रोल्पामा बर्षमान पुनको अग्रता कायमै, कसको कति मत ?

Posted on: 09 Dec, 2017

मनिषा राई/मंसिर २३, रोल्पा । रोल्पामा प्रतिनिधि सभा तर्फ बाम गठबन्धनका उम्मेदवार तथा नेकपा माओबादी केन्द्रका नेता बर्षमान पुनको अग्रता कायमै रहेको छ ।

जस अनुसार प्राप्त पछिल्लो मत परिणाम यस्तो छ ।

जम्मा गणनामतः ३३,८७७

बदर मतः २,६८३


सदर मतः ३१,१९४

१) नेकपा (माओवादी केन्द्र) का उमेद्वार वर्षमान पुनमगर‘अनन्त’ ः– १९,७०७

२) नेपाली कांग्रेसका उमेद्वार अमरसिंह पुनमगरः–९,९९७


प्रदेश सभा क तर्फ रोल्पा १ जम्मा गणनामतः २०,३३०

बदर मतः १५,००


सदर मतः १८,८३०

२) नेकपा (माओवादी केन्द्र) का उमेद्वार कुलप्रसाद केसी ‘सोनाम’ ः– ११,१६९

१) नेपाली कांग्रेसका उमेद्वार शेरबहादुर महराः–६,३९६


प्रदेश सभा ख तर्फ रोल्पा २ 

जम्मा गणनामतः २२,०७६

बदर मतः १,१३५


सदर मतः २०,९४१

२) नेकपा (माओवादी केन्द्र) का उमेद्वार दिपेन्द्र कुमार पुनमगर ‘सिजल’: १४,१५४

१) नेपाली कांग्रेसका उमेद्वार १) नेपाली कांग्रेसका उमेद्वार खगेन्द्र प्रकाश हमालः–६,१२४ 

यस बिषयमा तपाइको प्रतिक्रिया...!