गोदावरी १ मा काँग्रेस, महाँकाल ६ मा एमाले विजयी

Posted on: 15 May, 2017

जेठ १, ललितपुर । गोदावरी नगरपालिका र महाँकाल गाउँपालिकाको अन्तिम मत परिणाम आएको छ । 

जसअनुसार गोदावरी नगरपालिका–१ वडाका वडाप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार हरिहर कार्की ८४८ मत प्राप्त गरी अग्रता लिनु भएको छ ।

त्यस्तै महाँकाल गाउँपालिका–६ को प्रमुखमा नेकपा एमालेका उम्मेदवार रामकृष्ण आचार्यसहित प्यानलनै विजयी भएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!