राजनीति |


विकास र समृद्धिका लागी राजनीतिक स्थायित्व चाहिन्छ ः रविन्द्र अधिकारी

Posted on October 17, 2017 | views : 58 |

पोखरा ३१ असोज । विघटित व्यवस्थापिका संसद अन्तर्गत विकास समितिका सभापति तथा नेकपा एमालेका केन्द्रीय सदस्य युबा नेता रवीन्द्र अधिकारीले विकासका मुद्धालाई राष्ट्रिय रुपमा बहस गर्ने वातावरण निर्माण गरेको बताउनु भएको छ । प्रेस चौतारी कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै प्रधानमन्

Read More

६४ जना मन्त्री बनाएका देउवाले यिनलाई माओवादी भन्ने चिनेनछन् !

Posted on October 17, 2017 | views : 352 |

असोज ३१, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै मन्त्री चिनेनन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ तर वास्तविकता त्यस्तै भएको छ । ६४ जना मन्त्री बनाएर इतिहाँसमै खराब छवी बनाएका देउवाले मंगलबार माओवादी मन्त्रीहरुलाई छानीछानी जिम्मेवारीबाट हटाएर विनाविभागीय बनाए । तर, जनसंख्या तथा वातावरण मन्त

Read More

प्रधानमन्त्रीले माओवादी मन्त्रीहरुको जिम्मेवारी खोसे

Posted on October 17, 2017 | views : 130 |

असोज ३१, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रबाट मन्त्री भएकाहरुको जिम्मेवारी खोसेका छन् । अब माओवादीका मन्त्रीहरु विना विभागीय भएका छन् । प्रधानमन्त्री देउवाले मंगलबार विहानै माओवादी अध्यक्ष प्रचण्डलाई भेटेर मन्त्रीहरुलाई विना विभागीय बनाउने चेतावनी दिएका थिए । लगतै माओवादीका

Read More

बृद्धभत्ताको पैसा लिएर जुवा खेल्दै गरेको अवस्थामा वडाध्यक्ष पक्राउ

Posted on October 17, 2017 | views : 2224 |

असोज ३१, चौतारा । राज्यले नागरिकलाई दिने सामाजिक सुरक्षा भत्ताको रकम लिएर जुवा खेल्दै गरेको अवस्थामा माओवादीको तर्फबाट वडाध्यक्ष बनेका जनप्रतिनिधिलाई प्रहरीले रंगेहात पक्राउ गरेको छ । बलेफी गाउँपालिका– ६ (साबिक माम्खा गाविस) का वडाध्यक्ष चित्रवहादुर तामाङलाई प्रहरीले अँधेरीस्थित एक जुवाखालबाट सोमवार

Read More

निर्वाचन आयोगद्वारा बन्दसूची छानविन शुरु, यस्तो छ समानुपातिक निर्वाचन कार्यतालिका

Posted on October 16, 2017 | views : 105 |

असोज ३०, काठमाडौँ | निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि दलहरुले आयोगमा पेश गरेको समानुपातिक तर्फको बन्द सूचीको छानविन गर्ने काम शुरु गरेको छ । आयोगमा दलहरुले बुझाएका बन्द सूची समानुपातिक समावेशी सिद्धान्त अनुरुप भए नभएको छानविन शुरु गरिएको आयोगले जनाएको हो । निर्वाचन आयोगमा ८

Read More

वामपन्थी नेता श्रेष्ठ माओवादी केन्द्रमा प्रवेश

Posted on October 16, 2017 | views : 301 |

असोज ३०, काठमाडौँ (रासस) | ललितपुरका वामपन्थी नेता एवम् बुद्धिजीवी महेश्वर श्रेष्ठ माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहालको निवास लाजिम्पाटमा आज बुद्धिजीवी श्रेष्ठ पार्टी प्रवेश गर्नुभएको हो ।  श्रेष्ठ विगत लामो समयदेखि वामपन्थी आन्दोलनमा क्रियाशील

