समाज | पर्बत - PBT


दु्ई सवारी दुर्घटनामा ८ घाइते

Posted on October 22, 2016 | views : 1372 | पर्बत - PBT

पर्वत कार्तिक ६ गते । कुश्मा नगरपालिका ८ छमर्केमा शनिबार दिउँसो पर्यटक बोकेको बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। म्याग्दीको बेनीबाट १० जना पर्यटक, दुई नेपाली गाइड र दुई प्रहरी लिएर पोखरा फर्किएको ना ५ ख २२६ नम्बरको बस ब्रेक फेल भई सडक नजिकैको ढिस्कोमा ठोक्किएको हो । दुर्घटनामा डेनमार्ककी ५६ वर्

Read More

पर्वतमा ४ वा ७ स्थानीय तह

Posted on October 22, 2016 | views : 1219 | पर्बत - PBT

कार्तिक ६ पर्वत । स्थानीय तह पुनर्संरचनासम्वन्धी आयोगले स्थानीय तह पुनर्संरचनाको कार्यविधि तयार पार्दै संख्या तोकेको छ । आयोगले यो पटक न्यूनतम र अधिकतम गरी संख्या तोकेको छ । न्यूनतम सीमा ५०७ छ भने अधिकतम सीमा ७४४ छ । साथै सबै जिल्लालाई पनि न्यूनतम र अधिकतम संख्या तोकिएको छ ।    आयोगले

Read More

अमनलाई प्रवासीको आर्थिक सहयोग

Posted on October 22, 2016 | views : 1656 | पर्बत - PBT

महेन्द्र केसी,कात्र्तिक ६ पर्वत ।।विज्ञान प्रविधिमा रुचि भएका अमन पौडेललाई प्रवासीले सहयोग गरेका छन् । जनप्रगतिशिल मंच यूएइले ५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।    विज्ञान प्रविधिमा रुचि राखि घरमा पाइने तथा काम नलाग्ने भनि फालिएका बस्तुबाट विभिन्न प्रकारका विज्ञान प्रविधिक

Read More

मोटरसाइकल जुध्दा तीन घाइते

Posted on October 21, 2016 | views : 1491 | पर्बत - PBT

पर्वत, मोटरसाइकल एक आपसमा जुध्दा पर्वतमा तीन जना घाइते भएका छन् । नगरपालिका वडा नम्वर १२ कोडारे नजिकै पोखरा वाग्लुङ सडक खण्डमा कुश्मा वाट डिमुवा आउदै गरेको ग ९ प ४३२४ नम्वरको मोटर साईकल र विपरित दिशावाट आउदै गरेको ग १० प नम्वरको मोटरसाईकल एक आपसमा ठक्कर खादा मोटरसाईकल चालक र सवार गरी ३ जना घाईते जिल

Read More

बाच्छामा बृहत स्वास्थ्य शिविर सम्पन्न, ७ सय जनाको स्वास्थ्य परिक्षण

Posted on October 21, 2016 | views : 1264 | पर्बत - PBT

असोज ५ पर्वत । पर्वतको बाच्छा गाविसमा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । शुक्रबार भएको बृहत स्वास्थ्य परिक्षणबाट ७ सय जनाले सेवा लिएको रोटरीका गणेश पौडेलले जानकारी दिए । बाच्छामा भएको स्वास्थ्य शिविरमा , पेट, छाती, नशा, मुटु, दम, स्त्री, हाड,       मनोरोग लगायतका रोग

Read More

धार्मिक व्यक्तित्वको निधनमा पर्वतको भोर्लेमा श्रद्धाञ्जली सभा सम्पन्न

Posted on October 21, 2016 | views : 1163 | पर्बत - PBT

५ कात्तिक,  भोर्ले,पर्वत । नेष्डो सुचना विभाग÷पर्वत जिल्लाको भोर्ले गाविस वडा नम्बर २ निवासी शैक्षिक सामाजिक एवंम धार्मिक व्यक्तित्व स्वर्गीय विष्णुशरण भुषालको १३ औँ पूण्यतिथिमा विहिवार एक श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । स्वर्गीय भुषालको ९६ वर्षको उमेरमा आफ्नै निवास भोर्लेमा गत आश्विन २२ गत

