समाज | पर्सा - PRS


श्रेष्ठले भने:- 'फोरम चाँडै सरकारमा सहभागी हुन्छ'

Posted on May 15, 2018 | views : 77 | पर्सा - PRS

जेठ १ पर्सा | नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले संघीय समाजवादी फोरम नेपाल पनि  सरकारमा सहभागी हुने बताएका छन् ।  प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल पर्साले आज संयुक्त रुपमा वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता श्रेष्ठले फोरमसँग सहमति भएको र चाँडै सरकारमा सहभ

Read More

पर्सामा स्थानीय वासीको आक्रमणमा परी चार सुरक्षाकर्मी घाइते

Posted on May 07, 2018 | views : 131 | पर्सा - PRS

वैशाख २४ पर्सा | पक्राउ गरिएका अभियुक्तलाई छुटाउन प्रहरी चौकी सेढवामा स्थानीयवासीले आक्रमण गर्दा चारजना सुरक्षाकर्मी घाइते भएका छन् ।  अभियुक्तलाई छुटाउन स्थानीय बासिन्दाले आज बिहान करीब ३ बजे प्रहरी चौकी सेढवानमा आक्रमण गर्दा तीनजना प्रहरी सहायक निरीक्षक र एकजना प्रहरी जवान घाइते भएका हुन् ।&n

Read More

पर्सामा सवारी दुर्घटना: दुईको मृत्यु, दुई घाइते

Posted on April 30, 2018 | views : 99 | पर्सा - PRS

वैशाख १७ पर्सा | पर्साको पोखिरया नगरपालिकामा आज बिहान भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।  पोखरिया नगरपालिका–४ स्थित कृष्ण आयल स्टोर अगाडिको सडक छेउमा खडा रहेको ना४त ९६०७ नंको ट्र्याक्टरको टेलरमा नम्बर प्लेट नै नभएको चार जना सवार मोटरसाइकलले ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्य

Read More

प्यूठान र वीरगञ्ज जान आउँदै गरेको बसलाई ट्रकले ठक्कर दियो, १३ घाइते, तीनको अवस्था गम्भीर

Posted on April 20, 2018 | views : 521 | पर्सा - PRS

वैशाख ७, चितवन । काठमाडौँबाट प्यूठान र वीरगञ्ज जान आउँदै गरेका दुई यात्रुबाहक बसलाई आज बिहान नौ किलोमा विपरीत दिशाबाट जाँदै गरेको ट्रकले ठक्कर दिँदा १३ जना घाइते भएका छन् ।  घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार इच्छाकामना गाउँपालिका–६ मा

Read More

विकको हत्यामा संलग्न पर्साका एक युवा काठमाण्डौबाट पक्राउ

Posted on April 16, 2018 | views : 95 | पर्सा - PRS

वैशाख ३ काठमाडौँ | महानगरीय प्रहरी परिसर काठमाडौँले पूर्णिमा विकको हत्यामा संलग्नलाई आज पक्राउ गरेको छ ।  परिसरअन्तर्गत रहेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले आइतबार राति ९:३० बजे टोखाको सडकमा मृतावस्थामा भेटिएकी विकको हत्यामा संलग्न पर्साका विजय तामाङलाई आज बिहान धापासीबाट पक्

Read More

पर्सामा ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु

Posted on March 26, 2018 | views : 138 | पर्सा - PRS

चैत १२, पर्सा | पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गएराति भएको सवारी दुर्घटनामा परी १७ वर्षीय युवकको मृत्यु भएको छ ।  गाउँपालिका वडा नं ५ महुवन नजिकै ना१त ८८३६ नंको ट्र्याक्टरले ठक्कर दिँदा ना५१प २७७ नंको मोटरसाइकलमा सवार रहेका स्थानीय रत्न साह कलवारको मृत्यु भएको हो ।  बालुवा ढुवानी गर्ने

