अर्थ/विकास | पर्सा - PRS


वीरगञ्ज भन्सारको राजश्व असुली प्रभावित

Posted on July 19, 2019 | views : 670 | पर्सा - PRS

साउन ३,  वीरगञ्ज | मुलुकको कूल राजश्व असुलीमा ६० प्रतिशत योगदान दिँदै आएको वीरगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७४-७५ भन्दा आर्थिक वर्ष २०७५-७६ मा वार्षिक राजश्व असुलीमा १९ प्रतिशतले कमी आएको छ ।  राजश्व असुलीमा नेपाल अधिराज्यमा पहिलो स्थान हासिल गरेको वीरगञ्ज भन्सार कार्यालयलाई सङ्घीय

Read More

६ महानगर: कुनमा कति बजेट ?

Posted on June 25, 2019 | views : 950 | पर्सा - PRS

असार १०, काठमाडौँ | मंगलबार देशभरीका बिभिन्न स्थानीय तहका बजेट सार्वजनिक भएको छ । यसै क्रममा बिभिन्न ६ महानगरपालिकाको बजेट पनि सार्वजनिक भएको छ । सार्वजनिक बजेट अनुसार क्रमश बढीबाट कमतर्फ काठमाडौँ, पोखरा, ललितपुर, विराटनगर, वीरगंज र भरतपुरको बजेट सार्वजनिक भएको हो ।  सार्वजनिक बजेट अनुसार काठमा

Read More

गरिमा विकास बैंकको बीरगञ्ज शाखा उद्घाटन

Posted on May 15, 2019 | views : 570 | पर्सा - PRS

जेठ १, बिरगंज | गरिमा विकास बैंक लिमिटेडले बुधबार बीरगञ्ज शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ ।  उक्त शाखा कार्यालयको उद्घाटन बीरगञ्ज महानगरपालिकाका मेयर श्री विजय कुमार सरावगीज्यूले गरेका हुन् ।  कार्यक्रममा बोल्दै विकास बैंकका अध्यक्ष श्री चन्द्रकान्त बरालले देशको मुख्य व्यापारिक केन

Read More

बारा र पर्सामा एकै साथ आवास निर्माण शुरु

Posted on May 04, 2019 | views : 650 | पर्सा - PRS

नारायण न्यौपाने | वैशाख २१, फेटा (बारा) (रासस) | सरकारले गत चैत १७ गते हावाहुरीसहितको असिनापानी र चक्रपातबाट क्षति भएका बारा र पर्साका विभिन्न स्थानमा एकैसाथ पुनःनिर्माणको काम शुरु गरेको छ । जनता आवास (बारा–पर्सा) निर्माण आयोजनामार्फत शुरु गरिएको उक्त पुनःनिर्माण कार्यक्रमको आज १२ स्थानमा एकैसात शिल

Read More

सबै स्थानीय तहमा कालोपत्रे सडक

Posted on May 03, 2019 | views : 7870 | पर्सा - PRS

बैशाख २०, काठमाडौँ (रासस) | सरकारको नीति तथा कार्यक्रममा आगामी चार वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म कालोपत्रे सडक निर्माण सम्पन्न गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ । कूल ७५३ स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा निर्माण भएका सडकलाई स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ ।  आगामी आर्थिक वर्षभित

Read More

एक वर्षमा ७४७ किलोमिटर सडक कालोपत्र

Posted on March 20, 2019 | views : 10671 | पर्सा - PRS

सञ्चिता घिमिरे | चैत ६, काठमाडौँ (रासस) | सरकारले पछिल्लो एक वर्षको अवधिमा सात सय ४७ किलोमिटर सडक कालोपत्र गरेको छ ।  मन्त्री रघुवीर महासेठले भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नयाँ र स्तरोन्नति गरेर कालोपत्र सम्पन्न भएको हो । राष्ट्रिय गौरवको आयोजनालाई केन्द्रित

