सल्यानका १० स्यानीय तहमा कति/कति प्रतिशत मत खस्यो ?

Posted on: 07 Dec, 2017

मङ्सिर २१, सल्यान | दोश्रो चरणको निर्वाचन सकिएको छ, यसैबीच सल्यान जिल्लाका १० स्थानीय तहमध्ये कहाँ कति प्रतिशत मत खसे तल हेर्नुहोस् ।

शारदा नगरपालीका : ६१%  

बागचाैर नगरपालीका ६०.७७%

बनगाड नगरपालीका ५६%  

छत्रेश्वरी गाउँपालीका :५७% अपडेट हुदै

ढोरचाैर गाउँपालीका ६२.६४%

त्रिबेणी गाउँपालीका :६०.८७%

दार्मा गाउँपालीका ६४.८५%

कालिमाटी गाउँपालीका : ५६% 

कपुरकोट गाउँपालीका ६४.२३%

कुमाख गाउँपालीका ५८.७१%

यस बिषयमा तपाइको प्रतिक्रिया...!