राजनीति | पर्सा - PRS


सञ्चार क्षेत्रको विश्वसनीयता गुमे लोकतन्त्र कमजोर हुन्छ: मुख्यमन्त्री राउत

Posted on June 22, 2018 | views : 28 | पर्सा - PRS

असार ८, पर्सा | प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले समाजको रुपान्तरण र परिवर्तन गर्ने काममा सञ्चारमाध्यमले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।  उहाँले प्रदेश सरकारले सञ्चालन गरेको ‘बेटी पढाऔँ, बेटी बचाऔँ’ र सवच्छता अभियानजस्ता कार्यक्रमले समाजमा आमूल परिव

Read More

प्रधानमन्त्रीद्वारा गार्मेन्ट प्रशोधन केन्द्रको शिलान्यास

Posted on April 01, 2018 | views : 206 | पर्सा - PRS

चैत १८, वीरगञ्ज | प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको नेपालको सम्बन्ध नयाँ ढंगबाट अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।  बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–४ औराहामा निर्माण हुन लागेको गार्मेन्ट प्रशोधन केन्द्रको आज शिलान्यास गर्दै प्रम ओलीले छिमेकी मुलुक भारत नेपालको विकासमा सहयोग

Read More

सुशासन कायम गरी समृद्धि हासिल गर्छौ: मुख्यमन्त्री राउत

Posted on February 20, 2018 | views : 293 | पर्सा - PRS

फागुन ८, पर्सा | प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले सुशासनबिना प्रदेशको विकास र समृद्धि सम्भव नभएको बताउनुभएको छ ।  वीरगञ्ज उद्योग वाणिज्य संघले आज वीरगञ्जमा आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गद्दीले विकास र का लागि शान्ति र सुशासन पहिलो शर्त रहेकाले प्र

Read More

बन्दका कारण पर्सावासीको जनजीवन प्रभावित

Posted on January 18, 2018 | views : 162 | पर्सा - PRS

माघ ४, पर्सा |  प्रादेशिक राजधानीको माग गर्दै बजार, यातायात बन्द गरेपछि पर्सावासीको जनजीवन प्रभावित भएको छ ।  वीरगञ्ज राजधानी संघर्ष समितिको आह्वानमा गरिएको एकदिने बन्दका क्रममा आन्दोलनकारीले आज बिहानैदेखि वीरगञ्जका विभिन्न चोकमा टायर बाली सार्वजनिक तथा निजी यातायात, बजार, उद्योग वित्तीय स

Read More

माओवादी केन्द्रद्वारा गाउँपालिका प्रमुख सहित दुई नेतालाई कारबाही, पार्टी सदस्यता खारेज

Posted on December 24, 2017 | views : 1374 | पर्सा - PRS

पुस ९, काठमाडौँ | प्रदेश तथा प्रतिनीधिसभा निर्वाचनमा पार्टी हित विपरित काम गर्ने भन्दै माओवादी केन्द्रले दुई नेतामाथि कारबाही गरेको छ । माओवादी केन्द्रले बिरगंज क्षेत्र नम्बर ४ मा उम्मेदवार बनेकी उर्मिला अर्याललाई असयोग गरेको आरोपमा नेता जालिम मियाँ र बाबुराम कौशिकलाई पार्टीको साधारण सदस्य समेत नरहन

Read More

सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 8779 | पर्सा - PRS

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More

मतदातालार्इ पैसा बाँड्न बोकेको तीन लाखसहित एमाले कार्यकर्ता प्रहरीको फन्दामा

Posted on December 06, 2017 | views : 597 | पर्सा - PRS

मङ्सिर २०, वीरगन्ज । पर्साको पोखरीयाबाट सशस्त्र प्रहरीले एमालेका उम्मेदवारको पक्षमा मत खरिद गर्नका लागि पैसा बोकेर हिँडेका एमालेका कार्यकर्तालाई नगद रकमसहित पक्राउ गरेको छ ।  पर्साको क्षेत्र नम्बर ३ मा पर्ने पोखरीया नगरपालिका ९ सोमरबारी चोकबाट सशस्त्र प्रहरीले बुधबार बिहान एमाले कार्यकर्तालाई त

