डडेल्धुरामा मतपेटिका बोकेको गाडीमा बम प्रहार

Posted on: 08 Dec, 2017

मङ्सिर २२, डडेलधुरा ।  डडेल्धुराको परशुराम नगरपालिका १२ मा पर्ने कैनपानीमा मतपेटीका बोको जीपमा बम प्रहार भएको छ । 

 मानबिय क्षति भने नभएको डडेल्धुराका प्रहरी प्रमुख डिएसपि चक्रराज जोशीले बताए । गाडीमा समान्य क्षति भएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!