Read More

टिकट लिन काठमाण्डौ पुगेका कांग्रेस नेताहरु, फेसबुकमा यसरी विलौना गर्दै

Posted on October 16, 2017 | views : 392 |

चिसाङ शेर्पा | असोज ३०, खोटाङ | आगामी मंसिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनका लागि टिकट लिन काठमाण्डौं पुगेका खोटाङ कांग्रेस नेताहरु आन्तरिक रुपमा टिकटका लागि कसरत गर्दै फेसबुकमा वह पोख्न थालेका छन् । नेपाली कांगे्रस खोटाङका प्रदेश नम्बर २ का प्रत्यक्षतर्फका प्रत्यासी उम्मेद्वारद

Read More

सर्लाही दुईसातादेखि सिडियो विहिन हुँदा प्रशासनको सम्पूर्ण कामकाज ठप्प

Posted on October 16, 2017 | views : 56 |

सरोज यादव | असोज ३०, सर्लाही | करिव दुई हप्ता समय बितिसक्दा समेत सर्लाहीमा प्रमुख जिल्ला अधिकारी हाजिर हुन नआएको ले गर्दा कार्यालय मार्फत फर्छ्यौट हुन बाँकी रहेको मुद्दा, आर्थिक कारोबार तथा आसन्न प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचन प्रभावित बनेको छ । प्रमुख जिल्ला अधिकारीको निर्देशनबाट हुने कार्

Read More

माओवादीका प्रमुख नेताहरु को-को समानुपातिकमा परे ? को-को प्रत्यक्ष लड्दैछन् ?

Posted on October 16, 2017 | views : 2797 |

असोज ३०, काठमाडौं | आइतबार प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनाव अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ विभिन्न राजनीतिक दलले उम्मेदवारको बन्दसूचि पेश गरेका छन् ।  बन्दसूचि पेश गर्नका लागि आइतबार बिहान १० देखि अपराह्न ५ बजेसम्मको समय निर्धारण गरिएको थियो । आयोगमा दर्ता भएका कूल ९१ राजनीतिक द

Read More

समानुपातिकतर्फ ५२ वटा दलद्वारा उम्मेदवारको बन्दसूची पेश

Posted on October 15, 2017 | views : 128 |

असोज २९, काठमाडौं (रासस) | प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ विभिन्न ५२ वटा राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेश गरेका छन् ।  कान्तिपथस्थित निर्वाचन आयोगको परिसरमा स्थापना भएको समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालयमा दलहरुले उम्मेदवारको

Read More

माओवादी केन्द्रले बुझायो समानुपातिक सूची

Posted on October 15, 2017 | views : 1074 |

असोज २९, काठमाडौँ (रासस) | नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधि सभा र प्रदेश सभाका लागि समानुपातिक निर्वाचन प्रणालीका लागि उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ ।  माओवादी केन्द्रका नेताहरु आयोगको कार्यालय पुगेर सूची दर्ता गरेका हुन् । प्रवक्ता पम्फा भुसालले आयोगले तोकेको समयसीमा ५ बजे

Read More

तेह्रथुममा सात दलबाट उम्मेदवार सिफारिस (को-को परे ?)

Posted on October 15, 2017 | views : 179 |

प्रकाश धौलाकोटी | असोज २९, तेह्रथुम (रासस) | दलहरुले संघीय र प्रादेशिक निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेका छन् ।  अहिलेसम्म नेपाली काँग्रेस, नेकपा(एमाले), नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम नेपाल, नेकपा (माले), राप्रपा(प्रजातान्त्रिक) र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम

