बाँकेको नेपालगञ्ज उपमहागरमा राप्रपा बिजयी

Posted on: 04 Jul, 2017

असार २०, नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहागरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बिजयी भएको छ । 

राप्रपाका उम्मेदवार धवल शम्शेर राणाले १२५१५ मत ल्याएर बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रसेका डा. सुरेशकुमार कनौडिया ८७३० मत  प्राप्त गरेका थिए । 

उपमेयरमा कांग्रेसकी उमा थापमगर १०७३१ मत ल्याएर बिजयी भएकी छन । उनकी निकटतम प्रतिस्पर्धी राप्रपाकी रमारानी वैश्यले ८९२४ मत प्राप्त गरेकी छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!