समाज | पर्बत - PBT


३२ जना विद्यार्थीलाई आर्थिक एवं पोशाक वितरण

Posted on December 20, 2016 | views : 1153 | पर्बत - PBT

पौष ५ पर्वत ।जिल्लामा रहेको एक विद्यालयमा स्थानीय व्यक्तिले विद्यार्थीलाई आर्थिक सहयोग तथा पोशाक वितरण गरेका छन् ।  ठानामौला गाविसमा   रहेको सरस्वती प्राविको ३१ औ वार्षिकउत्सवको अबसरपारी स्थानीय कुलबहादुर गुरुङले विद्यालयका ३२ जना विद्यार्थीलाई जनही ४ सय रुपैयाँ र पोशाक वितरण गरेका हुन् ।&

Read More

सुकुटीमा चरेस मिसाएर हङकङ लैजादै गर्दा पर्वतका मगर पक्राउ

Posted on December 19, 2016 | views : 1024 | पर्बत - PBT

पौष ४ पर्वत ।लागु औषध तस्करहरुले विभिन्न तरिकाले तस्करी गर्दै आएका छन् ।  तस्करीको पछिल्लो उपाय बनेको छ मासु । मासुको सुकुटीमा मिसाइ हङकङ लैजाँदै गरेको चरेश सहित प्रहरीले २ नेपाली नागरिकलाई पक्राउ      गरेको छ । लागु औषध नियन्त्तण ब्युरो शाखा कार्यालय त्रिभूवन अन्तर्रा्ष्ट्रिय व

Read More

जेठभित्र जिल्ला पूर्ण साक्षर

Posted on December 17, 2016 | views : 1257 | पर्बत - PBT

पौष २ पर्वत ।पर्वत जिल्लालाई आव ०७३।७४ मा पूर्ण साक्षरता जिल्ला तथा आधारभूत निशुल्क तथा अनिवार्य शिक्षा घोषणा गर्ने तयारीका साथ जिल्ला शिक्षा कार्यालय लागि परेको छ । आव ०७३।०७४ को जेठको दोस्रो साताभित्र जिल्लालाई अनिवार्य र निशुल्क साक्षरता जिल्ला घोषणा गर्ने जिल्ला शिक्षा कार्यालय पर्वतले सोच बनाए

Read More

मानव अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

Posted on December 17, 2016 | views : 975 | पर्बत - PBT

पौष २ पर्वत ।मानवअधिकारको क्षेत्रमा काम गर्दै आइरहेको इन्सेकले जिल्लामा भएका मानवअधिकार हनन् सम्बन्धीका घटनाहरुको बारेमा जिल्लामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी जानकारी गराएको छ ।  जिल्लामा रहेका सरोकारवाला निकायहरुसँग शुक्रबार इन्सेकले अन्तरक्रिया कार्यक्रमको आयोजना गरी आफ्नो मानवअधिकार

Read More

देवर भाउजू थुनामा

Posted on December 17, 2016 | views : 1549 | पर्बत - PBT

पौष २ पर्वत । भनिन्छ  भाउजू आमा समान हुन्छिन् । तर जिल्लामा यस्तो घटना पनि घटेको छ जसले तपाइ हाम्रो शरिर सुन्दा सिरिङ बनाउछ ।  श्रीमान् विदेश गएको बेलामा आफ्नै देवरसँग अबैध सम्बन्ध राखी बच्चा जन्माएर मार्ने जिल्लाकि एक महिला र उनका देवरलाई जिल्ला अदालत पर्वतले जेल राख्न आदेश दिएको छ । &nbs

Read More

एकहप्ते कम्प्यूटर तालिम सम्पन्न

Posted on December 15, 2016 | views : 985 | पर्बत - PBT

जिल्लामा रहेको एक विद्यालयका शिक्षकलाइ एक हप्ते कम्प्यूटर तालिम प्रदान गरिएको छ ।  विद्यालयस्तरीय शिक्षालाई परिस्कृत गर्न भन्दै गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा स्थानीय साझेदारी संस्था सोडेक नेपालको आयोजनामा  एकहप्ते कम्प्युटर तालिम संचालन गरिएको हो  ।  जिल्लाको भ