Read More

नक्कली स्टिकर छाप्ने भारतीय कम्पनी छानविनको दायरामा

Posted on March 20, 2018 | views : 195 | पर्सा - PRS

वीरेन्द्र कर्ण/चैत ६, वीरगञ्ज | मदिराको बिर्काेमा टाँस्ने राजश्वको नक्कली स्टिकर छाप्ने भारत कलकत्ताको एक कम्पनीलाई छानविनको दायरामा ल्याउने प्रयास भइरहेको आन्तरिक राजश्व कार्यालय वीरगञ्ज पर्साले जनाएको छ ।  नक्कली स्टिकर प्रकरणमा पक्राउ परेका व्यक्तिसँग विभिन्न चरणमा थप बयान लिने काम भइरहेको भ

Read More

४ महिनादेखि तलब नपाएको भन्दै वीरगन्जका शिक्षकहरु आन्दोलित

Posted on March 12, 2018 | views : 100 | पर्सा - PRS

फाल्गुन २८,वीरगन्ज | वीरगन्ज महानगरपालिकाका शिक्षकहरु ४ महिनादेखिको तलब नपाएको विरोधमामा उत्रिएका छन् |  आफुहरुले  ४ महिनादेखिको तलब नपाएको भन्दै वीरगन्ज महानगरपालिका कार्यालयको मुलगेट बन्द गरि धर्नामा बसेका छन । वीरगन्ज महानगरपालिकामा ३२ वटा वडाहरुमा ९३ वटा विधालयहरु रहेका छन । यस ९३ वटा

Read More

पर्सा: ग्रामीण क्षेत्रका बासिन्दा भारतीय वित्तीय संस्थातर्फ आकर्षित

Posted on March 12, 2018 | views : 95 | पर्सा - PRS

वीरेन्द्र कर्ण/फागुन २८, वीरगञ्ज | भारतीय सीमासँग जोडिएका नेपालका कतिपय गाउँमा बैंक तथा वित्तीय संस्था नहुँदा दुर्गम गाउँका बासिन्दा भारतीय बैंकमा कारोबार गर्न बाध्य भएका छन् ।  खुल्ला आर्थिक नीतिको कारण सदरमुकाम वीरगञ्जमा सरकारी तथा निजी क्षेत्रका ठूलठूला बैंक सञ्चालनमा आइरहे पनि पर्सा जिल्लाक

Read More

लामखुट्टेको कारण कांग्रेसको आन्दोलन, वेवास्ता गरे यातायातनै ठप्प पारिने (तश्विरहरु)

Posted on March 11, 2018 | views : 224 | पर्सा - PRS

फागुन २७, बिरगंज | लामखुट्टेको बिगबिगीले गर्दा बिरगंज महानगरपालिका अगाडी नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर १ का अध्यक्ष बिजय सरार्फको नेतृत्वमा धर्ना दिएको छ ।  धुलो र लामखुट्टेको समस्याले गर्दा बिरगंजका स्थानियहरुले बाईपास सडक खण्डमा टायर बाली बिरोध प्रदर्शन गरिरहेको छ । धुलो र लामखुटटेकै का

Read More

पर्सा राष्ट्रिय निकुन्जमा बाघ गणना सम्पन्न

Posted on March 05, 2018 | views : 111 | पर्सा - PRS

फागुन २१, वीरगञ्ज | पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न भएको छ ।  सन् २०१३ को तथ्याँकअनुसार पर्सा राष्ट्रिय निकुञ्जमा दुर्लभ पाटेबाघको संख्या सात थियो । सन् २०१७–१८ को बाघ गणनाको संख्या आउन बाँकी रहे पनि निकुञ्जभित्र २० वटा पाटेबाघ हुनसक्ने अनुमान निकुञ्जका अधिकारीहरुले गरेका छन् । 

