संविधान संशोधन प्रस्ताव संसदको कार्यसुचिमा प्रवेश

Posted on: 23 Feb, 2017

फागुन १२, काठमाडौं । व्यवस्थापिका–संसदको कार्यसुचिमा संविधान संशोधन विधेयक प्रवेश गरेको छ ।

प्रमुख प्रतिपक्षी दल एमालेले संशोधन प्रस्तावमा छलफल गर्न दिने सहमति भएपछि संशोधन विद्येयक कार्यसुचिमा परेको छ । यसअघि एमालेले चुनाव घोषणा नहुँदासम्म संसोधन प्रस्ताब बिधेयक सदनमा पेश गर्न नदिने अडान राखेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!