Read More

विकासकालागि एक हौ–जोशी

Posted on December 15, 2016 | views : 1178 | पर्बत - PBT

 ३० पर्वत  ।कुश्मा   नगरपालिका १७ पकुवा सिल्मीमा रहेको विश्वज्योती माविको भूकम्पले भत्किएको भवन निर्माणको काम थालिएको छ ।  व्यवस्थापिका संसद सदस्य एवं नेपाली काँग्रेसका पूर्व केनिद्रय सदस्य अर्जुनप्रसाद जोशीले बुधबार एक विशेष कार्यक्रमका विच भवनको शिलन्यास गरेका हुन् । भवन शिलान

Read More

विद्यार्थीले तालिममा सिके, बनाए र उडाए

Posted on December 14, 2016 | views : 2058 | पर्बत - PBT

विद्यार्थीले तालिममा सिके, बनाए र उडाए मंसिर २९ पर्वत ।काठमाण्डौं ईन्जीनियरिङ्ग कलेजको सहकार्यमा पर्वतका नमुना आवासिय उच्च माबि, कालीगण्डकी एकेडेमी, आर्दश आवासिय माबि, गुरुकुल एकेडेमी र नारायण उच्च माबिका बिद्यार्थीहरुले पर्वतको आकाशमा ड्रोन क्यामरा उडाएका   छन् । बदलिदो बिश्व परिवेशलाई ध्यान

Read More

महिला उद्यमी बिच शुसासन सम्बन्धी अन्तरक्रिया

Posted on December 14, 2016 | views : 1410 | पर्बत - PBT

मंसिर २९ पर्वत । महिला उद्यमीहरु विच कुश्मामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । महिला उद्यमीहरुलाई शुसासन व्यवस्थापन सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । महिला उद्यमी संघ नेपालको आयोजनामाा कुश्मा संचालन भएको उक्त कार्यक्रममा सहभागीले बजारको अभाव, आर्थिक अभाव र आधुनिक प्

Read More

गुप्तेश्वर गुफाका साधुको स्वास्थ्य अबस्था चिन्ताजनक

Posted on December 12, 2016 | views : 1384 | पर्बत - PBT

मंसिर २७ पर्वत ।धार्मिक तथा पर्यटकीय महत्वको गुप्तेश्वर गुफामा सेवारत साधुको स्वास्थ्य अवस्था गंम्भीर बन्दै गएको छ । दशकौ वर्ष पहिले देखि गुफामा धूनी जगाएर बस्दै आएका साधु बोलबम गिरी अहिले जिल्ला अस्पताल कुश्मामा उपचारारत     छन् ।  जिल्ला अस्पतालका प्रमुख डा.फणिन्द्र बरालका अनुसार स

Read More

२ सवारी दुर्घटना ४ घाइते

Posted on December 11, 2016 | views : 1052 | पर्बत - PBT

मंसिर २६ पर्वत । जिल्लामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परि चार जना घाइते भएका छन् । जिल्लाको पाखापानी र नाङलीवाङ गाविसमा छुट्टाछुट्टै सवारी द्ुर्घटना भएको हो । स्याङ्गजाबाट पाखापानी तर्फ आउँदै गरेको ग १ ज ५७७९ नम्बरको बस र मालढुङगा ( बेनी सडक खण्डमा काठमाण्डौबाट बेनी तर्फ जादै गरेको ना३ख ३७५३ नम्बर

