दाङ २ बाट कृष्णबहादुर महरा विजयी

Posted on: 09 Dec, 2017

मंसिर २३, दाङ । दाङ क्षेत्र नम्बर २ बाट माओवादीका कृष्णबहादुर महरा झण्डै १५ हजार मतान्तरले विजयी भएका छन् । 

वाम गठबन्धनका उम्मेदवार महराले ४० हजार ४२ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका राजु खनालले २५ हजार ८ सय ९७ मत प्रात्त गरेका छन् । 

दाङ क्षेत्रनम्बर २ को प्रदेशसभामा पनि वाम गठबन्धनबाटै एमाले नेता शंकर पोखरेल र अमरबहादुर डाँगी विजयी भएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!