Read More

काठमाण्डौमा सार्वजनिक शौचालय निर्माण अन्योलमा

Posted on January 20, 2019 | views : 10047 | पर्सा - PRS

माघ ६, काठमाण्डौ | काठमाडौँ महानगरपालिकाले निर्माण गर्ने लक्ष्य लिएको सार्वजनिक शौचालय निर्माणको काम अझै अन्योलमा परेको छ ।  झण्डै दुई वर्षदेखि नागरिकको सहजताका लागि विभिन्न ४१ स्थानमा शौचालय निर्माण गर्ने भने पनि अझै काम अघि बढ्न सकेको छैन । महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार उक्त काम

Read More

काठमाडौँमा युवा समूहद्वारा कपडा उद्योग सञ्चालन

Posted on January 18, 2019 | views : 8964 | पर्सा - PRS

माघ ४, काठमाण्डौ | काठमाडौँ महानगरपालिका–१५ स्थित चःमतीमा युवा समूहले स्वदेशी पोशाकको उत्पादन गरी स्थानीय बजारमा बिक्री वितरण गर्न बिजयश्री फेशन प्रालि आजदेखि सञ्चलनमा ल्याएको छ ।  जाडो तथा गर्मीलाई आवश्यक पर्ने लत्ताकपडा, तयारी पोशाक उत्पादन गर्ने उक्त संस्थाले लक्ष्य राखेको छ । युवालाई स्वरोज

Read More

एनएमबि बैंक अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक

Posted on July 23, 2018 | views : 12587 | पर्सा - PRS

साउन ७,काठमाडौं । एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको बिष्लेशण गरे पश्चात नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो । यसअघि गत अप्रिल २०१८ मा इन्टर्नेशनल फाइनान्स कर्पोरेसन (आएफसी) का प्रतिनिधि मण्डलले

Read More

पन्ध्र दिनभित्र सबै राजमार्ग मर्मत गरिने, नगरे कर्मचारीहरुलाई कारबाही

Posted on April 15, 2018 | views : 666 | पर्सा - PRS

बैशाख २, पर्सा (रासस) | भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले वैशाख १५ गतेभित्र देशभरिकै राजमार्ग र सहायक राजमार्गको मर्मतसम्भार पूरा गरिने बताउनुभएको छ ।  मन्त्री महासेठले सडक विस्तारले नै समृद्ध राष्ट्र बनाउने र गुणस्तरीय सडकले विकासलाई गति दिने भएकाले आउँदो १५ दिनभित्र देशभरिकै

Read More

बिरगंज महानगर जलमाग्न !

Posted on April 10, 2018 | views : 912 | पर्सा - PRS

चैत्र २७, बिरगंज | बिरगंज महानगरपालिका का मुख्य केन्द्रबिन्दुमा रहेका बिरगंज बजार अविरल वर्षाका कारण पुर्ण रुपमा जलमगन भएका छ ।  बिरगंज महानगरपालिकाले आफ्नो कार्यभार सम्हालेको चौथो महिना बितिसक्दा पनि विकासको कार्य न्युन भएको स्थानिय पुरुषोत्तम दुबेले आफ्नो गुनासो ब्यक्त गर्दै भने । विगतका वर्ष

Read More

प्रमुख भन्सार नाकामा छ मनिनामै ३२ गुणा व्यापार घाटा

Posted on January 26, 2018 | views : 669 | पर्सा - PRS

 माघ १२, पर्सा | देशकै प्रमुख भन्सार नाका वीरगञ्जको  भन्सार व्यापार घाटा चालू आर्थिक वर्षको छ महिनामा ३२ गुणा पुगेको छ ।  गत आवको पहिलो छ महिनामा वीरगञ्ज नाकाको व्यापार घाटा १९ गणा रहेकामा चालू आवमा व्यापार घाटा ३२ गुणा पुगेको हो ।  आव २०७४÷७५ को साउनदेखि पुससम्म रु एक खर्ब ८८ अर