Read More

निशुल्क स्वास्थ्य क्याम्प

Posted on December 11, 2016 | views : 1384 | पर्बत - PBT

मंसिर २६ पर्वत । अपाङ्गता भएका व्यक्तिहरुको लागि लक्षित गरी कुश्मामा निशुल्क स्वास्थ्य   परिक्षण शिविर सम्पन्न भएको      छ ।  एक दिने क्याम्पमा ४० जना शारिरिक अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण   गरिएको हो । अपाङ बाल अस्पताल बनेपाको आयोजनामा संचालन भएको उक्त क

Read More

दाताको सहयोगमा विद्यालयको पुनःनिर्माण शुरु

Posted on December 11, 2016 | views : 1062 | पर्बत - PBT

मंसिर २६ पर्वत । गत वैशाख १२ गतेको भूकम्पले पूर्णरुपमा क्षति भएको जिल्लाको एक विद्यालयको पुनःनिर्माण कार्य शुरु गरिएको छ । राम्जादेउरालीमा रहेको पशुपती उच्च माविमा दाताहरुको सहयोगमा पुर्ननिर्माणको कार्य शु्रु गरिएको हो ।  भूकम्पले विद्यालयका १६ वटा कक्षाकोठामा पूर्णरुपले क्षति भएपछि पालको भरमा

Read More

लैगिक हिंसा भन्नुनै मानव अधिकार हनन

Posted on December 11, 2016 | views : 1194 | पर्बत - PBT

पर्वत मंसिर २६ गते । डिसेम्बर १० अर्थात्  अन्तराष्ट्रिय मानवअधिकार दिवस । ६८ औं अन्तराष्ट्रिय मानवअधिकार दिवस शनिवार नेपालमा पनि विभिन्न      कार्यक्रमगरी मनाइएको छ । “हाम्रो समाज हाम्रो सहभागीता, न्याय र विविधतामा आधारित हाम्रो समावेशिता”  भन्ने नाराका साथ शनिवार  मानव

Read More

औपचारिकतामा - १६ दिने अभियान

Posted on December 10, 2016 | views : 1202 | पर्बत - PBT

पर्वत मंसिर २५ गते । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान र प्रत्येक मार्च ८ (नारी दिवस) निकालिने ¥याली र गरिने गोष्ठी(सेमिनारले महिलाले खेपिरहेका विभेद र उत्पीडनलाई सम्बोधन गर्न सकेको पाइँदैन ।  बजार केन्द्रित त्यसमा पनि कोठे औपचारिक कार्यक्रमले खासै प्रभाव पारेको देखिदैन । आफुलाई  महिला

Read More

हिंसा पीडित महिला तथा बालकालिकालाई सुरक्षित घर

Posted on December 10, 2016 | views : 1207 | पर्बत - PBT

पर्वत मंसिर २५ गते । घरेलु हिंसा तथा समाज र घरपरिवारबाट बहिष्कार गरिएका महिलाहरुको    सुरक्षाको लागि कुश्मामा सुरक्षित घर बन्दैछ । प्रनाउ गंगा पन्तको नेतृत्वमा शुरु गरिएको अभियानले सार्थकता पाएसँगै महिला हिंसा तथा घरेलु हिंसामा परेका महिलाहरुको हकहित र उनीहरुको बास, गास र कपासको अधिकारको स

Read More

आज मानवअधिकार दिवस

Posted on December 10, 2016 | views : 1022 | पर्बत - PBT

पर्वत मंसिर २५ । आज डिसेम्बर १० अर्थात्  अन्तराष्ट्रिय मानवअधिकार दिवस । ६८ औं अन्तराष्ट्रिय मानवअधिकार दिवस आज नेपालमा पनि विभिन्न  कार्यक्रमगरी मनाईंदै छ । “हाम्रो समाज हाम्रो सहभागीता, न्याय र विविधतामा आधारित हाम्रो समावेशिता”  भन्ने नाराका साथ आज  मानवअधिकारको क्षेत्रमा कार

