खेलकुद | पर्सा - PRS


वीरगञ्ज गोल्डकप : उपाधिका लागि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्दै

Posted on November 11, 2023 | views : 394 | पर्सा - PRS

कार्तिक २५, वीरगञ्ज | पर्साको वीरगञ्जमा जारी प्रथम वीरगञ्ज गोल्डकप, २०८० को उपाधिका लागि दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । दुवै टोलीबीच आज दिउँसो २ बजे वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा फाइनल खेल हुँदैछ । सेमिफाइनलमा आर्मीले संकटा क्लबलाई तथा पुलिसले आयोजक वीरग

Read More

दिपावली र छठपर्वको अवसरमा कुस्ती: नेपाली पहलवानले बंगलादेशका अयुब पहलवानलाई हराए

Posted on November 09, 2018 | views : 2629 | पर्सा - PRS

कात्तिक २३, बिरगंज | हिन्दु धर्मावलिम्बहरुको महान पर्व शुभ-दिपावली र छठ पर्वको अवसरमा अन्तराष्ट्रिय नेपाल भारत र बंगलादेशका प्रख्यात पुरुष तथा महिलाहरुको विशाल कुस्ती प्रतियोगीता सम्पन्न भएको छ ।  शुभ दिपावली र छठपर्वको अवसर पारी प्रत्येक वर्ष मनाईने बृहत अन्तराष्ट्रिय कुस्ति प्रतियोगितामा महिल

Read More

‘ग्रासरुट’ फुटबल कार्यक्रम ४५ जिल्लामा शुरु, खेलाडी दर्ताको समय छ दिन थपियो

Posted on September 15, 2018 | views : 9836 | पर्सा - PRS

कुमार चौलागाई | भदौ ३०, काठमाडौँ | तल्लो तहदेखि नै फुटबल खेलको विकास गर्ने उद्देश्यले आजदेखि ४५ जिल्लामा ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु भएको छ ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा शुरु गरिएको सो कार्यक्रममा ६ देखि १३ वर्षसम्मका बालबालिका सहभागी हुने एन्फा प्रवक्ता किरण राईले जानकारी दिनु

Read More

यसै बर्षदेखि सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण सुरु हुने

Posted on August 13, 2018 | views : 13298 | पर्सा - PRS

साउन २८, काठमाडौँ (रासस) | सरकारले सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण यसै वर्षबाट गर्ने भएको छ ।  सरकारको पाँच महिने कार्यप्रगति विवरणमा प्रदेश नं. १ को इटहरी, प्रदेश नं. २ को जनकपुर, ३ को हेटौंडा, गण्डकी प्रदेशको पोखरा, ५ को दाङ, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं. ७ को धनगढ

Read More

आजदेखि सुरु हुने विश्वकपको खेलहरु नेपाली समय अनुसार कुन-कुन दिन र समयमा हुँदैछ, हेर्नुहोस्

Posted on June 14, 2018 | views : 11067 | पर्सा - PRS

काठमाडौँ | आजदेखि रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ ।  विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि

Read More

लायन्स क्लवद्वारा म्याराथन दौडको आयोजना

Posted on January 10, 2017 | views : 1617 | पर्सा - PRS

पुस २६, वीरगंज । विश्व प्रख्यात लायन्स क्लवका संस्थापक मेल्विन जोनको जन्मदिनको शुभ अवसरमा वीरगंज तथा जितपुर एरियाका सम्पूर्ण लायन्स क्लवहरुद्वारा साता व्यापी कार्यक्रम अन्तर्गत आज वीरगंजमा मिनि म्याराथन दौडको आयोजना गरेर कार्यक्रमको शुभारम्भ गरिएको छ । “क्लिन वीरगंज सेफ वीरगंज” नाराका साथ लायन्स लग

Read More

बिरुवागुठी गोल्डकप २०७३ अन्तर्गत आजदेखि सेमिफाइनल खेल सुरु

Posted on June 29, 2016 | views : 1735 | पर्सा - PRS

सुनिल गौतम |  असार १५, पर्सा |   पर्साको बिरुवागुठी बढ्निहारको खेल मैदानमा एकता युवा क्लब बिरुवागुठी द्दारा संचालन भैरहेको बिरुवागुठी गोल्डकप २०७३ अन्तर्गत मंगलबार दिउसो भएको खेलमा एकता युवा क्लब बिरुवागुठी बिजयी भएको छ । युवा स्पोर्टस क्लब बीरगंज लाई ४ - ० को फराकिलो गोल अन

Read More