Read More

एमालेका उम्मेदवारको घरमा बम विष्फोट, स्थानीय आतंकित

Posted on November 22, 2017 | views : 446 | पर्सा - PRS

मंसिर ५, वीरगञ्ज । एमाले पर्साका प्रदेशसभा उम्मेदवार रामचन्द्र साहको वीरगञ्ज महानगरपालिका वडा नम्बर १० रानीघाट स्थित घरमा बम विष्फोट भएको छ । बाम गठबन्धनको तर्फबाट पर्सा क्षेत्र नं २ को १ बाट प्रदेश सभा सदस्यका उम्मेदवार रहेका संसदको घरको पूर्वपट्टी झ्यालको तल बम विष्फोट भएको हो ।  बम विष्फोटपछ

Read More

पर्सा क्षेत्र नं १ मा प्रभावशाली नेताबीच रोचक भिडन्त

Posted on November 07, 2017 | views : 441 | पर्सा - PRS

कात्तिक २१, वीरगञ्ज । दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेश सभाका लागि उम्मेदवारी दर्ता भएसँगै अहिले पर्साको नगर र गाउँगाउँमा चुनावी गतिविधि तीव्र बनेको छ ।  विशेष गरी अहिले पर्साको सर्वाधिक चर्चाको विषय बनेको छ क्षेत्र नं १ । जिल्ला सदरमुकाम वीरगञ्जसहितको महत्वपूर्ण क्षेत्र समेटि

Read More

यस्तो छ वीरगञ्ज महानगरको पछिल्लो परिणाम

Posted on September 25, 2017 | views : 1078 | पर्सा - PRS

असोज ९, काठमाडौँ । प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा संघीय समाजवादी फोरमले नेपाली कांग्रेसलाई पछी पर्दै लागेको छ ।  ८४ हजार भन्दा बढी मत खसेकोमा ६३ हजार १ सय ४४ मत गन्दा कांग्रेसलाई पछि पार्दै संघीय समाजवादी फोरम नेपालले अग्रता लिइरहेको छ ।   यस्तो छ पछिल्लो मत परिणाम 

Read More

पर्साको धोनवी गापामा काँग्रेस र सखुवाप्रसौनी गापामा फोरमका उम्मेदवार विजयी

Posted on September 23, 2017 | views : 396 | पर्सा - PRS

असोज ७, पर्सा । पर्साको धोवनी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजयी हुनुभएको छ ।  आज सम्पन्न भएको मतगणनाको अन्तिम परिणामअनुसार अध्यक्ष पदमा काँग्रेसका सुरेशकुमार कुर्मी दुई हजार १७३ मत हासिल गरी विजयी हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा फो

Read More

पर्सा छिपहरमाई गाउँपालिकामा माओवादी विजयी

Posted on September 23, 2017 | views : 346 | पर्सा - PRS

असोज ७, पर्सा (रासस) । पर्सा छिपहरमाई गाउँपालिकाको अध्यक्षमा (माओवादी केन्द्र)का मनोजकुमारले दुई हजार ८५१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।  उहाँका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका इन्द्रासन साह कलवारले दुई हजार ६९४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत नरेन्द्रराज पौडेलले जानका

Read More

पर्सागढी नगरपालिकामा नेपाली काँग्रेस विजयी

Posted on September 22, 2017 | views : 315 | पर्सा - PRS

असोज ६, पर्सा । पर्साको पर्सागढी नगरपालिकाका प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।  प्रमुखमा लोकनारायण यादवले तीन हजार ९६५ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्द्वी नेकपा एमालेका गोकर्ण पाठकले तीन हजार ८९५ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार

Read More

प्रदेश नं २ का चालिस स्थानीय तह मध्ये ७५८ वडाको मतपरिणाम सार्वजनिक

Posted on September 22, 2017 | views : 1572 | पर्सा - PRS

असोज ६, काठमाडौँ। तेस्रो चरणको असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये अहिलेसम्म ४० वटा स्थानीय तहको मतगणना सम्पन्न भएको छ ।  निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट आज बिहान ९ बजे प्राप्त विवरणअनुसार स्थानीय तहको प्रमुख एवं अध्यक

Read More

२१ तहको परिणाम सार्वजनिक, को कहाँ विजयी ? (सूचीसहित)

