समाज | पर्बत - PBT


मानव स्वाथ्यमा खेलवाड गर्दै पर्वत महोत्सव लेवल र मुल्य नै नराखेका खाध्य सामन विक्रि वितरण गर्दै व

Posted on January 30, 2017 | views : 1308 | पर्बत - PBT

महेन्द्र जिसी  १७ माघ तपाईले  विक्रि वितरणका लागि उत्पादन गरेको उपभोग्य समाग्रीमा लेवल  राखीएको हुनुपर्छ नत्र  बजार अनुगमनमा प्रशासनले सामान जफत गरेर नष्ट  पनि गर्न सक्छ ।  र तपाँईलाई मानव स्वाथ्यमा खेलवाड गरेको नाममा कार्वाही समेत हुन सक्छ ।तर तपाईले मेला महोत्सवका ला

Read More

टिप्पणी–महोत्सव श्रीमतीमयदेखि झुटो प्रचारसम्म

Posted on January 30, 2017 | views : 1566 | पर्बत - PBT

पर्वत । समृद्ध पर्वत हाम्रो चाहाना भन्ने नाराका साथ शुरु भएको पाँचौ पर्वत महोत्सवको आज पाँचौ दिन । १० दिनसम्म चल्ने महोत्सवमा जतिपनि दर्शकको ओइरो हुनुपर्ने थियो त्यो भने अझै हुन सकेको छैन । महोत्सव आधाआधी समयमा आइपुगेको छ । आयोजकका अनुसार आलसम्म जम्माजम्मी १६ हजार दर्शकले मात्रै महोत्सव अबलोकन गरे

Read More

महोत्सवको चौथो दिनसम्म १६ हजार दर्शक भित्रिए

Posted on January 30, 2017 | views : 1246 | पर्बत - PBT

पर्वत । पाँचौ पर्वत महोत्सवको चौथो दिनसम्म १६ हजार दर्शकले अबलोकन गरेको आयोजकले बताएको छ । माघ १३ देखि शुरु भएको पाँचौ पर्वत महोत्सव झरी र बर्षाका कारण प्रभावित बनेपछि सोच अनुसारको दर्शक भित्रिन सकेका छैनन । जिल्लाबाहेक अन्यन्त्र जिल्ला बाग्लुङ, म्याग्दी, कास्की सम्मका दर्शक आएको भनिएता पनि दर्शकको

Read More

हजारौ दर्ककलाई नचाए प्रजापति पराजुली

Posted on January 29, 2017 | views : 1338 | पर्बत - PBT

पर्वत । लोकदोहोरी गायक प्रजापति पराजुलीको नाम मञ्चमा उद्घोष हुनसाथ हजारौ दर्शकको एकपटक परररर.. ताली बज्न थाल्यो । बज्न पनि किन नबजोस् । पाँचौ पर्वत महोत्सव शुरु भएको दिनदेखि विकृति र विसंगतिमुलक गित र समाजलाइ अपाच्य हुने दृश्य र शब्द सुनेका दर्शकहरुलाई प्रजापतिमाथि ठूलो आश र विश्वास थियो । लोकक्षेत

Read More

हजारौं दर्शकको अगाडी संझना भण्डारीले पोइ खोज्न आएको भनेपछि दर्शकमाज हाँसोको फोहोरा

Posted on January 29, 2017 | views : 3198 | पर्बत - PBT

पर्बत । पाँचौ पर्वत महोत्सवको चौथो दिन आज राष्ट्रिय कलाकार भनिएका कलाकारहरुको प्रस्तुती रह्यो । मञ्चमा  गायिका संझना भण्डारी पस्न नपाउँदै उनले हतपत माइक समाए आफू एक्लो भएको र पर्वतमा पोइ खोज्न आएको कुरा सुनाएपछि दर्शकमाझ एक छिन हाँसोको फोहोरा निस्कियो ।  कलाकाहरुले आफ्नो कला र प्रस्तुतीमा

