पर्वत /पर्वतको कुश्मा नगरपालिका १० पिलटारीमा रहेको पूर्णेश्वर माध्यमिक विद्यालयमा पत्रकार र विद्यालयका शिक्षकहरुका बीचमा भएको मैत्रिपूर्ण भलिबल प्रतियोगितामा पत्रकारहरुको समूह बिजेता बनेको छ । मैत्रीपुर्ण खेलमा पत्रकार महासंघ पर्वतले पुर्णेश्वर माबिका शिक्षकहरुलाई २–० को सोझो सेटमा हराएको हो ।&
Read Moreपुस १७, पर्वत | पर्वतको कुश्मा बजारमा मगर महोत्सव को अवसर मा सर्बाधिक राशिको पालिका स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भयको छ । पुन युवा क्लवले ३७ औँ मगर दिवसको अवसरमा महोत्सव आयोजना गरेको हो । फागुन ७ गतेदेखी १५ गतेसम्म महोत्सवको आयोजना गर्न लागिएको महोत्सबमा उक्त भलिबल प्रतियोगिया हु
Read Moreकुमार चौलागाई | भदौ ३०, काठमाडौँ | तल्लो तहदेखि नै फुटबल खेलको विकास गर्ने उद्देश्यले आजदेखि ४५ जिल्लामा ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा शुरु गरिएको सो कार्यक्रममा ६ देखि १३ वर्षसम्मका बालबालिका सहभागी हुने एन्फा प्रवक्ता किरण राईले जानकारी दिनु
Read Moreसाउन २८, काठमाडौँ (रासस) | सरकारले सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण यसै वर्षबाट गर्ने भएको छ । सरकारको पाँच महिने कार्यप्रगति विवरणमा प्रदेश नं. १ को इटहरी, प्रदेश नं. २ को जनकपुर, ३ को हेटौंडा, गण्डकी प्रदेशको पोखरा, ५ को दाङ, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं. ७ को धनगढ
Read Moreकाठमाडौँ | आजदेखि रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ । विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि
Read Moreमाछापुच्छ्रे लायन्सलाई पाँच विकेटले हराउदै पर्वत टाइटन्स पोखरामा जारी माछापुच्छ्रे क्रिकेट लिग (एमसीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगितामाको फाइनलमा पुगेको छ| पोखरास्थित माछापुच्छ्रे क्रिकेट मैदानमा आज सम्पन्न भएको दोस्रो qualifier खेलमा माछापुच्छ्रे लायन्सले टस जितेर ब्याटिङ रोजेको थियो | निर्धारित
Read More११ भदौ, काठमाडौं । साफ यू(१५ च्याम्पियनसिपको फाइनलमा भारतबिरुद्ध प्रतिस्पर्धा गरिरहेको नेपालले पहिलो हाफमा एक गोलको अग्रता लिएको छ । तर दोस्रो हाफमा भारतले गोल बराबरीमा पु¥याएको छ । हेर्नुहोस् लाइभ भिडियो
Read Moreनेपालमा आइटिएफ तेक्वान्दो संस्थागत रुपमा स्थापना भएको २० बर्ष पुरा भएको छ । २० औं बर्षगाठको विषेश अवसरमा आइतबार आयोजित समारोहको युवा तथा खेलकुद मन्त्रि राजेन्द्र बहादुर के।सीले उद्घाटन गर्नु भयो । समारोहलाई सम्बोधन गर्दै युवा तथा खेलकुद मन्त्रि के।सीले मार्शल आर्टसको क्षेत्रमा आइटिएफ तेक्वान्दोको स
Read Moreपर्वत । जिल्लामा सामाजिक क्षेत्रमा क्रियाशिल रहेको रोट्याक्ट क्लब अफ पर्वतले आफ्नो सप्ताहव्यापी कार्यक्रम अन्तरगत चौथो दिनमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न गरेको छ । युवा हरुका लागि खेलकुद, स्वाथ्यका लागि खेलकुद र एकताको लागि खेलकुद भन्ने उदेश्यका साथ सो प्रतियोगिता राखिएको क्लबले जना
Read Moreपर्वत जिल्लाको सदरमुकाम कुश्मामा आगामी फागुनमा राष्ट्रियस्तरको प्रथम दिदीबहिनी कप महिला भलिबल हुने भएको छ । राजधानीमा मंगलबार पत्रकार सम्मेलन गर्दै आयोजकले १०७ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस तथा सामूदायिक रेडियो, रेडियो दिदीबहिनीको सातौ वार्षिकोत्सवको अवसरमा प्रतियोगिता आयोजना गर्न लागेको जानकार