Read More

कुन औषधि दिने भन्ने विषयमा डाक्टरहरु विच विवाद सेवाग्राही अस्पताल छाडेर पोखारा पुगे

Posted on October 21, 2016 | views : 1319 | पर्बत - PBT

असोज ५ पर्वत ।  पर्वत जिल्ला अस्पतालमा उपचार सेवा ब्यवस्थित गराउन यहाँका स्थानीयबासीले अस्पतालका प्रमुखलाई सुझाव दिएका छन् ।  अस्पतालमा डाक्टरहरु विचमै असमझदारी हुँदा विरामीहरुले सास्ती बेहोर्नु परेको गुनासो आएपछि उनिहरुले ब्यवस्थित र समझदारीमा विरामीहरुको उपचार गर्नुपर्ने बताएका हुन् । जि

Read More

चलचित्र निर्देशक गोपालचन्द्र लामिछानेलार्इ पश्चिम नेपाल कला मञ्चद्धारा सम्मान

Posted on October 16, 2016 | views : 1149 | पर्बत - PBT

                            ठाकुर रसाईली, पर्वत । पश्चिम नेपाकल कला मञ्चकोे आयोजनामा सम्मान तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । धौलागिरी क्षेत्रको प्रतिनिधित्व गर्दै राष्ट्रिय चलचित्र र नाटक लेखन, निर्देशन, निर्माणम

Read More

जिल्ला प्रशासन र प्रहरीको दशैलाइ लक्षित गरी विशेष सुरक्षा योजना

Posted on October 06, 2016 | views : 1582 | पर्बत - PBT

असोज २० पर्वत । चाडपर्वमा लक्षित गरी जिल्ला प्रशासन कार्यालय पर्वत र जिल्ला प्रहरी कार्यालयले विषेश शुरक्षा योजना तयार पारेको छ ।    चाडपर्वमा विभिन्न प्रकृतिका घटना हुन सक्ने भन्दै प्रशासन र प्रहरीले विशेष योजना बनाएको बुधबार जिल्ला प्रशासनका पत्रकारसँग शुभकामना कार्यक्रमको आयोजना गर

Read More

दशैलाई लक्षित गरी पशु कार्यालयको अनुगमन आधा दर्जनलाई कारवाही

Posted on October 05, 2016 | views : 1511 | पर्बत - PBT

असोज १९ पर्वत । जिल्ला पशु सेवा कार्यालय पर्वतले दशैलाई लक्षित गरी मासु पसलको अनुगमन गरेको छ ।    कुश्मा बजार, पातिचौर र डिमुवामा गरिएको मासु पसलको अनुगमनमा  समान्य मापदण्ड     पुरा नगरेका आधा दर्जन भन्दा बढी मासुपसललाई कारवाही गरिएको पशु सेवा कार्यालय पर्वतले

Read More

करेन्ट लागेर बालकको मृत्यु

Posted on October 04, 2016 | views : 1455 | पर्बत - PBT

असोज १८, पर्वत । पर्वत जिल्लाको कुश्मा नगरपालिका–११ खरेहामा करेन्ट लागेर आज दिउँसो एक बालकको ज्यान गएको छ ।  रौटहट जिल्लाको शीतलपुर–८ घर भई कुश्मा नगरपालिका–११ खरेहामा बस्दै आएका रमेश मुखियाका चार वर्षीय छोरा राजन मुखियाको ज्यान गएको हो । उनको हातमा करेन्ट लागेको थियो । घरमा बिजुलीको तार खेलाउँ