Read More

बाख्रा चराउन गएकी आठ वर्षीय बालिका बलात्कृत

Posted on March 01, 2018 | views : 228 | पर्सा - PRS

फागुन १७, पर्सा । पर्साको पटेर्वासुगौली गाउँपालिकामा आठ वर्षीय बालिकाको बलात्कार भएको छ ।  घरबाट बाख्रा चराउन निस्किएकी बालिका बलात्कारको शिकार भएकी हुन् । बुधबार अपराह्न घरबाट बाख्रा चराउन निस्किएकी बालिका बेलुकासम्म घर नफर्केपछि परिवारका सदस्यले खोजतलास गर्दा गाउँपालिकाको वडा नं ५ निचुटनाको प

Read More

आइसिपीको मूलढोकामा धर्ना, निर्माण कार्य प्रभावित

Posted on February 23, 2018 | views : 82 | पर्सा - PRS

फागुन ११, वीरगञ्ज | पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं २० अलौमा उद्घाटनको संघारमा रहेको एकीकृत सुरक्षा जाँच चौकी (आइसिपी) अगाडि मुआब्जापीडितले १५ दिनदेखि धर्ना दिँदा निर्माण कार्य प्रभावित भएको छ ।  आइसिपी नेपाल मुआब्जापीडित ३४६ घरपरिवारले ११० बिघा खेतीयोग्य जग्गाको मुआब्जा माग गर्दै वि

Read More

सात महिनामै ४३ अर्बको इन्धन आयात

Posted on February 21, 2018 | views : 245 | पर्सा - PRS

फागुन ९, पर्सा | चालु आर्थिक वर्ष २०७४÷७५ को सात महिनामा वीरगञ्ज नाका भएर रु ४३ अर्ब २५ करोड ९९ लाख मूल्य बराबरको इन्धन आयात गरिएको छ ।  साउनदेखि माघसम्म वीरगञ्ज नाकाबाट छ लाख ७८ हजार ४११ किलोलिटर पेट्रोलियम पदार्थ र एक लाख २२ हजार ९३९ मेट्रिक टन खाना पकाउने एलपिजी ग्यास आयात गरिएको छ ।  आ

Read More

नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याबको मेसिन बिग्रिँदा उपचारमा समस्या

Posted on February 19, 2018 | views : 162 | पर्सा - PRS

फागुन ७, पर्सा | वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा रहेका उपकरण बिग्रिएपछि उपचारका लागि अस्पताल आउने बिरामीले समस्या खेप्नुपरेको छ ।  एक घण्टामा ६० जना बिरामीको रगतबाट २०० भन्दा बढी प्रकारको परीक्षण गर्ने अटोमेटिक बायो–केमेस्ट्री एनलाएजर मेसिन एक सातादेखि बिग्रिएपछि सेवाग्राही

Read More

सहनी समुदाय सुकुटी व्यवसायतर्फ आकर्षित

Posted on February 09, 2018 | views : 142 | पर्सा - PRS

माघ २६, वीरगञ्ज | सहनी समुदायले माछाको सुकुटी बनाएर व्यवसाय शुरु गरेपछि उनीहरुको आम्दानी ह्वात्तै बढेको छ ।  परम्परागत रुपमा माछा मार्ने काममा लागेको सहनी समुदाय व्यावसायिक रुपमा माछाको सुकुटी उत्पादन गरी व्यापार गर्न थालेका छन् । बाराको देवताल गाउँपालिका– ६ रौवाहीको सहनी समुदायले माछाको सुकुटी

Read More

घरमा चर्पी नराख्नेलाई सरकारी सुविधाबाट बन्चित गर्ने

Posted on February 05, 2018 | views : 101 | पर्सा - PRS

माघ २२, वीरगञ्ज | पश्चिमी पर्साको बिन्दसाविनी गाउँपालिकाले घरमा चर्पी नराख्ने व्यक्तिलाई सरकारी सुविधाबाट वञ्चित गर्ने उर्दी गरेको छ ।  गाउँपालिकाले तीन दिनभित्र आ–आफ्नो घरमा चर्पी नराखेमा सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ता, जन्मदर्ता, मृत्यु दर्ता, विवाह दर्तालगायतका सिफारिश रोक्ने र