Read Moreपर्वत । यहि माघ १३ देखि २२ गतेसम्म संचालन हुन लागेको पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सवमा सेभेन ए साइट फुटबल प्रतियोगिता हुने भएको छ । महोत्सव शुरु हुनको लागि अब केहि दिन बाँकी छ । महोत्सवको प्रचारप्रसार तथा महोत्सवको लागि आवश्यक स्टल तथा स्टेज बनाउने कार्य तिब्र रुपमा भैराखेक
Read Moreमहेन्द्र केसी पर्वत । पश्चिमाञ्चल क्षेत्रीय औद्योगिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सव २०७३ मा पश्चिमाञ्चल स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । अञ्चलस्तरीय अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगगिता महोत्सवमा संचालन हुने पाँचौ पर्वत महोत्सव मुल आयोजक समितिले जनाएको छ । महोत्सवमा भलिब प
Read Moreबाग्लुङ । राष्ट्रिय प्रतियोगितामा सहभागी भै पदक जित्ने आइटिएफ तेक्वान्दोका खेलाडीहरुलाई बिहीबार बागलुङमा सम्मान गरिएको छ । सातौ राष्ट्रिय खेलकुदको आइटिएफ तेक्वान्दोमा पश्चिमाञ्चलबाट सहभागी बागलुङका ७ खेलाडीहरुले विभिन्न ८ पदक जितेका थिए । प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेय तथा स्थानिय बिकास
Read Moreमंसिर २५ पर्वत । सातौ राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको लागि पर्वतका सुजन केसी छनोट भएका छन् । तनहुँमा मंसिर २१ देखि २४ सम्म चलेको पश्चिमाञ्चल छनोट प्रतियोगिताबाट उनी राष्ट्रिय तेक्वादो प्रतियोगिताको लागि छनोट भएका हुनु । प्रतियोगितामा पुरुष तर्फको उत्कृष्ट खेलाडी बन्दै पूर्वाञ्चलमा आयोजना हुने सात
Read Moreमहेन्द्र केसी पर्वत, । नमुना स्टुडेण्ट वेलफेयर क्लवद्धारा आयोजना गरिएको पश्चिमाञ्चल स्तरिय नमुना क्रिकेट कप २०७३ को उपाधी रंगिला ग्रुप पोखराले हात पारेको छ । शसस्त्र प्रहरी बल चण्डीका गणको खेल मैदानमा भएको खेलको अन्तिम प्रतिस्पर्दामा के.सी.सी.ए. लाई पराजित गर्दै रंगिला ग्रुपले उपाधी जितेको हो ।टस जि
Read Moreकार्तिक १० पर्वत ।नमुना स्टुडेण्ट वेलफेयर क्लवद्धारा पर्वतमा पश्चिमाञ्चल स्तरिय नमुना क्रिकेट कप २०७३ को शुरु भएको छ । शसस्त्र प्रहरी बल चण्डीका गणको खेल मैदानमा शुरु भएको खेलको गणपती एस.पि. सुदर्शन सिलवालले उद्घाटन गरे । कार्यक्रमको बोल्दै गणपती सिलवालले खेलकुदले
Read Moreकार्तिक ९ पर्वत । पर्वतमा पश्चिमाञ्चल स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । नमुना वेलफेयर क्लवद्धारा अहिले सम्मकै ठुलो धनराशीको पश्चिमाञ्चल स्तरिय क्रिकेट प्रतियोगिता हुन लागेको हो । हिन्दुहरुमा दोस्रो ठूलो पर्व शुभ दिपावलीको अबसरपारी यह
Read Moreभाद्र ३० पर्वत । उद्योग बाणिज्य संघ पर्वत र पर्वत जेसिज विच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । जेसिज सप्ताह २०१६ को अबसरपारी आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रम अन्तरगत पाँचौ दिनमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको हो । खेलमा जेसिजले ७ का विरुद्ध १ गोलल
Read Moreभदौ २४, पर्वत । अन्तराष्ट्रिय साक्षरता दिवस तथा ३७ औं शिक्षा दिवस पर्वतमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । दिवसको अबसरमा पर्वत बाङमय प्रतिष्ठान पर्वतले ३७ औं शिक्षा दिवसको अबसर पारेर शिवालय उमावि कुश्मालाई खेलकुदका सामाग्री वितरण गरेको छ । खेलकुद सामाग्रीमा भलिबल, फुटबल , नेट
Read More