Read More

चुडिन लागेको कुश्मा(बलेवा यन्त्रिक पुलको लठ्ठाका कारण यात्रा जोखिमपुर्ण बन्दैं

Posted on January 29, 2017 | views : 1556 | पर्बत - PBT

धनेश नेपाली, १६ माघ ,बलेवा । पर्वत सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने यन्त्रिक पुलको लठ्ठामा समस्या आएपछि पुलको यात्रा जोखिमपुर्ण बनेको छ । यन्त्रिक पुलको लठ्ठा तान्ने मुख्य तारका रेशाहरु चुडिन थालेपछि यन्त्रिक पुलको यात्रा जोखिमपुर्ण बनेको हो । निर्माण भएको ५ बर्र्ष नपुग्दै यन्त्रिक पुलको सो

Read More

ऊट, अस्ट्रिच र चौरी खै ?

Posted on January 29, 2017 | views : 1129 | पर्बत - PBT

पर्वत । पाँचौ पर्वत महोत्सवमा ऊट, अस्ट्रिच र चौरीको प्रदर्शनी गर्ने बताएको आयोजकले हल्लामात्रै फिजाएको बुझिएको छ । महोत्सवमा अस्ट्रिच, ऊट र चौरी ल्याउनको लागि भनिएको व्यक्ति पुत्र शोकमा परेको  र ल्याउन नसकिएको भन्दै आयोजक पन्छिएको छ । त्यस्तै महोत्सवमा प्याराग्लाइडिङ को पनि व्यापक प्रचार भएता प

Read More

तीन दिने बाख्रापालन तालिम सम्पन्न

Posted on January 29, 2017 | views : 1191 | पर्बत - PBT

पर्वत । गरिब तथा विपन्न परिवारका महिलाहरुलाई लक्षित गरि आयआर्जन  अभिवृद्धिको लागि संचालन गरिएको तीन दिने बाख्रापालन तालिम सम्पन्न भएको छ । चित्रे १ ओडारेका पञ्चकोशी महिला विकास वडा समितिका २० जना महिलाहरुलाई  दिइएको उक्त तालिम सम्पन्न भएको हो । तालिमबाट आफूहरुले धेरै ज्ञान पाएको कार्यक्रम

Read More

सरस्वतीमा स्रोतविद्यालय स्तरीय हाजिरजवाफ प्रतियोगिता सम्पन्न

Posted on January 29, 2017 | views : 1247 | पर्बत - PBT

पर्वत । बालबालिकाको बौद्धिका क्षमता अभिबृद्धि गर्ने उदेश्यका साथ बाजुङ १ पोखरेमा रहेको सरस्वती माध्यमिक विद्यालयमा स्रोतविद्यालय स्तरीय माविस्तर हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । गाँउ विकास समितिको आर्थिक सहयोगमा स्रोत विद्यालयस्तरीय हाजिर जवाफ प्रतियोगिता भएको हो । हाजिरजवाफ प्रतियोगितामा नवज

Read More

पाँचौ पर्वत महोत्सवमा ऊट, अस्ट्रिच र चौरीको हल्लामात्रै

Posted on January 28, 2017 | views : 986 | पर्बत - PBT

पर्वत । पाँचौ पर्वत महोत्सवमा ऊट, अस्ट्रिच र चौरीको प्रदर्शनी गर्ने बताएको आयोजकले हल्लामात्रै फिजाएको बुझिएको छ । महोत्सवमा अस्ट्रिच, ऊट र चौरी ल्याउनको लागि भनिएको व्यक्ति पुत्र शोकमा परेको  र ल्याउन नसकिएको भन्दै आयोजक पन्छिएको छ । त्यस्तै महोत्सवमा प्याराग्लाइडिङ को पनि व्यापक प्रचार भएता

Read More

झरीले पाँचौ पर्वत महोत्सव प्रभावित

Posted on January 27, 2017 | views : 975 | पर्बत - PBT

पर्वत । पाँचौ पर्वत महोत्सवको दोस्रो दिन आज झरीका कारण प्रभावित बनेको छ । महोत्सव अबलोकन गर्नको लागि चहलपहल शुरु भएसँगै कुश्मा बजारमा सामान्य बर्षा भएपछि महोत्सव प्रभावित भएका छन् ।  महोत्सवमा दर्शकको लागि आवश्यक पाल एवं छहारीको व्यवस्थापन हुन नसक्दा महोत्सव अबलोकन गर्न आएका दर्शकहरु ओत बस्नको