Read More

चाडपर्व शुरु भएसँगै बजारमा चहलपहल ,निर्माणका समाग्रीले सडक अबरुद्ध

Posted on October 04, 2016 | views : 2158 | पर्बत - PBT

असोज १८ पर्वत । हिन्दुहरुकोे महान् पर्व विजया दशमी तथा शुभ दिपावली शुरु भएसँगै कुश्मा बजारमा सर्वसाधरणको भीड लाग्न थालेको छ ।     किनबेच तथा बैंकमा खुद्रा नोट साट्नको लागि आउने सर्वसाधरणहरुको भीड लागेको हो । चाडपर्व शुरु भएसँगै बैंक तथा वित्तिय संस्थाहरुमा सेवाग्राहीको लाम नै लागेको छ

Read More

जंगलमा शव फेला

Posted on October 03, 2016 | views : 1281 | पर्बत - PBT

असोज १७ पर्वत । तिलाहार ६ मा जंगलमा बेवारिसे अबस्थामा एक व्यक्तिको शब फेला परेको छ । तिलाहार ६ धारपाखे खरबारमा  स्थानीइ ५७ बर्षका शम्भुजंग लामिछानेको शब फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।     स्थानीय बासीले बेवारिसे अबस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृत

Read More

घरेलु मदिरा नियन्त्रण अभियान,पहिला सम्झाइयो,पछि फालियो

Posted on October 02, 2016 | views : 1422 | पर्बत - PBT

असोज १६ पर्वत । नगरपालिकाको गल्लीगल्लीमा अबैध रुपमा संचालनमा आएका घरेलु मदिरा उत्पादन भट्टी तथा विक्रि गर्न होटलमा राखिएको मदिरा प्रहरीले नियन्त्रणमा लिइ नष्ट गरेको छ ।       कुश्मा बजारको गल्लीगल्लीमा अबैध रुपमा घरेलु मदिरा उत्पादन गर्नेको संख्या बढेको पाइए पछि अघिल्लो महिन

Read More

माटेदेवलमा ११ सदस्यीय क्रान्तिकारी संगठन विस्तार

Posted on October 02, 2016 | views : 1244 | पर्बत - PBT

असोज १६ पर्वत । पर्वतको माटेदेवल जनसहयोगी उच्च मावि मुडिकुवामा नेकपा (क्रान्तिकारी माओवादी) निकट अनेरास्ववियु क्रान्तिकारी बिध्यार्थी संगठनको ११ सदस्यिय मुल ईकाई समिति गठन भएको छ ।    उच्च मावि स्तरीय मुल ईकाई समितिको संयोजकमा सुदर्शन गौंडेल, सचिवमा रणविरजंग थापा र कोषाध्यक्षमा अमृत स

Read More

पुर्णेश्वरमा स्वागत तथा खेलकुद सामग्री प्रदान कार्यक्रम

Posted on October 01, 2016 | views : 1193 | पर्बत - PBT

 सङ्कल्प/पर्वत. पर्वतको पिपलटारी-बितलब स्थित पुर्णेश्वर उमाविमा कक्षा एघारमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा बिद्यालयलाई खेलकुद सामाग्री प्रदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । कक्षा १२ को आयोजना साथै छात्रा सरिता पौडेलको अध्यक्षता तथा बिद्यालयका प्राचार्य सरोज के.शि को प्रमुख आतिथ्य

Read More

१३ फारार अभियुक्त पक्राऊ

Posted on September 30, 2016 | views : 1524 | पर्बत - PBT

असोज १४ पर्वत । जिल्ला  प्रहरी कार्यालय पर्वतले १३ जना फरार अभियुक्तलाई पक्राऊ गरेको छ । अदालतले दोषि ठहर गरी फैसला सुनाएर फरार रहेका १३ जना अभियुक्तलाई जिप्रकाले पक्राउ गरी अदालतमा बुझाएको छ । जसमध्ये बाजुङ४ बस्ने शैलेन्द्र कुंवर देउपुर ३ का जय बहादुर खत्री पक्राउ परेका छन् । कुँवर सार्वजाकिन