Read More

गर्भवती तथा सुत्केरी महिला महिलासहित पाँचजना पक्राउ, यस्तो छ कारण

Posted on February 01, 2018 | views : 1098 | पर्सा - PRS

माघ १८, पर्सा । नेपालबाट भारततर्फ हुने लागुऔषध ओसार पसारमा कारोबारीहरुले गर्भवती तथा सुत्केरी महिलाको प्रयोग गरिरहेको खुलासा भएको छ । वीरगन्जको रजतजयन्ती चोकबाट साढे दश किलो चरेससहित आठमहिने शिशुकी आमालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरेपछि सो तथ्य खुलेको हो ।  वीरगन्जको रजतजयन्ती चोकबाट

Read More

चारकोशे झाडीभित्र कखरा सिक्दै कलिला नानीहरु

Posted on January 31, 2018 | views : 112 | पर्सा - PRS

वीरेन्द्र कर्ण / माघ १७, वीरगञ्ज | कठ्यांग्रिँदो जाडो, हुस्सु र अत्यधिक चिसोमा चारकोशे झाडीभित्र कखरा सिक्दै ७० जना दलित बालबालिका अभाव पीडामा आफ्नो उज्ज्वल भविष्य कोर्दै छन् ।  जीतपुर सिमरा उपमहानगरपालिका–१७ मा रहेको सहजनाथ साझेदारी वन क्षेत्रको चारकोशे झाडीभित्र रहेको नेपाल दलित प्राथमिक विद्

Read More

दुर्लभ पाटेबाघको संख्या दोब्बर हुन सक्ने

Posted on January 30, 2018 | views : 130 | पर्सा - PRS

माघ १६, वीरगञ्ज | जैविक विविधताले भरिएको प्रदेश नं २ को एकमात्र पर्सा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या दोब्बर हुन सक्ने अनुमान निकुञ्ज प्रशासनले गरेको छ ।  सन् २०२० सम्ममा पाटेबाघको संख्या दोब्बर बनाउने सरकारको लक्ष्यअनुरुप पर्सा राष्ट्रिय निकुञ्जमा तेस्रो पटक बाघ गणना शुरु भएपछि पाटेबाघको

Read More

चित्रसेनकलीप्रति चासो बढ्दै

Posted on January 23, 2018 | views : 198 | पर्सा - PRS

वीरेन्द्र कर्ण / माघ ९, वीरगञ्ज  | बाह्र वर्षीया कान्छी ढोई चित्रसेनकलीको सुत्केरी हुने दिन जति जति नजिकिँदै छ , कर्मचारीको उत्साह पनि त्यति त्यति बढ्दै गएको छ ।  प्रदेश नं २ को एक मात्र पर्सा राष्ट्रिय निकुञ्जमा हात्तीसारमा रहेकी चित्रसेनकली २३ महिनाकी गर्भवती छिन् र उनको सुत्केरी हुने सम

Read More

आज श्रीपञ्चमी, देशभर विद्याकि देवी सरस्वतीको पुजाआजा गरि मनाइँदै

Posted on January 22, 2018 | views : 3455 | पर्सा - PRS

माघ ८, काठमाडौँ (रासस) | प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।  वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्

Read More

उपत्यकाभरिबाट उठाइएको न्यानो कपडाले दियो तराइको सितलहर र जाडो पिडितलाई खुसि (फोटो फिचर)

