डोल्पामा बाम गठबन्धन तेब्बर मतले अगाडी (८ बजेसम्मको मत परिणाम)

Posted on: 08 Dec, 2017

(प्रतिनिधिसभा)

धन बहदुर बुढा-४८५९ बामगठबन्धन (एमाले)

अँगद कुमार बुढा-१८९५ लोकतान्त्रीक (नेपाली काँग्रेस)

हर्क बहादुर ठकुल्ला-१३१(माले)

अर्जुन बहादुर शाही- १५ (राष्ट्रिय जनमुक्ती पाटि)

(प्रदेशसभा-"क")

नन्दिसँह बुढा- ३३१५ बामगठबन्धन(एमाले)

बेगमिसँह ठकुरी-९७५ लोकतान्त्रीक (नेपाली काँग्रेस)


यस बिषयमा तपाइको प्रतिक्रिया...!