अर्घाखाँचीको सुरक्षा मजवुत - प्रमुख जिल्ला अधिकारी पोख्रेल

Posted on: 25 Jun, 2017

असार  ११, अर्घाखाँची | प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोख्रेलले जिल्लाको समग्र सुरक्षा अवस्था एकदमै मजवुत बनाएको बताउनुभएको छ  । 

केन्द्रिय निति अनुसार भित्री तह नेपाल प्रहरी, बाहिर तह सशस्त प्रहरी र तेस्रो तह नेपाली सेनाले सञ्चालन गर्ने गरी सुरक्षा कर्मीलााई मोटामोटी रुपमा फिल्डमा खटाईसकेको उहाँले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!