Read More

सार्वजनिक सम्पत्तिमा मुखियाका खानदानको रजाई

Posted on December 08, 2016 | views : 1176 | पर्बत - PBT

मंसिर २३ पर्वत ।कुश्मा नगरपालिका २ का स्थानीय मुखियाका खानदानहरुले सार्वजानिक सम्पत्तिमा आफ्नो रजाई गरेका छन् ।  कुश्मा नगरपालिका २ पाङको कुनाचौरमा रहेको अन्दाजी ११ रोपनीमा फैलिएको आापको बगैचा स्थानीय चन्द्र दत्त मुखियाका नातिहरुले अतिक्रमण गरेका हुन् । भिमसेन थापाको पालामा गौचरणको रुपमा ताम्

Read More

४० जना विद्यार्थीलाई न्यानो कपडा वितरण

Posted on December 08, 2016 | views : 1039 | पर्बत - PBT

मंसिर २३ पर्वत । जिल्लामा रहेको एक विद्यालयका ४० जना विद्यार्थीलाई जाडोका लागि न्यानो कपडा वितरण गरिएको छ । कुश्मा नगरपालिका ९ अर्मादीमा रहेको अर्मादी प्रथामिक विद्यालयमा कुनपा ९ का भगवानप्रसाद श्रेष्ठकी धर्मपत्नी राममाया श्रेष्ठले उक्त न्यानो कपडा वितरण गरेकी हुन् । बुधबार एक कार्यक्रमको आयोजना गरी

Read More

सौर्य लिफ्ट खानेपानी आयोजना मार्फत कालिगण्डकीको जल कालिका मन्दिर पुग्यो

Posted on December 07, 2016 | views : 4357 | पर्बत - PBT

महेन्द्र केसी/मंसिर २२ पर्वत । सौर्य लिफ्ट खानेपानी आयोजना मार्फत बाग्लुङ कालिका मन्दिर परिसरमा कालीगण्डीको जल पु¥याइएको       छ ।प्रशिद्ध ऐतिहासिक कालिका मन्दिरमा कालीगण्डकीको पवित्र जल कालिका मन्दिरमा ल्याइ नौधारा सञ्चालनको सफल परिक्षण गरिएको हो । कालिका मन्दिरको उत्त

Read More

लक्षित वर्गको रकम व्यक्तिको खातामा

Posted on December 07, 2016 | views : 1106 | पर्बत - PBT

मंसिर २२ पर्वत । लक्षित बर्गको रकम व्यक्तिको खातामा गएपछि जिल्लाको एक गाविसमा रकमको दुरुपयोग भएको हुनसक्ने देखिएको छ ।     जिल्लाको नाङलीवाङ गाविसमा जेष्ठ नागरिकलाई    नागरिक अभिनन्नद तथा सम्मान कार्यक्रम गर्ने भन्दै गाविसले व्यक्तिको खातामा पैसा जम्मा   

Read More

अपाङ्गता भएकाहरु भन्छन्–कानूनले दिएको अधिकार उपभोग गर्न पाइएन

Posted on December 04, 2016 | views : 1240 | पर्बत - PBT

मंसिर १९ पर्वत ।पर्वतमा २५ औ अन्तराष्ट्रिय अपाङता दिवस मनाईएको छ ।     “हासिल गरौँ दिगो विकासका १७ लक्ष्य, सुनिश्चित     गरौ हामीले चाहेको भविष्य” भन्ने नारा सहित अपाङगता भएका व्यक्तिहरुले यो दिवस मनाईएका हुन । जिल्ला विकास समिति, महिला तथा बालबालिका कार्यालय, नेपा