Posted on September 21, 2017 | views : 1245 | पर्सा - PRS

असोज ५, काठमाडौं । प्रदेश २ का १३६ स्थानीय तह मध्ये  २१  तहको मतपरिणाम सार्बजनिक भएको छ । सार्बजनिक मत परिणाम अनुसार कांग्रेसले ८ तहमा जित हासिल गरेको छ भने एमाले ४, माओवादी केन्द्रले ३ तह र नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम र राजपा समान २ २ तहमा तहमा विजयी भउका छन् । कांग्रेस ८

Read More

पर्साको ठोरी गाउँपालिकामा माओवादी केन्द्र विजयी

Posted on September 21, 2017 | views : 376 | पर्सा - PRS

असोज ५, पर्सा । पर्साको ठोरी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा नेकपा माओवादी केन्द्रका पदमलाल श्रेष्ठ निर्वाचित भएका छन् भने उपाध्यक्षमा पनि माओवादी केन्द्रकै शान्ति माया थिङ निर्वाचित भएकी छन् । अध्यक्ष श्रेष्ठले २८०२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रत

Read More

१७ स्थानीय तहको परिणाम सार्वजनिक, कसले कहाँ जिते ? (सूचीसहित)

Posted on September 21, 2017 | views : 969 | पर्सा - PRS

असोज५, काठमाडौं । प्रदेश २ का १३६ स्थानीय तहमध्ये १७ स्थानीय तहको मतपरिणाम सार्बजनिक भएको छ ।  सार्बजनिक मत परिणाम अनुसार कांग्रेस अगाडि देखिएको छ भने एमालेले कांग्रेसलाई पछ्याईरहेको छ । बिहान १० बजेसम्मको अपडेटमा कांग्रेसले ५ र एमालेले चार स्थानीय तह जितेका छन् । माओवादी, राजपा, संघीय फोरम र

Read More

पटेर्वा सुगौली गाउँपालिका अध्यक्षमा एमाले विजयी

Posted on September 21, 2017 | views : 362 | पर्सा - PRS

असोज ५, पर्सा । पर्साको पटेर्वासुगौली गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।  गएराति सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार एमालेका हरिनारायण चौधरी दुई हजार ९५७ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका दिन

Read More

वीरगन्ज महानगरको ताजा परिणाम: १६०० मत गन्दा कसको कति ?

Posted on September 20, 2017 | views : 4475 | पर्सा - PRS

असोज ३, बीरगंज | तेश्रो चरणको स्थानीय तहको निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ मा मतगणना जारी छ, त्यसमा पनि प्रदेश २ कै महत्वपूर्ण मानिएको एक मात्र महानगरपालिका बिरगंजको ताजा मत परिणाम भर्खरै प्राप्त भएको छ । ताजा मत परिणाम अनुसार बिरगंज महानगरको मत परिणाममा नेपाली कांग्रेसले अग्रता लिएको छ । १६०० मत ग

Read More

सर्लाही, रौतहट, बारा र पर्सामा कसको कति अग्रता ? (मतगणना अपडेट)

Posted on September 20, 2017 | views : 2241 | पर्सा - PRS

असोज ३, काठमाडौँ | तेश्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ को आठै जिल्लामा मतगणना जारी छ ।  ८ जिल्ला मध्ये ४ जिल्ला सर्लाही, रौतहट, बारा  र पर्साको मत परिणाम कुन दलले कहाँ-कहाँ अग्रता ल्याएको छ भन्ने बारेमा यो समाचार तयार पारिएको छ ।  प्रदेश २ को पुर्बी जिल्लाहरु अन्तर्गत पर्ने

Read More

बिरगंज महानगर: रहबर २ स्थान माथि उक्लिए, कांग्रेस-राजपामा १ मतको अन्तर (अपडेट)

Posted on September 19, 2017 | views : 3463 | पर्सा - PRS

असोज ३, वीरगञ्ज । वीरगञ्ज महानगरमा मतगणना जारी छ । सोमबार भएको मतदानपछी ढिलो गरि गन्न सुरु गरिएको महानगरपालिकामा ७०० मत गणना गर्दा राजपाले काँग्रे भन्दा १ मतले अग्रता लिएको छ । तर बीरगन्ज महानगरपालिकामा अग्रता लिइरहेको राजपाका उम्मेदवारको मतान्तर भने अहिले घटेको छ ।  मत परिणाम अनुसार पहिलो स्था

