिचालन गरिएको छ । पछिल्लो समय रातको समयमा कालीगण्डकी नदी दोहन हुदै गरेको भिडियो तथा समाचारहरु बिभिन्न सञ्चार माध्यममा आउन थालेसंगै पर्वत प्रशासनले एक्सन लिन थालेको छ । नदीका बिभिन्न क्षेत्रमा उत्खनन बढेको भन्दै

Read More

नेपालमा अझै पाँच दिन भारी वर्षा हुने

Posted on July 20, 2020 | views : 26967 | पर्बत - PBT

असार ५, काठमाण्डौ | नेपालमा अझै पाँच दिनसम्म भारी वर्षात हुने भएको छ ।  न्यून चापीय रेखा नेपाली आकाशमाथि आएर बसेको र उक्त रेखा नहटेसम्म वर्षात जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका महानिर्देशक सरजुकुमार वैद्यले मुलुकको मौसमी अवस्थाबारे सोमबार ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री

Read More

क्वारेनटानमा बसेका बृद्धको मृत्यु

Posted on July 18, 2020 | views : 1482 | पर्बत - PBT

पर्वत । पर्वतको पैंयुँ गाउँपालिकाको सामुदायिक क्वारेन्टाईनमा बसेका बृद्धको मृत्यु भएको छ ।  पैंयु गाउँपालिका वडा नं ६ का ५२ बर्षिय यामबहादुर भारतीको उपचारका लागि पोखरा लैजादा मृत्यु भएको हो । जनसेवा संस्कृत माथि हुवासमा रहेको क्वारेन्टाईनमा बसेका बेला शुक्रबार साँझ अकस्मात ढलेपछि उनलाई उपचारका

Read More

आत्महत्या गर्न बाध्य बनाएको आरोपमा सेनाका जवान कारागार चलान

Posted on July 15, 2020 | views : 1918 | पर्बत - PBT

पर्वत । श्रीमती आत्महत्या दुरुत्सहानको आरोपमा पर्वतमा एक नेपाली सेनामा कार्यरत युवा काराघर चलान भएका छन ।  पर्वतको कुश्मा नगरपालिका १३ खौलालाँकुरीका २७ वर्षीय प्रताप कुँवर काराघर चलान गरीएका हुन ।  उनलाई  जिल्ला अदालत पर्वतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । असार ५ गते गोठ

Read More

मध्यपहाडी लोकमार्गमा फेरी खस्यो पहिरो

Posted on July 14, 2020 | views : 1526 | पर्बत - PBT

पर्वत । निर्माणाधीन मध्यपहाडी लोकमार्गको कुस्मा–२ खुर्कोटस्थित खण्डमा मंगलबार फेरि पहिरो खसेको छ । अर्मादीनजिकै खसेको पहिरोले बिहानैदेखि सवारीसाधन रोकिएका छन् । । लोकमार्गको पर्वत खण्ड मनसुन सुरु भएसँगै दैनिकजसो अवरुद्ध हुन थालेको छ । असारयता कुस्मा नगरपालिकाका सहस्रधारा, नयाँपुल, चुवा, दोबिल्ला तथा

Read More

विनाशकारी पहिरो : अझै ओभाएका छैनन् विकासका आँखा

Posted on July 08, 2020 | views : 1648 | पर्बत - PBT

लक्ष्मीप्रसाद सापकोटा।असार २४,पर्वत। घरपरिवारको सुन्दर भविष्यको सपना बोकेर साउदी अरब फर्किएको मात्र आठ महिना पुगेको थियो । धन कमाउने, राम्रो शिक्षादीक्षा दिने, सुखसयलसँग बस्ने सपना बोकेर साउदी अरबमा पसिना बगाइरहेका विकास विक दिनभर ड्युटीमै रमाइरहनुभएको थियो । साँझ निवास फर्केर घरपरिवारसँग बोल्नका ला

Read More