किन सुनसान भयो काठमाडौंको यो मतदान केन्द्र ?

Posted on: 14 May, 2017


वैशाख ३१, काठमाडौं । काठमाडौंको  वडानम्बर ३२ को जडिबुटी प्रशोधन मतदान केन्द्र सुनसान भएको छ । 

३ सय ३७ मतदाता रहेका मध्ये १ सय ६० जनाले मतदान गरेको निर्वाचन अधिकृत सानुभाइ केसीले जानकारी दिए । 

उनका अनुसार ५१ जनाले परिचय पत्र समेत लगेका थिएनन् । अरु मतदाता नआएपछि अहिले मतदान केन्द्र सुनसान भएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!