बाग्लुङ्गमा तीन शिर्षनेता एकै मंचमा, हेर्नेको भीड

Posted on: 17 Nov, 2017

बागलुङको गलकोटमा संयुक्त बाम गठबन्धनद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्न आउनुभएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नकेपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय जनमोर्चाको अध्यक्ष चित्रबहादुर केसी जनसमुदायलाई अभिवादन गर्दै । तस्बिरः रामबहादुर थापा, बागलुङ, रासस

बागलुङको गलकोटमा संयुक्त बाम गठबन्धनद्वारा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिरः रामबहादुर थापा, बागलुङ, रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!