गलकोट नगरपालिकामा काँगेस विजयी

Posted on: 17 May, 2017

जेठ ३, बागलुङ | गलकोट नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । 

बुधबार सम्पन्न मतगणनाअनुसार प्रमुखमा नेपाली काँगे्रसका भरत गैरे र उपप्रमुखमा काँग्रेसकै रेनुका काउचा निर्वाचित हुनुभएको छ । गेरैले पाँच हजार ८१५ मत र काउचाले छ हजार ९९ मत प्राप्त गर्नुभएको हो । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!