एमाले नेत्री तथा संसद लिम्बुको निधन

Posted on: 24 Jun, 2017

असार १०, काठमाडौँ | एमालेकि केन्द्रीय सदस्य तथा संसद महिन लिम्वुको मृत्य भएको छ ।  क्यान्सरबाट ग्रस्त लिम्बुको उपचारकै क्रममा निधन भएको हो । 

नेकपा ( एमाले) केन्द्रीय कमिटी सदस्य, अखिल नेपाल महिला संघकि केन्द्रीय कमिटीको सचिव, गाविस राष्ट्रिय महासंघका अध्यक्ष समेत रहेकी लिम्बु धनकुटा जिल्लाको नेत्री हुन् । 

लिम्बु २०७० सालको संविधान सभामा एमालेका तर्फबाट संविधान सभाको सदस्य बनेकी थिइन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!