Read More

अखिल क्रान्तिकारीले गर्यो दुई शिक्षकलाई सम्मान

Posted on September 30, 2016 | views : 1608 | पर्बत - PBT

महेन्द्र केसी /असोज १४ पर्वत ।  अखिल क्रान्तिरकारी विद्यार्थी संगठन पर्वतले दुई शिक्षकलाई सम्मान गरेको छ । शिक्षक र विद्यार्थीविचको सम्बन्धमा सुमधुर कायम गर्नको लागि दुई शिक्षकलाई सम्मान गरिएको अखिल नेपाल विद्यार्थी संगठनले जनाएको छ । विहिबार शिवालय उमाविमा अन्तरक्रिया तथा सम्मान कार्यक्रम

Read More

शिवालय खानेपानीको अध्यक्षमा जोशी विजयी

Posted on September 30, 2016 | views : 1160 | पर्बत - PBT

असोज १४ पर्वत । शिवालय खोनपानीको अध्यक्षमा  विजयी भएका छन् । कुल मत ८ सय ३६ मा ४ सय २५ मत  प्राप्त गरी बाबुराम जोशी विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी विष्णु नेवारले ३१२ मत प्राप्त गरे भने  अध्यक्षका अर्का उम्मेदवार मानकुमारी गिरीले ५९ मात्रै मत प्राप्त गरिन् ।  उपाध्यक्षम

Read More

खानेपानी संस्थाको निर्वाचनमा पत्रकार माथि दुब्र्यवहार, मतगणना स्थलमा प्रवेश निषेध

Posted on September 29, 2016 | views : 1969 | पर्बत - PBT

१३ असोज, पर्वत     शिवालय खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको पाँचौ अधिवेशनमा पत्रकार माथि दुब्र्यवहार भएको छ । समाचार संकलनका लागि मतगणना स्थलमा गएका पत्रकारहरुलाई समाचार संकलनमा रोक लगाउँदै दुब्यवहार भएको हो । साँझ ६ बजेबाट शुरुभएको मतगणनाको समाचार संकलनका लागि मतगणना स्थलमा पुगेक

Read More

प्रहरीमा‘बुलेट रानी’को छवि बनाउँदै डिएसपी गंगा, यस्तो छ गंगाको गरिमा

Posted on September 29, 2016 | views : 2271 | पर्बत - PBT

असोज १२ पर्वत । एउटा भनाइ छ– सबै महिलाहरू समान सृजनात्मक हुँदैनन्, जो बेहत्तर हुन्छन् उनीहरू सुरक्षा अधिकारी हुन्छन् । महिला भन्नासाथ नेपालमा सुरक्षा निकायका अधिकारी हुन्छन् र राम्रो काम गर्न सक्छन् भन्ने मानसिकता अहिलेसम्म पनि छैन ।तर, हर विषय सोच र विचारको आधारमा होइन, कामको आधारमा मात्रै प्रमाणित

Read More

फरार अभियुक्तलाई हथकडी लाउँदै प्रहरी

Posted on September 29, 2016 | views : 1902 | पर्बत - PBT

महेन्द्र केसी , असोज १३ पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले यतिबेला जिल्ला अदालतले विभिन्न शीर्षकमा कैद तथा जरिवाना तोकेका फरार अभियुक्तलाई पक्राउ गर्ने अभियानलाई तिब्र पारेको छ । हप्तादिन भित्रमा प्रहरीले एक दर्जन भन्दा बढी फरार अभियुक्तलाई पक्राउ गरी पर्वत जिल्ला अदालतमा बुझाएको छ । प्रहर

Read More

शिवालय खानेपानीको निर्वाचन आज दुई प्यानल विच कडा प्रतिस्पर्धा हुँदै

Posted on September 29, 2016 | views : 1271 | पर्बत - PBT

असोज १३ पर्वत ।  शिवालय खानेपानी संस्थाको नयाँ कार्यसमितिको नेतृत्वका लागि आज तिव्र प्रतिस्पर्धाका विच निर्वाचन हुँदैछ । अध्यक्ष पदमा तीन जना उम्मेदवार भिड्दै गरे पनि कडा प्रतिस्पर्धा भने दुई प्यानलका विच नै हुने सर्वसाधारणको ठम्याई छ । अध्यक्षका उम्मेदवारहरुमा मानकुमारी गिरी, बाबुराम जोशी र वि