Read More

होमस्टे गाउँका महिलालाई तीन दिने बाख्रापालन तालिम

Posted on January 27, 2017 | views : 1070 | पर्बत - PBT

र्वत । जिल्लाको पर्यटकीय क्षेत्र तथा पछिल्लो समयमा होमस्टेको गाउँका रुपमा चिनिएको चित्रेमा गरिब तथा विभिन्न महिलाहरुलाई लक्षित गरी शीप तथा व्यवसायिक तालिम शुरु भएको छ । महिला तथा बालबालिका कार्यालय पर्वतको आयोजना र जिल्ला पशु सेवा कार्यालय पर्वतको  प्राविधिक सहयोगमा तीन दिने बाख्रापालन सम्बन्धी

Read More

महायज्ञमा ७ करोड उठाउने लक्ष्य

Posted on January 24, 2017 | views : 1105 | पर्बत - PBT

पर्वत । दक्षिण पर्वतको रानीपानीमा आगामी माघ १५ गतेदेखि २२ गतेसम्म श्रीमद भागवत ज्ञान महायज्ञ तथा विहादी धार्मिक महोत्सव हुने भएको छ । रानीपानीमा रहेको नेपाल तारा उमाविमा स्नातक तह संचालन गर्न र चलिरहेको प्राविधिक विषयलाई थप व्यवस्थीत बनाउनको लागि आयोजना  हुन लागेको महायज्ञमा ७ करोड उठाउने लक्ष

Read More

दक्षिणबासीलाई दैलोमै सेवा

Posted on January 23, 2017 | views : 1359 | पर्बत - PBT

महेन्द्र केसी , पर्वत । दक्षिण भेगदेखि एउटा नागरिकता होस् या अन्य परिचय पत्र बनाउन सदरमुकाम आउनको लागि ५ हजारसम्म खर्चको जोहो गरेर सदरमुकाम धाउन बाध्य दक्षिणबासीलाई महिला तथा बालबालिका कार्यालय पर्वतले दैलोमै सेवा दिएको छ । महिला तथा बालबालिका कार्यालय पर्वतकी प्रमुख तारादेवी सुनुवार नेतृत्वको टोली

Read More

सरस्वती माविमा खुल्ला बक्तृत्वकला सम्पन्न

Posted on January 23, 2017 | views : 1442 | पर्बत - PBT

पर्वत । बाजुङ १ मा रहेको सरस्वती माध्यमिक विद्यालयमा अन्तरविद्यालयस्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।   अतिरिक्त क्रियाकलापका कारण नियमित पठन पाठनमा पर्ने सकारात्मक प्रभाव विषयमा युवाहरु विच वक्तृत्वकला प्रतियोगिता गरिएको हो । सीड नेपालद्धारा आयोजित वक्तृत्वकला प्रतियोगितामा स

Read More

शंकरपोखरी पुर्ण खोप शुनिश्चित घोषणा

Posted on January 23, 2017 | views : 1050 | पर्बत - PBT

पर्वत । शंकरपोखरी गाविस पूर्णखोपयुक्त गाविस घोषणा भएको छ । शंकरपोखरी गाविसका सवै बालबालिकाहरुमा पूर्व खोप लगाइएको र खोपको सुनुश्चित भएको पाइएपछि ३३ औं पूर्णखोप युक्त गाविस घोषणा गरिएको हो । क्षेत्रीय खोप निर्देशनालयका प्रमुख नन्दलाल सिकर्मीले बच्चा जन्मिएको १५ महिनासम्म विभिन्न  ११ रोगविरुद्धक

