एकल पती पत्नीको मतमा मात्र सिमित कालिकोटका केही राजनैतिक पार्टीहरु

Posted on: 08 Dec, 2017

दलसिंह गिरी/मंसिर २२, कालिकोट । हिजो राती साढे ५ बजेबाट कालिकोटको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भैरहेको मत गणना परिणमा र दलहरुले पाएका मतहरुको अवस्था हेर्दा केही साना दलहरुको मतदाता प्रति मतदान बुतकेन्द्रमा १ पती र १ पत्नी गरी २ जना मात्र मतदाता रहेको जस्तो देखिएको छ । 

कालिकोटका धेरै जसो मतदान केन्द्रमतहरुको गणना परिणाम हेर्दै जादा सिमित एक ब्यक्तिका पती र पत्नीमात्रको मत रहेको जस्तो देखिएको हो ।

प्राय बहुदलकाद देखि मात्र हैन पंञ्यातकाल देखि नै कालिकोटमा स्थापीत रहेका केही पार्टीहरु अहिले २÷४ मतमा सिमित हुन पुगेका देखिन्छन् । २०५४ कालिकोटमा भएको प्रतिनिधि सभाको निर्वाचनमा प्रतिस्पर्धी संग झिनो मतान्तरले हारेका पार्टीहरु पनि अहिले २÷४ मतमा सिमित भएका देखिन्छ ।

पहिले देखि विशेष गरी द्धन्द्धकालका बेला जिल्लामा निर्णायक दलका रुपमा कहलिएका राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी जस्ता दलहरु पनि अहिले सामान्य २÷४ मत मै सिमित हुन पुगेको देखिन्छ ।

यो हेरौं पछिल्लो मत परिणाम अनुसार केही बुथ केन्द्रमा २/४ भोटमै सिमित रहेका केही दलहरुको मत परिणाम


कालिकोट प्रदेश क्षेत्र नं. ख का केही बुथ केन्द्रको पछिल्लो अपडेट


१. रुपादेबि डाडाखोला बुधकेन्द्र जम्मा खसेको मत ३४५


रुख २५०

हसिया ७२

आखा २

बदर ११


२) नन्दादेबि माबि सेरापाटा मालकोट जम्मा खसेको मत ३६३


हसिया १८७

रुख १३४

आखा २


गिलास २

मादल २

बदर ३६


३) पलाता पनेरा खापरदेब जम्मा खसेको मत ः ४६९


हसिया १८२

रुख २२९

बदर ४३

आखा १५


४) पंगेली प्रा बि नुवघर नानिकोट जम्मा खसेको मत ५८८


हसिया ३१०

रुख २२९


आखा ३

बदर ४४


५) कोलिगाउ रास्कोट जम्मा खसेको मत ः ५२८


हसिया ३६७

रुख १२१


आँखा ११

बदर २५

बादल २

गिलास २


६) बडाला रास्कोट जम्मा खसेको मत ः ६१२


हसिया ३०१

रुख २४१

मादल १


गिलास ४

आखा ४

बदर ६२


७) डाफे मा बि मतदान केन्द्र ख जम्मा खसेको मत ३५७ मुम्रा

हसिया १७२


रुख १७८

आखा १

बदर ६


८) राडुनेटा ख पलाता जम्मा खसेको मत २५८


हसिया १६६

रुख ८४


आखा ८

गिालास १

बदर ३९


९) डुनरिडाडा जम्मा खसेको मत ४०१ (फुकोट जनगागृति केन्द्र क)


हसिया २५२

रुख ९९


आखा ५

गिलास ३

बदर ४२


१०) उखाडि मतदान केन्द्र

हसिया १९५


रुख ८६

आँखा २

बदर२१


११) कुमालगाउ नमुना गाबिस क जम्मा खसेको मतः ४०४


सहिया १८६

रुख १९४

आखा २


गिलास ३

बदर १९

हसिया ४०५०

रुख २९७९


१२) रुपाबदेबी उत्छब माल्कोट


हसिया १९९

रुख १५८

बदर १९

गिलास १


१३) माडुगडा पारौटी थिर्पू


हसिया ९०

रुख ६५

गिलास २

आखा २

बदर १२


१४) उजेलगाउ मेहलमुडी


हसिया २५३

रुख ८७

आखा ११


गिलास ५

मादल २

बदर २१


१५) उखाडी मतदान केन्द्र

हसिया १९५


रुख ८६

आँखा २

बदर२१


१६) कुमालगाउ नमुना गाबिस क जम्मा खसेको मत ४०४


सहिया १८६

रुख १९४

आखा २


गिलास ३

बदर १९ 

यस बिषयमा तपाइको प्रतिक्रिया...!