Read More

सवारी ज्यान र सार्वजाकि मुद्धाका फरार अभियुत्त पक्राउ

Posted on December 03, 2016 | views : 1054 | पर्बत - PBT

मंसिर १८ पर्वत । जिल्ला    प्रहरी कार्यालय पर्वतले सवारी ज्यान मुद्धा र केहि सार्वजाकि अपराधमा फरार अभियुत्तलाई पक्राउ गरेको छ । प्ररहीको टोलीले कुनपा १५ पिपलटारीका झकबहादुर नेपालीलाई विहिबार पक्राउ गरी जिल्ला अदालत पर्वतमा बुझाएको छ । सवारी ज्यान मुद्धामा विकलाई सुनसरी जिल्ला अदालतले

Read More

“विन्ती गरेनी” लोक गीतको छायाङकन कुश्मामा सम्पन्न

Posted on December 03, 2016 | views : 1106 | पर्बत - PBT

मंसिर १८ पर्वत ।विमलराज क्षेत्रीको लोक गित विन्ती गरेनीको छायाङकन कुश्मामा सम्पन्न भएको छ । जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरुको आपसमा उक्त लोक गितको छायाँङकन भएको      हो ।    पर्वत जिल्लामा रहेका पर्यटकीय स्थल नेपालकै लामा र अग्ला तीन पुल, यान्त्रिक पुल त

Read More

मोदीबेणीका बृद्धाहरुलाई ३० हजार बराबरको न्यानो कपडा

Posted on December 01, 2016 | views : 1218 | पर्बत - PBT

मंसिर १६ पर्वत ।  चिसो मौसम शुरुभएसँगै सवैले आआफ्नो लागि र परिवारको लागि तातो र न्यायो कपडाको जोहो गरिसकेका छन् । हुनेले दुइ चार जोर नयाँ तातो कपडा किनेका छन् भने नहुनेले पनि          पुरानै तातो लुगा कपडा लगाउएर भएपनि जाडोबाट बच्नको लागि तयारी गरिरह

Read More

गुप्तेश्वर क्याम्पसका गैरजिम्मेवारी कर्मचारीको सजाय भोग्दै प्रियंका

Posted on December 01, 2016 | views : 2193 | पर्बत - PBT

 पर्वत । गुप्तेश्वर बहुमुखि क्याम्पसको भर्खरैमात्र सम्पन्न व्यवस्थापन नयाँ कार्य समिति सदस्यहरु अधिकांशको शैक्षिक योग्यता साधारण लेखपढ र १० कक्षा पास मात्र रहेको चर्चा सेलाउन नपाउँदै प्रशासनका कर्मचारी पनि एसएलसी पासमा मात्रै सिमिति छन् कि भन्ने भान हुन थालेको छ । क्याम्पसका लेखापाल र परिक्षा श

Read More

होसो नेपालद्धारा ख्वांजु डिमुवामा क्लीनिक संचालन

Posted on December 01, 2016 | views : 1204 | पर्बत - PBT

पर्वत । पर्वतको डिमुवामा बुधबार देखि एक क्लिनिकले औपचारिक रुपमा आफ्नो सेवा सुभारम्भ गरेको छ । जिल्लाको दोश्रो व्यापारिक केन्द्रका रुपमा रहेका तिलाहार, चित्रे, देउपुर, देउराली, बाजुङ, क्याङ, लेस्पार, राम्जा देउरालीको क्षेत्रलाई लक्षित गरी डिमुवा बजारमा ख्याजु क्लीनिकले  आफ्नो सेवा शुरु गरेको हो

Read More

विद्युत चोरको संरक्षणमा विद्युत कार्यालयकै हाकिम

Posted on November 30, 2016 | views : 1135 | पर्बत - PBT

मंसिर १५ पर्वत ।पर्वतका बिभिन्न स्थानबाट विद्युत चोरी गर्ने ५ जना पक्राउ परेका छन् । पर्वत विद्युत प्राधिकरणको विद्युत चुहावट नियन्त्रण अभियान अन्र्तगत जिल्लाको विभिन्न स्थानबाट विद्युत चोरी गर्ने ५ जनालाई पक्राउ        गरेको हो ।    पक्राउ परेका कति

Read More