Read More

वीरगञ्ज भन्सारमा छ महिनामा ५९ अर्ब राजश्व संकलन

Posted on January 23, 2018 | views : 683 | पर्सा - PRS

माघ ९, वीरगञ्ज  | वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७४÷७५ को पछिल्लो छ महिनामा तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिएका सामानबाट रु ५९ अर्ब ३७ करोड ९७ लाख १२ हजार राजश्व संकलन गरेको छ ।  इन्धन र सवारी साधनबाट मात्र रु २९ अर्ब ७४ करोड ३१ लाख ४० हजार राजश्व संकलन गरेको वीरगञ्ज भन्स

Read More

निर्वाचन सकिए लगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य (अब कति पर्छ?)

Posted on December 08, 2017 | views : 12974 | पर्सा - PRS

मंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट

Read More

दण्ड र पुरस्कारको नीति कार्यान्वयन नहँुदा परियोजनामा ढिलाइ

Posted on August 27, 2017 | views : 634 | पर्सा - PRS

भदौ ११,पर्सा। शहरी विकासमन्त्री प्रभु साहले दण्ड र पुरस्कारको नीतिलाई कार्यान्वयनमा नल्याएका कारण सरकारी परियोजना समयमा पूरा हुन नसकेको बताउनुभएको छ ।  शहरी विकास मन्त्रालयले आज वीरगञ्जमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले गुणस्तरीय र समयमा परियोजनाको काम पूरा गर्

Read More

भरतपुर अस्पतालमा डायलायसिस सेवा

Posted on August 27, 2017 | views : 12497 | पर्सा - PRS

भदौ ११,चितवन। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो ।  आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थ

Read More

देशभर कुन स्थानीय तहलाई कति बजेट ? (पुरा हेर्नुहोस)

Posted on May 30, 2017 | views : 24128 | पर्सा - PRS

तल आफुले हेर्न चाहेको जिल्ला छानेर आफ्नो नगरपालिका वा गाउँपालिकालाई छुट्टयाईएको बजेट रकम हेर्नुहोस् | आफ्नो जिल्ला छानेर लाइक पनि गर्नुहोस्: सबै जिल्लाको अपडेट पाईराख्नुस्   ABCD Achham Arghakhanchi Baglung  Baitadi Bajhang Bajura Banke Bara   Bardiya Bhaktapur Bhojpur Ch

Read More

गोदाम आगलागीमा दश लाखको क्षति

Posted on March 09, 2017 | views : 582 | पर्सा - PRS

फगुन २५, पर्सा । वीरगन्जको आदर्शनगरमा आज बिहान एक गोदाममा आगलागी हुँदा रु १० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।  उप–महानगरपालिका–१३ स्थित पुरानो पानीट्याङ्की नजिकै रहेको रेवती शर्माको घरमा सञ्चालित विनाजी महिला ग्रील उद्योगको गोदाममा आगलागी हुँदा उक्त मूल्य बराबरको धनमाल जलेर नष्ट भएको हो ।&n

Read More

बैशाख १५ देखि केवल टिभीमा च्यानल नआउने

Posted on March 02, 2017 | views : 31173 | पर्सा - PRS

फागुन १९, काठमाडौँ | सरकारले आगामी बैशाख १५ गतेबाट देशका मुख्य सहरहरुमा केवल टिभीबाट च्यानल हेर्न नपाउने नीति लिएको छ । यो नीति अनुसार सरकारले पहिलो चरणमा बैशाख १५ देखि काठमाडौँ महानगरपालिका, ललितपुर उपमहानगरपालिका, पोखरा उपमहानगरपालिका र बिरगंज उपमहानगरपालिकामा एनालग केवलहरुलाई प्रतिस्थापन गरि डिजि