Read More

पाँचौं पर्वत महोत्सव नजिकिदै बेहुलीझैँ सजिदैँ कुश्मा

Posted on January 21, 2017 | views : 1357 | पर्बत - PBT

महेन्द्र केसी पर्वत । पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सव शुरु हुनको लागि अब ५ दिनमात्रै बाँकी छ । महोत्सव नजिकिदै गरेसँगै जिल्लाको कुश्मा बजार दुलही सझिएझै चिटिक्क परेकी छन् । चोक तथा गल्लीहरु झकिझकाउ बनेका छन् ।  कुश्मा बजारका मुख्य प्रवेशद्वार, चोक, गल्लीगल्ली यतिबेला

Read More

तिलाहारमा शान्तिसमितिको गाविस स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न

Posted on January 21, 2017 | views : 1056 | पर्बत - PBT

पर्वत । जिल्लाको तिलाहार गाविसमा स्थानीय शान्ति समितिको गाविस स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय स्तरमा हुने गरेका सामाजिक कुरीति र कुसंस्कार अन्त्य गर्न उदेश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो । शान्ति समिति तिलाहारको आयोजनामा भएको उक्त कार्यक्रममा शान्ति स्थापनाको लागि समाज

Read More

राष्ट्रिय बालशिक्षा सदनमा खेलकुद सप्ताह शुरु

Posted on January 19, 2017 | views : 1330 | पर्बत - PBT

महेन्द्र केसी पर्वत । राष्ट्रिय बालशिक्षा सदन अंग्रेजी आवसिय माध्यमिक विद्यालय कुश्मामा खेलकुद सप्ताह शुरु भएको छ । विद्यार्थीहरुको शारिरिक, मानसिक, बौद्धिक तथा संबेगात्मकको बृद्धि र विकासको लागि खेलकुद सप्ताहको आयोजना गरेको विद्यालयले जनाएको छ ।  खेलकुद विकास समिति पर्वतका अध्यक्ष प्रेम गुरुङ

Read More

सरस्वतीमा माविमा विद्यार्थीलाई योग शिक्षा

Posted on January 16, 2017 | views : 1206 | पर्बत - PBT

पर्वत । सरस्वती माध्यमिक विद्यालय बाजुङ १ पोखरेमा अध्ययनरत विद्यार्थी र शिक्षकहरुलाई योग शिक्षा प्रदान गरिएको छ । स्वास्थ्य र समृद्ध राष्ट्र निमार्णका लागी घरघरबाट योग अभियान शुरु गर्नुपर्छ भन्ने अभिप्रायका साथ आत्मनिरीक्षणद्वारा आफ्नो परिबर्तनको लागी भन्दै योग शिक्षा दिइएको विद्यालयले जनाएको छ । आन

Read More

१४औं स्मृती दिववसमा ५ लाखको अक्षयकोष स्थापना

Posted on January 16, 2017 | views : 1081 | पर्बत - PBT

पर्वत । शहिद हरिदत्त तिवारीको १४औं पुण्य तीथिमा पर्वत जिल्लाको शंकरपोखरी गा.वि.स.मा शनिवार एक स्मृतिसभा सम्पन्न भएको छ । कार्यक्रम शहिद हरिदत्त स्मृती प्रतिष्ठान नेपालको आयोजनामा भएको कार्यक्रममा ५ लाखको अक्षयकोषको स्थापना भएको हो ।  स्थानीय त्रिभुवन उच्च मा.वि. सहित स्थानीय अन्य दुई मा.वि. मा

Read More

गुडनेवर्स ईन्टरनेश्नलको कार्यक्रम अपारदर्शी

Posted on January 14, 2017 | views : 3094 | पर्बत - PBT

पर्वत । जिल्लामा रहेको गुडनेवर्स ईन्टरनेश्नल नामक अन्तराष्ट्रिय गैरसरकारी संस्थाले संचालन गर्ने कार्यक्रमहरु अपारदर्शी रहेको खुलासा भएको छ । गुडनेवर्सले संचालन गर्दै आइरहेका कार्यक्रम अपादर्शी र नियम विपरित भैराखेको पाइएको हो । संस्थाले संचालन गर्ने कार्यक्रमको लागि जिल्लामा रहेका गैसस महासंघसँग छ

