माओवादी केन्द्रले पुर्वी रुकुमबाट खाता खोल्यो

Posted on: 08 Dec, 2017

मंसिर २२, रुकुम । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रम सुरु भइसकेको छ ।

मनाङ र मुस्ताङपति पूर्वी रुकुमको पनि मतगणना सकिएको छ । जहाँ नेकपा माओवादी केन्द्रले जितको सुरुवात गरेको छ । रोकाले निकटम प्रतिस्पर्धी हरिशंकर घर्तीमगरलाई ठूलो अन्तरले पछि पारिन् । रोकाले १० हजार ४३४ मत ल्याउँदा घर्तीले ४४०६ मत ल्याए । त्यस्तै नयाँ शक्तिले पनि रुकुममा १४८९ मत ल्यएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!