प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठकको आह्वान

Posted on: 27 Apr, 2017

बैशाख १४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले  स्थानीय चुनाव र संविधान संशोधनबारे छलफल गर्न सर्वदलीय बैठकको आह्वान गरेका छन् ।

शुक्रबार संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरुको बैठक बोलाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!