समाज | पर्बत - PBT


पर्वत अस्पतालमा औषधि अभाव

Posted on November 11, 2016 | views : 1057 | पर्बत - PBT

कात्तिक २६, पर्वत । जिल्ला अस्पताल पर्वतमा औषधि अभाव भएको छ । सरकारले सर्वसाधारण नागरिकलाई निःशुल्क वितरण गर्ने औषधि पर्वतमा अभाव भएको हो ।  पर्वतमा ज्वरो आउँदा खाने सिटामोल, गर्भवती महिलाले प्रयोग गर्ने आइरन चक्की, मेट्रोजस्ता अति आवश्यक औषधिसमेत अभाव भएको जिल्ला अस्पताल पर्वतले जनाएको छ । जिल

Read More

आफ्नै घरको दलिनमा झुण्डिएर आत्महत्या

Posted on November 09, 2016 | views : 1745 | पर्बत - PBT

कात्तिक २४, पर्वत । आफ्नै घरको दलिनमा झुण्डिएर एक व्यक्तिले आत्महत्या गरेका छन् ।  नाङलीवाङ ६ पालेवन वस्ने वर्ष ४२ को मिन वहादुर परियार आफ्नै घरको तल्लो तलाको कोठाको दलिनमा डोरीको पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । उनी बुधबार विहान आत्महत्या गरेको बुझिएको छ । &

Read More

गुल्मीमा जिप दुर्घटना ७ जना घाईते

Posted on November 09, 2016 | views : 1167 | पर्बत - PBT

बिमल खड्का बाग्लुङ २४ गुल्मी जिल्लाको ह्वाङदी बाट सदरमुकाम तम्घासका लागी छुटेको लु १ ज १५४४ नम्बरको जिप आज बिहान अर्खाबाङ १ टोङके भन्ने स्थानबाट २० मिटर तल खस्दाँ  ७ जना घाईते भएका छन । घाईते हुनेमा गुल्मी जिल्ला ह्वाङदी गाबिस वडा नम्बर २ का ५८ बर्षका खड्ग बहादुर थापा सोहि ठाँउकी २३ बर्षीय जमुन

Read More

अझै भूकम्प पीडित झुपडीमै

Posted on November 09, 2016 | views : 1102 | पर्बत - PBT

कार्तिक २४ पर्वत । भूकम्पले झुपडीको बास बनाएको दुई बर्ष वितिसक्यो तर अझै पीडितको घर बन्ने ठेगान छैन । घर बनिनसक्दै फेरि चिसो र ठिहीले पीडितलाई छोपिसक्यो तर अझै पालको बास जस्तामा बद्लिने कुनै सुसारनै छैन । अलिअलि साथमा गाँठ र पहुँच हुनेले जसोतसो जस्ताले बारेका सानो अस्थायी भएपनि बास बनाए तर साथमा गाँ

Read More

बुर्तिबाङमा सर्वदलीय बैठक सम्पन्न बुर्तिबाङलाई नगरपालिका बनाउनुपर्नेमा सवैको जोड

Posted on November 06, 2016 | views : 1466 | पर्बत - PBT

 बिमल खड्का काक्तिक २१ बाग्लुङ उद्योग बाणिज्य संघ इकाइ बुर्तिबाङको आयोजनामा आज बुर्तिबाङमा सर्वदलीय सर्वपक्षीय बैठक सम्पन्न भएको छ । बैठकमा जिल्ला प्राविधिक समितिले पछिल्लो समयमा सिफारिस गरेको बुुर्तिबाङ गाउँपालिकालाई नै नगरपालीकाको रुपमा घोषणा गरिनुपर्ने भन्दै सर्वपक्षीय निर्णय गरेको छ । स्था

Read More

परिक्रमा स्थल भत्किएपछि विश्वकै ठूलो शालिग्राम शिला सङ्कटमा

Posted on November 06, 2016 | views : 2372 | पर्बत - PBT

कात्तिक २१, पर्वत । पर्वत, गुल्मी र स्याङ्जाको सिमानामा रहेको ‘विश्वकै ठूलो’ शालिग्राम शिलाको अस्तित्व सङ्कटमा पर्न थालेको छ ।  गत बर्खायाममा कालीगण्डकी नदीमा आएको बाढीले शिला परिक्रमा गर्न निर्माण गरिएको परिक्रमास्थल भत्किएपछि शिलाको अस्तित्व सङ्कटमा परेको हो । शिला संरक्षण तथा भक्तजन परिक्रमा