Read More

इन्धन आयातमा बृद्धि

Posted on February 18, 2017 | views : 1020 | पर्सा - PRS

फागुन ७, पर्सा । वीरगन्ज नाका भएर रु. साढे ३२ अर्ब भन्दा बढीको इन्धन आयात भएको छ ।  चालु आर्थिक वर्षको पहिलो सात महिनामा यो नाका भएर रु. ३२ अर्ब ६३ करोड ३८ लाख मूल्य बराबरका पाँच लाख ४७ हजार ९०५ केल इन्धन र ९९ हजार ३४० मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भएको बीरगन्ज भन्सार कार्यालयले जनाएको

Read More

अब १० लाखभन्दा बढी रकमको कारोबारमा अनिवार्य चेक प्रयोग गर्नुपर्ने

Posted on February 05, 2017 | views : 16511 | पर्सा - PRS

माघ २३, काठमाडौं । १० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा अब अनिवार्य चेकको प्रयोग गर्नुपर्ने भएको छ । शनिवार आयोजित एक कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले अब नगदर कारोबारको सीमा घटाउँन लागेको जानकारी दिएका हुन् । ‘अब १० लाखभन्दा बढीको कारोबार नगदबाट गर्न पाइने छैन्, केही दिनमा नै यस

Read More

वीरगन्ज भन्सार कार्यालयबाट सैँतिस अर्ब राजस्व सङ्कलन

Posted on November 18, 2016 | views : 1066 | पर्सा - PRS

मङ्सिर ३, पर्सा । चालु आवको पहिलो चौमासिकमा वीरगन्ज भन्सार कार्यालयले रु ३६ अर्ब ९७ करोड ८५ लाख ९१ हजार राजस्व सङ्कलन गरेको छ ।  चालु आवको पहिलो चौमासिकका लागि भन्सार विभागले रु ३४ अर्ब ३७ करोड २२ लाखको लक्ष्य दिएको थियो । कार्यालयका प्रमख भन्सार अधिकृत सेवन्तक पोखरेलका अनुसार भन्सार राजस्वतर्फ

Read More

विद्युत् चुहावटले महिनामा एक करोड रुपैयाँ घाटा

Posted on September 13, 2016 | views : 862 | पर्सा - PRS

भदौ २८, वीरगन्ज । पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा बढ्दै गएको विद्युत् चुहावटका कारण नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगन्जले प्रत्येक महिना एक करोड दुई लाख रुपैयाँ घाटा व्यहोर्दै आएको छ ।  हाल जिल्लामा १९ प्रतिशत विद्युत् चुहावट हुने गरेकाले प्रत्येक महिना १७ लाख युनिट विद्युत् खेर गइ

Read More

वीरगंज उपमहानगरपालिकामा दर्ता हुन गएको फाईल गायब

Posted on August 03, 2016 | views : 631 | पर्सा - PRS

साउन १९, वीरगंज | वीरगंज उपमहानगरपालिका कार्यालय वीरगञ्जमा दर्ता हुन गएको फाईल दर्ता नै नभई हराएको छ । वीरगंज उपमहानगरपालिका कार्यालयबाट मिना बजार कम्पलेक्सको लागि बोल पत्र आवहान गरिएको थियो ।  सोही अन्तर्गत वीरगञ्ज उपमहानगरपालिका कार्यालयमा विभिन्न संस्थाले उक्त बोलपत्रका लागि आ आफ्नो फाइल नग

Read More

आर्थिक वर्ष २०७२/७३ मा वीरगन्ज नाकाबाट पौने दुई खर्ब व्यापार घाटा

Posted on July 27, 2016 | views : 650 | पर्सा - PRS

साउन १२, पर्सा । आर्थिक वर्ष २०७१/७२ को तुलनामा आव २०७२/७३ मा वीरगन्ज नाकाबाट हुने आयात निर्यातमा ३७८ प्रतिशतले व्यापार घाटा बढेको छ ।  आव २०७१७२ मा एक हजार ५५२ प्रतिशत रहेको व्यापार घाटा आव २०७२/७३ मा २७८ प्रतिशतले वृद्धी भई एक हजार नौसय ३० प्रतिशतमा पुगेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ

Read More