धनुषाको शहिदनगर नगरपालिकामा माओवादी विजयी

Posted on: 22 Sep, 2017

असोज ६, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा नेकपा माओवादी केन्द्र बिजयी भएको छ ।

नगरपालिका प्रमुखमा माओवादीका उदय कुमार बरबरीया यादवले र उप प्रमुखमा शिला देवी कापडी विजय भएका हुन् । प्रमुख पदमा विजय भएका उदय कुमार बरहरीयाले ५०९१ मत प्राप्त गरेका छन् 

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काग्रेसका देवेन्द्र भरखेर यादवले ४२३९ मत प्राप्त गरे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!