Read More

अबैध सम्बन्धबाट जन्मिएको बच्चाको हत्या अभियोगमा आमा पक्राउ

Posted on November 05, 2016 | views : 1552 | पर्बत - PBT

साजन परियार, पर्वत । आफैले जन्म दिएको शिशुको हत्या गरेको आरोपमा पर्वत जिल्ला लिमिठाना गाविसकी एक महिला प्रकाउ परेकी छिन् ।अवैध सम्वन्धबाट जन्मिएको शिशुको खेतमा गाडी हत्या गरेको आरोपमा लिमिठाना–८ चिर्दीखोलाकी ३१ बर्षिया मिना क्षेत्रीलाई प्रहरीले प्रक्राउ गरेको हो ।क्षेत्रीले अवैध गर्भधारण गरी जन्मेको

Read More

तरकारीवालीलाई लम्फू चलचित्रमा अभिनयको अफर

Posted on November 05, 2016 | views : 4205 | पर्बत - PBT

कात्तिक २०, पर्वत ।तरकारीवाली’ ट्रेन्डिङबाट सामाजिक सञ्जालमा चर्चित बनेकी  गोरखाकी कुसुम श्रेष्ठलाई चलचित्रमा अभिनय गर्न अफर आएको छ । भारतका मिडियाबाट उनको तरकारी बोकेको तस्वीर अनलाइनमा प्रकाशन भएसँगै उनको तस्वीर भाइरल भएको थियो । उनको तस्वीर भाइरल भएसँग यतिबेला विश्वभर तस्वीर भाइरल भएको छ । गो

Read More

विश्वज्योति प्रतिष्ठानको अध्यक्षमा पौडेल सर्वसहमत चयन

Posted on November 04, 2016 | views : 1075 | पर्बत - PBT

कार्तिक १९ पर्वत । विश्वज्योति प्रतिष्ठान बाग्लुङको अध्यक्षमा डिल्लीप्रसाद पौडेल सर्वसहमत रुपमा चयन भएका छन् ।     प्रतिष्ठानको तेस्रो     साधरण सभा तथा दोस्रो अधिवेशनले पौडेलको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिमा नयाँ भन्दा पनि बढी पुरा

Read More

दलित तथा अपाङगता व्यक्तिलाई तालिम

Posted on November 03, 2016 | views : 1432 | पर्बत - PBT

साजन परियार कात्तिक १८, पर्वत दलित तथा अपाङगता भएका व्यक्तिहरुको नेतृत्व अभिवृद्धि गर्ने र गाउँघरको द्धन्दलाई समाधन गर्नमा सहयोग पु¥याउने उद्देश्यले पर्वतको कुश्मा दुई दिने तालिम शुरु भएको छ । लवी÷वकालत, नेटवर्कीङ, उपयोग र परिचालन नेतृत्वसीप र द्धन्द समाधान सम्वन्धीे तालिमको आज औपचारिक रुपमा उद्घाट

Read More

मिलन क्लबद्धारा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न

Posted on October 30, 2016 | views : 1383 | पर्बत - PBT

कार्तिक १४ पर्वत । पर्वत मिलन क्लबले आफ्ना दुई आजिवन सदस्यहरुलाई सम्मान गरेको छ । क्लबको विकास र सांस्कृतिक  संरक्षणको लागि उल्लेखनीय योगदान गर्दै आएको र हालपनि सहयोग गरेको भन्दै क्लबले सम्मानपत्र र खादाले सम्मान      गरेको हो ।     शनिवार क्लबको हलमा भएक

Read More

मृगौला पीडित युवा भन्छन्- 'मरिहाल्छु भन्ने लाग्दैन'

Posted on October 29, 2016 | views : 1302 | पर्बत - PBT

कार्तिक १३ पर्वत ।मृगौला पीडित ४० वर्षे एक दलित युवालाई आफ्नो जीवन पुरै बाँच्न मन छ । डाक्टरले मृगौला नफेर्ने हो भने अव जीवन लामो छैन भनी घोषणा गरिदिई सकेका छन् । तैपनि मृगौला पीडित भई थलिएका विकलाई मरिहाल्छु भन्ने लाग्दैन । माया र दया भएका मानिसको सहयोग पाएमा बाँच्छु भन्ने आशा उनमा छ । आफ्नो मृत्यु

Read More

र्याण्डम रिडर्स सोसाईटीको गरमागरम शैक्षिक अन्तरक्रिया

Posted on October 29, 2016 | views : 1400 | पर्बत - PBT

कार्तिक १३ पर्वत ।सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय भएन भनी आलोचना आईरहेको बेला शैक्षिक विषयलाई लिएर पर्वतमा जिल्लास्तरीय वृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । र्याण्डम रिडर्स सोसाईटी पर्वतद्धारा आयोजित अन्तरक्रिया कार्यक्रमको शीर्षक असफल स्कूल परिचर्चा तथा सिकाई दायित्व थियो । अस