Read More

गोरखा २ मा माओवादीलाई हराउन बाबुरामको यस्तो खेल सुरु

Posted on October 15, 2017 | views : 1552 |

असोज २९, काठमाडौं । माओवादीले गोरखा २ नछाडे पछी वाम गठबन्धनबाट बाहिरिएका बाबुराम भट्टराई र उनको पार्टी नयाँ शक्तिले त्यहाँ नेपाली कांग्रेससँग मिल्ने तयारी गरेको छ ।  नयाँ शक्तिले गोरखा २ मा आफु एक्लै लड्दा हार्ने पक्का-पक्कि भएपछी कांग्रेसको सरण लिने गरि परामर्श सुरु गरेको हो । यस सम्बन्धमा परा

Read More

समानुपातिकतर्फ बन्दसूची पेश गर्ने क्रम शुरु

Posted on October 15, 2017 | views : 95 |

असोज २९, काठमाडौँ | (रासस) | आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेश गर्ने कार्य शुरु भएको छ ।   कान्तिपथ स्थित निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा रहेको समानुपातिक निर्वाचन एक

Read More

नेपाली कांग्रेस तेह्रथुम–काठमाडौँ सम्पर्क समितिमा पुनः घिमिरे

Posted on October 15, 2017 | views : 615 |

प्रकाश धौलाकोटी | असोज २९, तेह्रथुम | नेपाली कांग्रेस, तेह्रथुम–काठमाडौँ सम्पर्क समितिको सभापतिमा पुनः गणेशप्रसाद घिमिरे चयन हुनुभएको छ । तेह्रथुममा जन्मिएर हाल काठमाडौँलाई कार्यथलो बनाई कार्यरत नेपाली कांग्रेस सम्वद्धहरुको संगठन नै नेपाली कांग्रेस तेह्रथुम–काठमाडौँ सम्पर्क समिति हो । समितिको सभापत

Read More

राष्ट्रिय सम्मेलनको उद्घाटन गर्न मन्त्री चौधरी जुम्लामा

Posted on October 15, 2017 | views : 23 |

नन्दराम जैशी | असोज २९, जुम्ला | जुम्लामा आजबाट शुरु हुने राष्ट्रिय सम्मेलनको उद्घाटन गर्न जनसंख्या तथा वाताबरण मन्त्री मिथिला चौधरी आईतबार जुम्ला पुग्नु भएको छ । जलवायु परिवर्तन, खाद्य सुरक्षा र स्वच्छ पानी तथा हिमाली क्षेत्रमा यसका चुनौति र अवसरका विषयमा हुने २ दिने राष्ट्रिय सम्मेलनको उद्घाटन सहि

Read More

५६ विधेयक पारित पारित गर्दै व्यवस्थापिका संसदको अन्त्य

Posted on October 15, 2017 | views : 225 |

असोज २९, काठमाण्डौ । सनिबार रातिदेखी व्यवस्थापिका संसदको अन्त्य भएको छ । व्यवस्थापिका संसद आफ्नो कार्यकालमा ५६ वटा विधेयक पारित गरेको छ । मुलुकी संहिता, फौजदारी, देव्यानी जस्ता महत्वपूर्ण विधेयक यही संसदले पारित गर्यो । ६ सय ६६ दिन बैठक बसेर संविधानसभाबाट रुपान्तरित संसदको अन्त्य भएको छ । आफ्नो अवध

Read More

संविधान जारीसँगै शान्ति प्रक्रियाको सफलताः अध्यक्ष दाहाल

Posted on October 14, 2017 | views : 84 |

असोज २८, काठमाडौँ | (रासस) | नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएसँगै शान्ति प्रक्रिया सफल भएको बताउनुभएको छ ।  संविधान बन्नुपर्छ भन्नेमा सबैभन्दा बढी संघर्ष र बलिदान आफ्नो दलले गरेको स्मरण गर्दै उहाँले अघिल्लो संविधानसभामा परि

