सर्लाही, रौतहट, बारा र पर्सामा कसको कति अग्रता ? (मतगणना अपडेट)

Posted on: 20 Sep, 2017

असोज ३, काठमाडौँ | तेश्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ को आठै जिल्लामा मतगणना जारी छ । 

८ जिल्ला मध्ये ४ जिल्ला सर्लाही, रौतहट, बारा  र पर्साको मत परिणाम कुन दलले कहाँ-कहाँ अग्रता ल्याएको छ भन्ने बारेमा यो समाचार तयार पारिएको छ । 

प्रदेश २ को पुर्बी जिल्लाहरु अन्तर्गत पर्ने सर्लाही, रौतहट, बारा  र पर्सामा मतगणनाको प्रारम्भिक तथ्यांकअनुसार यो अपडेट दिईएको छ । 

सर्लाही जिल्लामा कसको कति अग्रता ? 

कांग्रेस - ५

फोरम - ४

माओवादी - ४

एमाले - ४ 

राजपा - ३

रौतहट जिल्लामा कसको कति अग्रता ? 

कांग्रेस - ७

माओवादी - ६ 

संघीय फोरम - २

एमाले - २

राजपा - १

बारा जिल्लामा कसको कति अग्रता ? 

कांग्रेस - ५

राजपा - ४ 

एमाले - ३

संघीय फोरम - २ 

मोओवादी - १

लोकतान्त्रिक फोरम - १

पर्सा जिल्लामा कसको कति अग्रता ? 

एमाले - ३

कांग्रेस - २

फोरम - २

राजपा - २

माओवादी - १ 

नेपाली जनता दल - १ 

यस बिषयमा तपाइको प्रतिक्रिया...!