Read More

यमपञ्चकको आज दोस्रो दिन, कुकुरको पूजा गरि मनाइदै

Posted on October 29, 2016 | views : 1862 | पर्बत - PBT

कार्तिक १३, पर्वत ।यमपञ्चकको दोस्रो दिन आज घरघरमा विशेष पूजाआजा गरी कुकुरलाई माला लगाई दिएर, मीठो मीठो खान दिएर कुकर तिहार मनाइदै छ । आजका दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने भनाइ छ । प्रत्येक वर्षको कृष्ण चतुर्दशी दिन कुकुरको पूजा गरिन्छ । आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । हरेक व

Read More

राजनीतिले सामुदायिक क्याम्पसमा समस्या उत्पन्न

Posted on October 29, 2016 | views : 1460 | पर्बत - PBT

कार्तिक १३ पर्वत । राजनीतिक गतिरोधका कारण सामुदायिक क्याम्पसहरुमा समस्या पैदा भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।     सरकारी  तथा सामुदायिक क्याम्पसमा    राजनीतिकरण बढी हुने भएकोले सामुदायिक क्याम्पसको  शिक्षामा गुणस्तरीयता नभएको टिप्पणी कार्यक्रममा स

Read More

पाँचौ पर्वत महोत्सव माघको पहिलो हप्तामा

Posted on October 29, 2016 | views : 1230 | पर्बत - PBT

कार्तिक १३ पर्वत । उद्योग वाणिज्य संघ पर्वतले यसपालीको पाँचौ पर्वत महोत्सव माघको पहिलो हप्तामा गरिने जनाएको छ । उवासंघ पर्वतले दिपावली पर्वको पूर्वसन्ध्यामा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महोत्सवको तयारी सम्वन्धमा समेत जानकारी गराएको हो । कार्यक्रममा शुभकामना आदानप्रदान गरिनुका साथै उवासंघ पर

Read More

सद्भावको लागि एकताले खेलकुद प्रतियोगिता गर्ने

Posted on October 28, 2016 | views : 1119 | पर्बत - PBT

कार्तिक १२ पर्वत ।  जिल्लामा क्रियाशिल रहदै आएको एकता युवा क्लबले आपसमा सद्भाव र एकता कायम गर्नको लागि खेलक्ुद प्रतियोगिता गर्ने भएको छ ।हिन्दुहरुको दोस्रो ठूलो पर्व शुभ दिपावलीको अबसरपारी एकता क्बलले यहि शनिवार विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गर्ने भएको हो । एकताचोकमा क्लबले लठो तान्ने, पू

Read More

तिहार सुरु, यमपञ्चकको पहिलो दिन कागको पूजा गरि मनाइदै

Posted on October 28, 2016 | views : 1479 | पर्बत - PBT

कार्तिक १२ पर्वत । नेपाली एवं हिन्दूको दोस्रो ठूलो चाड तिहार आज कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइँदैछ ।     पहिलो दिन आज काग तिहार, कात्तिककृष्ण चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक कृष्ण औंसीका दिन लक्ष्मीपूजा, कात्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवद्र्धन प

Read More

तिहार सुरु, आज काग तिहार मनाइँदै

Posted on October 28, 2016 | views : 13897 | पर्बत - PBT

कात्तिक १२, काठमाडौँ । हिन्दुहरुको दोस्रो महान चाड तिहार आजबाट सुरु भएको छ । आज कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने तिहार अब कार्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ । आज यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ । वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गर

Read More

राज्यले नीजि क्षेत्रको योगदानलाई उपेक्षा गर्न हुँदैन ः प्याब्सन अध्यक्ष केसी

Posted on October 27, 2016 | views : 1419 | पर्बत - PBT

कार्तिक ११ पर्वत । नीजि तथा आवासीय विद्यालयको छाता संगठन(प्याब्सन) केन्द्रिय अध्यक्षले राज्यले शिक्षामा नीजि क्षेत्रको योगदानलाई विर्सेर उपेक्षा गरेको आरोप लगाएका छन् । पर्वत गुरुकुल एकेडेमीको नवनिर्मित भवनको समुद्घाटन गर्न प्याब्सन केन्द्रिय अध्यक्ष लक्ष्य बहादुर केसी पर्वत सदरमुकाम कुश्मामा बुधवार

Read More

बौद्धिक वर्ग पार्टीको लागि आवश्यक छ - तिवारी

Posted on October 25, 2016 | views : 1114 | पर्बत - PBT

कार्तिक ९ पर्वत । नेपाल राष्ट्रिय बुद्धिजिवी संगठनका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश नं ४ का इ्रन्चार्ज निलकण्ठ तिवारीले बौद्धिक बर्ग पार्टीको लागि अपिहार्य रहेको बताएका छन् । सोमबार कुश्मा बजारमा भएको बुद्धिजिवी संगठन पर्वतको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।माओवादीले गरेको दशबर्षे जनयु

