हुम्लामा ७ गाउँपालिका र १४ वडापालिका सिफारिस

Posted on: 30 Oct, 2016

कात्तिक १४, हुम्ला । हुम्ला जिल्ला पुनः संरचना आयोग प्राविधिक समिति तथा जिल्लामा रहेका राजनीतिक दलको बैठकले जिल्लामा ७ वटा गाउँपालिका र ४५ वडा वडापालिका कायम रहने गरि पुनरसंरचना आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । 

हुम्लाका लागि केन्द्रबाट तोकिएको अधिकतम ७ वटा स्थानिय तहको नामाङ्कन तथा सिमाङ्कन गरेर स्थानीय तह पुनःरसंरचना आयोगमा पेश गर्ने निर्णय गरेको स्थानीय विकास अधिकारी वलदेवप्रसाद जोशीले बताएको पत्रकार अर्जुन बोहोराले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!