संसद बैठक सूचना टाँसेर स्थगित

Posted on: 22 Feb, 2017

फागुन ११, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित नौ विपक्षी दलको संयुक्त आग्रहमा संसद बैठक भोलि बिहिबार ३ बजेसम्मका लागि स्थगित भएको छ ।

सहमतिका लागि प्रयास गरिने बताएपछि संसद सचिवालयले आजको बैठक सूचना टाँसेर स्थगित गरेको हो । बिहीबारसम्म सहमतिको प्रयास गरिने बताइएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!