Posted on January 14, 2018 | views : 571 | पर्सा - PRS

पुस ३०, काठमाडौँ | तराईमा जाडो र शितलहरले जनजिवन अस्तव्यस्त भएपछी पर्साको पकाहाँ मैनापुर गाउँपालिकाको ४ र ५ नं वडामा न्यानो कपडा वितरण गरिएको छ ।  मैनापुर गाउँपालिकाको ५ नं वडामा रहेका ३३ मुस्लिम परिवार, १४ धोवी परिवार, ८ दुसाद परिवार, ५० चमार परिवार, ८ विन परिवार र केहि गिरी परिवारलाई न्यानो

Read More

नौ घण्टापछि ग्यास उद्योगको आगो नियन्त्रणमा

Posted on December 20, 2017 | views : 195 | पर्सा - PRS

पुस ५, पर्सा (रासस) | सुपर ग्यास प्रालि उद्योगमा लागेको आगो नौ घण्टापछि नियन्त्रणमा आएको छ ।  वीरगञ्ज उपमहानगरपालिकाको वडा नं २३ सुगौली विर्तामा रहेको सुपर ग्यासमा आज बिहान ६ बजेदेखि लागेको आगो अपराह्न २ बजे मात्रै नियन्त्रणमा लिन सकिएको हो ।  स्थानीय बासिन्दा, नेपाली सेना, सशस्त्र प्रहरी,

Read More

अपहरण मुद्दाका फरार अभियुक्त भेडिहर पक्राउ

Posted on December 17, 2017 | views : 160 | पर्सा - PRS

पुस २, पर्सा (रासस) | अपहरण तथा शरीर बन्धक मुद्दाका फरार अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  वीरगन्ज महानगरपालिका–३२, चोर्नी निवासी सूर्यप्रकाश गुप्तालाई अपहरण गरेको अभियोगमा विगत एक वर्षदेखि प्रहरीको खोजी सूचीमा रहेका पर्साको कालिकामाई गाउँपालिका–१ मुडली निवासी शिवनाथ

Read More

म्यादी प्रहरीमा लगाइदिने भन्दै ठग्ने तीन पक्राउ

Posted on November 01, 2017 | views : 298 | पर्सा - PRS

कात्तिक १५, पर्सा । म्यादी प्रहरीमा जागिर लगाइदिने भन्दै सर्वसाधारणसँग रकम ठगी गर्ने तीनजनालाई पर्सा प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।  वीरगन्जको मुर्ली बगैँचास्थित रातो बंगलाबाट सोमबार साँझ विभिन्न कागजपत्र तथा नगदसहित पक्राउ गरेका तीनैजना अभियुक्तलाई पर्सा प्रहरीले मंगलबार पत्रक

Read More

सासूलाई बचाउन खोज्दा बुहारी पनि मारिइन्

Posted on October 15, 2017 | views : 4239 | पर्सा - PRS

असोज २९, पर्सा | वीरगञ्ज महानगरपालिकाको लक्ष्मणवामा आज बिहान करेन्ट लागेर सासू र बुहारीको मृत्यु भएको छ ।  वीरगञ्ज महानगरपालिका–१५ लक्ष्मणवा निवासी ६० वर्षीया कान्ती देवी र उनकी बुहारी ४८ वर्षीया जागो देवी सोनारको करेन्ट लागेर मृत्यु भएको हो ।  घरको चापाकलमा जडान गरिएको पानी तान्ने विद्यु

Read More

‘बुद्धधर्ममा नारी समानता छ’

Posted on September 21, 2017 | views : 4846 | पर्सा - PRS

असोज ५, काठमाडौँ। बुद्घधर्मले आजभन्दा दुई हजार ६०० वर्ष अघि नै नारीप्रति समान दृष्टिकोण राखेको विज्ञहरुले बताएका छन् ।  समानता र भातृत्वलाई विशेष महत्व दिने बुद्घधर्ममा नारीलाई पनि पुरुषलाई जतिकै बराबर अधिकार प्रदान गरिएको नेपाल प्रज्ञा प्रतिष्ठान दर्शन विभाग तथा धर्मकीर्ति विहार संरक्षण कोषद्व

Read More