बैद्य माओबादीबाट ललितपुरको मेयरमा विजय खड्गीको उम्मेद्वारी

Posted on: 02 May, 2017

वैशाख १९, काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरमा मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) सहितको देशभक्त जनगणतान्त्रिक मोर्चाको तर्फबाट मेयरमा विजय खड्गी र उपमेयरमा इन्दिरा अधिकारीले उम्मेदवारी दर्ता गराएको छ ।  

त्यस्तै रविन्द्र मिश्र नेतृत्वको साझाबाट मेयरमा रमेश महर्जन र उपमेयरमा शोभा शाक्यले उम्मेद्वारी दिएकी छन् । नेकपा मालेबाट मेयरमा महोनराज शाक्य र उपमेयरमा लक्ष्मीकुमारी श्रेष्ठले उम्मेदवारी दर्ता  गराएका छन् । यसैगरी राष्ट्रिय जनमुक्ति पार्टीबाट मेयरमा रोशन महर्जनले उम्मेद्वारी दर्ता गराएका छन् ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!