Read More

पचास किशोरीलाई प्रजनन स्वास्थ्य तालिम

Posted on January 14, 2017 | views : 1961 | पर्बत - PBT

पर्वत । उमेर नपुगि विवाह गर्दा र प्रजनन् स्वास्थ्य परिपक्क नहुदै गर्भवती भएमा आमा र बच्चा दुवैको स्वास्थ्यमा पर्ने असरबारे सचेतना जगाउनको लागि एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरि किशोरीहरुलाई तालिम प्रदान गरिएको छ । पिपलटारीमा रहेको जनक माध्यामिक विद्यालयमा रहेका ५० जना किशोरीहरुलाई महिला तथा

Read More

२२ लाखमा २ कोठे भवन निर्माण

Posted on January 14, 2017 | views : 1314 | पर्बत - PBT

पर्वत । जिल्लाको एक विद्यालयमा भूतपूर्व विद्यार्थीको सक्रियतामा दुइकोठे पक्की भवन निर्माण भएको छ । जिल्लाको तिलाहार ४ ठानामा रहेको जनप्रकाश  आधारभूत  विद्यालयमामा दुइकोठे भवन भूपू विद्यार्थीको आर्थिक सहयोगमा निर्माण भएको हो । भूतपूर्व विद्यार्थी दिनेश शर्माको संयोजकत्वमा सांगठनिक भएर विद्य

Read More

धाैलागिरीमा 'ड्राइभिङ लाइसेन्स' अावेदन खुल्यो

Posted on January 12, 2017 | views : 2606 | पर्बत - PBT

पुस २८, बागलुङ | धाैलागिरि अञ्चलमा तीन वर्षदेखि रोकिएको सवारी साधन अनुमति पत्र (लाइसेन्स) वितरण प्रक्रिया पुनः सुरु भएको छ । यातायात व्यवस्था कार्यालयले पहिलो चरणमा मोटरसाइकल र स्कुटरको लाइसेन्सका लागि आवेदन माग गरेको छ । यसअघि, सवारी साधन अनुमति पत्र परीक्षा समितिको बैठकले आवेदन खुलाउने निर्णय गरेक

Read More

एक महिने श्री स्वस्थानी व्रत आजबाट प्रारम्भ,

Posted on January 12, 2017 | views : 1384 | पर्बत - PBT

पर्वत ।  आज पौष शुक्ल पूर्णिमा अर्थात् श्रीस्वस्थानी व्रतकथा प्रारम्भ गर्ने दिन । आजैदेखि एकमहिने स्वस्थानी व्रत सुरु भएको छ । प्रत्येक वर्षको पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने स्वस्थानी व्रत लिए मनोकाङ्क्षा पूरा हुने विश्वास परापूर्व कालदेखि नै कालदेखि नै रहीआएको छ । एक महिन

Read More

पौडेलेको नेतृत्वमा सरस्वती माविमा विव्यस गठन

Posted on January 12, 2017 | views : 1214 | पर्बत - PBT

पर्वत । बाजुङमा रहेको सरस्वती माध्यामिक विद्यालयमा संशोधन भएको शिक्षा ऐन २०७३ अनुसार विद्यलाय व्यवस्थापन समिति गठन गरिएको छ । विद्यालय व्यवस्थापन समिमितको अध्यक्षतामा बमबहादुर पौडेल चयन भएका छन् । अभिभावक भेलाले उनको नेतृत्वमा नयाँ शिक्षा ऐन अनुसार विद्यालय व्यवस्थापन  समिति गठन गरेको हो । विद्

Read More

पर्वतको भोक्सिङमा एकिकृत घुम्ति सेवा

Posted on January 11, 2017 | views : 1015 | पर्बत - PBT

पर्वत । नागरिकलाई राज्यको पहुँच सहज बनाउने उद्देश्यले जिल्लाको दुर्गम भोक्सिङ गाविसमा संचालन गरिएको एक दिने एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतको नेतृत्वमा जिल्लाका सबै कार्यालयहरुले एकिकृत रुपमा सेवा प्रवाह गराएका थिए । शिविरमा जिल्ला विकास समिति, जिल्ला कृषि विकास का

Read More