Read More

रेखा थापा सर्लाही र काठमाडौंका दुई ठाउँबाट उम्मेदवार सिफारिस

Posted on October 14, 2017 | views : 441 |

असोज २८, काठमाडौं । फिल्मी क्षेत्रकि नायिका अब उम्मेदवारकै रुपमा खडा हुने गरि २ स्थानबाट सिफारिसमा परेकी छन् । यसैबीच थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को सहमहामन्त्रीमा मनोनित भएकी छिन् । साथै उनले पार्टीको प्रवास विभागको समेत जिम्मेवारी पाएकी छिन् । थापाले आजै सहमहामन्त्री र प्रवा

Read More

पुराना सांसद फेरौ एक पटक नेत्र दाइलाई हेरौ भन्दै माओवादी समर्थकले थाले नेत्र अधिकार जिताउ अभियान (भि

Posted on October 14, 2017 | views : 65 |

पर्वत । नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य नेत्र अधिकारी हिमाललाई प्रतिनिधिसभाको चुनावमा जिताउ भन्दै माओवादी समर्थकले सामाजिक संजालमा अभियान चलाउन थालेका छन् । माओवादी केन्द्र पर्वतले प्रतिनिधिसभाको लागि प्रत्यक्ष तर्फको उम्मेदवारमा सिफारिस गरेपछि उनको प्रचारप्रसारमा माओवादी समर्थक लागेका हुन

Read More

नयाँ शक्ति वाम गठवन्धनबाट बाहिरियो

Posted on October 13, 2017 | views : 209 |

असोज २७, काठमाडौं । नयाँ शक्ति पार्टी नेपाल वाम गठवन्धनबाट बाहिरिएको छ । बाम गठबन्धनमा कुरा नमिलेपछि बाहिरिएको नयाँ शक्तिले आफ्नै चुनाव चिहृन आँखा लिएर निर्वाचन लड्ने निर्णय समेत गरेको छ । एमाले र माओवादीबीच भएको चुनावी तालमेलसँगै एकतामा नयाँ शक्ति पनि समाहित भएको थियो । बिशेषगरि गोरखा २ बाट माओवादी

Read More

जिसस नवलपुर र परासीमा कांग्रेस विजयी

Posted on October 13, 2017 | views : 151 |

असोज २७, नवलपरासी | नवलपरासीको बर्दघाट–सुस्ता पूर्व प्रदेश नम्बर ४ अन्तर्गत नवलपुरको  जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसका चेसराम आले मगर विजयी हुनुभएको छ । शुक्रबार भएको जिल्ला समन्वय समितिको चुनावमा नेकपा एमालेका उत्तर कुमार श्रेष्ठलाई पराजित गर्दै आलेमगर विजयी हुनुभएको हो । आलेम

Read More

माओवादी केन्द्रबाट १३ जना सिफारिस

Posted on October 13, 2017 | views : 46 |

असोज २७, कालीकोट | नेकपा माओवादी केन्द्र कालीकोटले जिल्लाबाट प्रतिनिधित्व हुने संघ र प्रदेशसभाका लागि उम्मेदवार छनोट गरेको छ ।  बिहीबार बसेको बैठकले संघको प्रत्यक्षतर्फका लागि दुर्गाबहादुर रावत र ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीलाई सिफारिश गरेको छ भने समानुपातिकतर्फ यशोदा न्यौपानेलाई सिफारिश गर

Read More

गुल्मीका तीन स्थानिय तह बने विपन्नका असली सरकार

Posted on October 13, 2017 | views : 132 |

प्रेम सुनार | असोज २७, गुल्मी | आर्थिक अभावका कारण वर्षऔं देखि खरको छानाको झुपडीमा रहेका विपन्न परिवारका जनतालाई टिनको छाना लगाई दिने निर्णय गरेर यहाँका तिन वटा स्थानिय निकाय  ति जनताहरुका असली स्थानिय सरकार बनेका छन् । २०६४ देखि २०७० को संविधान सभा निर्वाचन सम्म हरेक दलका नेताहरुले ति जनताका ख

Read More