Read More

बेल्जियमा गुन्जिए तीर्थका कविता

Posted on October 24, 2016 | views : 1206 | पर्बत - PBT

बेल्जियम ८ कात्तिक बेल्जियमा कवि तीर्थ श्रेष्ठको एकल कविता वाचन भएको छ । शनिबार २३ अक्टोबरमा भएको कार्यक्रममा बेल्जियमावासी साहित्यप्रेमीले तीर्थका कविताको स्वाद लिए । इन्द्रधनुष क्लब लुभेनले कवि श्रेष्ठको एकल कविता सुन्ने मेसोमेलो मिलाएको हो । कार्यक्रममा कवि श्रेष्ठले पे्रम, राष्ट्रप्रेम, समसामयिक

Read More

प्रहरी कटुवाचौपारीका घरदैलोमा

Posted on October 24, 2016 | views : 1021 | पर्बत - PBT

कार्तिक ८ पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वत यतिबेला नागरिकको घरदैलोमा पुग्न थालेको छ । हिन्दुहरुको दोस्रो ठूलो चाड शुभ दिपावली शुरु भएसँगै जिल्ला प्रहरी कार्यालय पर्वत कुश्मा नगरपालिका १३ कटुवाचौपारीका नागरिकका घरदैलोमा सचेतना जगाउँदै पुगेको हो । चाडपर्वको बेलामा जाडँ रक्सी तथा जुवा तास वाट निम्त

Read More

रोटरी क्लव अफ पर्वतको डिजी भिजिट कार्यक्रम सम्पन्न

Posted on October 23, 2016 | views : 1231 | पर्बत - PBT

गणेश पौडेल /कार्तिक ७ पर्वत           रोटरी इन्टरनेशनल आर आई डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गभर्नर जया राज्य लक्ष्मि शाहको रोटरी क्लव अफ पर्वतको अफिसियल डिजी भिजीट कार्यक्रम सम्पन्न भएको छ ।गभर्नर शाहको बार्षिक कार्य तालिका तथा क्लवको कार्य योजना अनुरुप सो भिजिट

Read More

फरक क्षमता भएका विद्यार्थीलाई एकताको सहयोग

Posted on October 23, 2016 | views : 1202 | पर्बत - PBT

 विशन क्षेत्री कार्तिक ७ पर्वत । आन्तरिक पर्यटन तथा सामाजिक क्षेत्रमा क्रियाशील एकता युवा क्लवले शिवालय उच्च माविमा अध्ययनरत फरक क्षमता भएका १३ जना दृष्टिविहिन विद्यार्थीलाई एक वर्षलाई पुग्ने आवश्यक सामाग्री हस्तान्तरण गरेको छ । क्लवले विद्यालयमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीलाई शैक्षिक सहयोग

Read More

पर्वतमा एकपछि अर्को पुलको कृर्तिमान, बडागाउँ मुडिकुवा झोलुङ्गे पुल अन्तिम चरणमा

Posted on October 23, 2016 | views : 1897 | पर्बत - PBT

महेन्द्र केसी/कार्तिक ७ पर्वत । बडागाउँदेखि मुडिकुवा जोड्नको लागि मोदी खोलामाथि निर्माण कार्य थालिएको बडागाउँ मुडिकुवा झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।जिल्लाको सदरमुकाम कुस्मालाई जिल्लाको फलेबास क्षेत्रसँंग जोड्न मोदीखोलामा निर्माण भैरहेको १ सय ५५ दशमलब ७० मिटर अग्लो वडागाउँ–मुड

Read More

वास कर्मचारीहरुको अध्ययनअवलोकन भ्रमण शुरु

Posted on October 23, 2016 | views : 1135 | पर्बत - PBT

देवराज पुरीकार्तिक ७ पर्वत । जिल्ला विकास समिति पर्वत अन्तर्गत वास कर्मचारीहरुका लागि ६ दिने अध्ययन अवलोकन भ्रमण आजदेखि शुरु भएको छ । नेपाल सरकार र फिनल्याण्ड सरकारको सयुक्त सहयोगमा संचालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना दोस्रो चरण अन्तर्गत जिल्ला विकास समिति पर्वतमा कार्यरत कर्मच

Read More

आगलागीबाट करिब पाँच लाखको धनमाल नष्ट

Posted on October 23, 2016 | views : 1041 | पर्बत - PBT

कात्तिक ७, पर्वत । पर्वत जिल्लाको कुश्मा नगरपालिका–५ खुर्कोटमा शनिबार साँझ भएको आगलागीबाट रु पाँच लाख बराबरको धनमाल नष्ट भएको छ ।  स्थानीयवासी शिवप्रसाद पौडेलको किराना पसलमा आगलागी हुँदा नगद १७ हजारसहित पाँच लाख बराबरको धनमाल र घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । पसलमा अ

Read More