दोलखा प्रदेशसभा ‘क’ मा माओवादी केन्द्र विजयी

Posted on: 09 Dec, 2017

मंसिर २३, दोलखा । दोलखा प्रदेशसभा ‘क’ मा माओवादी केन्द्र विजयी भएको छ । 

वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार विशाल खड्काले प्रत्यासी कांग्रेसका बर्मा लामालाई १५ हजार ३ सय ९५ मतले पछाडि पार्दै आफ्नो जित निश्चित गरेका हुन् ।

माओवादी केन्द्रका खड्काले २८ हजार ३ सय ५० मत ल्याउँदा कांग्रेसका लामाको १२ हजार ९ सय ५६ मत रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!