प्रदेश ६ मा मुख्यमन्त्रीका दाबेदार माओवादीका शाही बिजयी

Posted on: 09 Dec, 2017

मङ्सिर २३, कालिकोट । बाम गठबन्धनका कालिकोट प्रदेश सभा क्षेत्र नं ख का उम्मेदार महेन्द्र बहादुर शाहि बिजयी भएका छन् । 

कालीकोट प्रदेशसभा 'ख'मा नेकपा शाहीले १२ हजार १५३ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कालीबहालुर सहकारीले ९ हजार ३४२ मत पाएर पराजित बन्न पुगे । कालिकोटको प्रदेश 'क'मा यसअघि नै एमालेका कुर्मराज शाही विजयी भइसकेका छन् ।

तश्विरमा: महेन्द्र बहादुर शाही 

यस बिषयमा तपाइको प्रतिक्रिया...!