ललितपुर महानगरमा कांग्रेसलाई एमालेले उछिन्यो

Posted on: 15 May, 2017

जेठ १, काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसको अग्रतालाई नेकपा एमालेले उछिनेको छ ।

कांग्रेसका चिरिबाबु महर्जनलाई ३४ मतले पछि पारेर एमालेका हरिकृष्ण ब्यञ्जनकारले अग्रता लिएका हुन् ।

ब्यञ्जनकारले ८५१ मत प्राप्त गर्दा महर्जनले ८१७ मत पाएका छन् । यसैगरी नेकपा माओवादी केन्द्रका दिनेश महर्जन ३५० मतका साथ तेस्रो स्थानमा छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!