Read More

तल्लो मोदी जलविद्युत आयोजनामा मजदुरले गरे आमहड्ताल, २५ प्रतिशत तलब बृद्धि गर्न माग

Posted on September 28, 2016 | views : 2440 | पर्बत - PBT

असोज १२ पर्वत । निर्माणधिन तल्लो मोदीखोला जलविद्युत आयोजनाका मजदुरहरु आन्दोलित भएका छन् । तलब बृद्धिको माग गर्दै दुई दिनदेखि मजदुरहरु आमहड्तालमा उत्रिएका हुन् । मजदुरहरुले २५ प्रतिशत तलब बृद्धि, सुरक्षाको ग्यारेण्टीका साथै जिवन विमाको माग गर्दै आन्दोलनमा होमिएका हुन् । आयोजना अन्तरगतको अम्बोटमा रहे

Read More

एक हप्ते तालिम सम्पन्न

Posted on September 28, 2016 | views : 1198 | पर्बत - PBT

असोज १२ पर्वत ।  प्रष्ट र पारदर्शीता लेखा आजको आवश्यकता भन्ने नाराका साथ कुश्मामा संचालन भएको एक हप्ते सहभागीतात्मक लेखापालन तालिम सम्पन्न भएको छ । तालिमबाट सहकारीमा हुने लेखापालन सम्बन्धी आधारभूत ज्ञान र शिप हासिल भएको र सोबाट संस्थालाई संचालन गर्नको लागि थप टेवा पुगेको सहभागीले बताएका छन् ।

Read More

शिवालय खानेपानीसंस्थाको अध्यक्ष पदमा तीन जना भिड्दै

Posted on September 28, 2016 | views : 1253 | पर्बत - PBT

असोज १२ पर्वत ।  शिवालय खानेपानी संस्थाको नयाँ कार्यसमितिको नेतृत्वका लागि अध्यक्ष पदमा तीन जना उम्मेदवार भिड्दै छन् । अध्यक्षका उम्मेदवारहरु मानकुमारी गिरी, बाबुराम जोशी र विष्णुप्रसाद नेवार हुन् । संस्थाको पाँचौ अधिवेशनबाट कार्यसमिति चयनका लागि यही असोज १३ गते निर्वाचन हुँदै छ । नयाँ कार

Read More

जर्मनी नागरिकले गरे जननेत्र उमाविको पाँच कोठे भवनको उद्घाटन

Posted on September 27, 2016 | views : 1833 | पर्बत - PBT

असोज ११ पर्वत । जिल्लाको देउपुर गाबिसमा निर्माण सम्पन्न भएको जननेत्र उमाबिको पाँच कोठे भबनको आज एक भब्य समारोहका बीच उद्घाटन गरिएको छ । बिद्यालयका भूतपुर्ब बिद्यार्थी दीपेन्द्र चापागाईको पहलमा जर्मन नागरिक जर्नोट काराको सहयोगमा सो भवन निर्माण गरिएको हो । बिद्यालयमा आज आयोजित कार्यक्रममा भवनको उद्घाट

Read More

मुलुककै अग्लो झोलुङ्गे पुलमा ‘ब्रिज पार्क’ निर्माण कार्य सुरु

Posted on September 27, 2016 | views : 1755 | पर्बत - PBT

असोज ११, पर्वत । सदरमुकाम कुश्माबजार नजिकै रहेको कुश्मा–ज्ञादी झोलुङ्गे पुलमा ब्रिज उद्यान निर्माण कार्य सुरु भएको छ ।  सैँतिसौँ पर्यटन दिवसका अवसरमा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले आज सो पार्कको शिलान्यास गर्नुभएको हो । पुल अवलोकनका लागि दैनिकजसो आउने पर्यटकलाई केही समय विश्राम गर्

Read More