पाँचथरको कुन नगर-गाउँपालिकाको कुन वडामा को विजयी ? (अपडेट)

Posted on: 30 Jun, 2017

फिदिम नगरपालिका–१४, भीम फागो (नेकपा एमाले)

याङवरक नगरपालिका–१, मोहन ढुङ्गेल (नेकपा एमाले)

हिलिहाङ गाउँपालिका–१, गोपिकृष्ण भडारी (नेकपा एमाले)

हिलिहाङ गाउँपालिका–२, (नेकपा एमालेकै उम्मेद्वार विजयी)

हिलिहाङ गाउँपालिका–३, मदन गौतम (नेकपा एमाले)

हिलिहाङ गाउँपालिका–४, श्री सिगु (नेकपा एमाले)

फालेलुङ गाउँपालिका–८, पपिन्द्र फागो (माओवादी केन्द्र)

फालेलुङ गाउँपालिका–१, (नेकपा एमालेको उम्मेद्वार बिजयी)

फाल्गुनन्द गाउँपालिका–१, होम आङदेम्बे (नेपाली काँग्रेस)

कुम्मायक गाउँपालिका–१, देवेन्द्र लाओती (स्वतन्त्र)

कुम्मायक गाउँपालिका–२, बालकृष्ण शेर्मा (नेकपा एमाले)

तुम्बेवा गाउँपालिका–१, मोतिराज तामाङ (नेकपा एमाले)

तुम्बेवा गाउँपालिका–२, खेम निरौला (नेकपा एमाले)

तुम्बेवा गाउँपालिका–३, कमल थापा (नेकपा एमाले)

मिक्लाजुङ गाउँपालिका–१, विष्णु राई (माओवादी केन्द्र)

असार १६ गते बिहान ८:४३ बजे सम्मको अपडेट

यस बिषयमा तपाइको प्रतिक्रिया...!