Read More

वीरगञ्ज महानगरको ताजा मतपरिणाम

Posted on September 19, 2017 | views : 1919 | पर्सा - PRS

असोज ३, वीरगञ्ज । वीरगञ्ज महानगरमा मतगणना जारी छ । सोमबार भएको मतदानपछी ढिलो गरि गन्न सुरु गरिएको महानगरपालिकामा राजपाले अग्रता लिएको छ ।  मत परिणाम अनुसार पहिलो स्थानमा रहेका राजपाका मेयर उम्मेदवार राजेशमान सिंहले ८३ मत पाएका छन् त्यस्तै उपमेयरमा राजपाकै रम्भा मिश्राले ८७ मत पाएकी छन् । 

Read More

वीरगञ्ज महानगरको प्रारम्भिक मतपरिणाम सार्बजनिक, कसले कति मत पाए ?

Posted on September 19, 2017 | views : 2337 | पर्सा - PRS

असोज ३, वीरगञ्ज । वीरगञ्ज महानगरको प्रारम्भिक मतपरिणाम सार्बजनिक भएको छ ।  सार्बजनिक मतपरिणाम अनुसार पहिलो १०० मत गणना हुँदै गर्दा राजपा शिर्ष स्थानमा छ भने कांग्रेस ९ मतले पछाडी परेको छ ।  राजपाले मेयरमा ३६ मत ल्याएको छ भने कांग्रेसका मेयर उम्मेदवारले  २७ मत र उपमेयर ३० मत मात्रै ल्य

Read More

सबैको ध्यानाकर्षण रहेको वीरगञ्ज महानगरमा पनि मतगणना सुरू भयो (अपडेट)

Posted on September 19, 2017 | views : 3260 | पर्सा - PRS

असोज ३, वीरगञ्ज | निकै महत्वका साथ् हेरिएको बिरगंज महानगरपालिकाको मतगणना भर्खरैबाट सुरु भएको छ । तेस्रो चरणमा स्थानीय तहको निर्वाचन भएको एक मात्र महानगरपालिका वीरगञ्जमा भर्खरैदेखि मतगणना सुरू भएको हो । वीरगञ्ज महानगरपालिकामा सिसी क्यामेराको निगरानीमा तार जालीभित्र मतगणना सुरू गरिएको छ । माहानगरको मत

Read More

पर्सामा एमालेले खोल्यो खाता

Posted on September 19, 2017 | views : 439 | पर्सा - PRS

असोज ३, पर्सा | पर्सामा एमालेले खाता खोलेको छ । पटेर्वा सुगौली गाउँपालिका–१ मा एमालेले प्यानलसहित जित निकालेर खाता खोलेको हो ।  गाउँपालिका प्रमुखमा पनि एमालेकै अग्रता छ । एमालेका गाउँपालिका प्रमुख उम्मेदवारले ४७६ र कांग्रेसका प्रमुख पदका उम्मेदवारले ३१५ मत पाएका छन् । 

Read More

पर्सामा ७२ प्रतिशत मतदान

Posted on September 18, 2017 | views : 268 | पर्सा - PRS

असोज २, वीरगञ्ज । यहाँ आज भएको स्थानीय तहको निर्वाचनमा ७०–७२ प्रतिशत मतदान भएको छ ।  पर्साका प्रमुख निर्वाचन अधिकृतले साँझ ५ बजेसम्म्म बढीमा ७२ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिनुभयो । 

Read More

प्रदेश नम्बर - २ मा एमाले नै पहिलो शक्ति हुन्छ : खरेल

Posted on September 18, 2017 | views : 813 | पर्सा - PRS

असोज २, झापा। नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य अग्नि खरेलले प्रदेश नम्बर–२ मा भएको स्थानीय तहको निर्वाचनमा पनि नेकपा एमाले पहिलो शक्ति हुने दाबी गर्नुभएको छ ।  पूर्व कानून मन्त्रीसमेत रहनुभएका खरेलले मधेश र मधेशी जनताप्रति एमालेको आशा र विश्वास नडग्मगाएका कारण नेकपा एमाले पहिलो शक्ति हुन्छ भन्

Read More

प्रदेश नं २ मा मतदान शुरु, मतदाताको उत्साहपूर्ण उपस्थिति

Posted on September 18, 2017 | views : 643 | पर्सा - PRS

असोज २, काठमाडौँ। स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदका लागि भएको निर्वाचनअन्तर्गत आज बिहान ७:०० बजेदेखि मतदान शुरु भएको छ ।  प्रदेश नं २ मा १ महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा यो

Read More