बारा ४ 'क'मा एमाले उम्मेदवार विश्वकर्मा विजयी

Posted on: 10 Dec, 2017

मङ्सिर २४, कलैया । बारा निर्वाचन क्षेत्र नं ४ (क) प्रदेशसभामा नेकपा (एमाले)का सुन्दरबहादुर विश्वकर्मा ११ हजार ७७० मत ल्याई विजयी हुनुभएको छ । 

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका ओमकृष्ण कार्कीले आठ हजार ३२३ मत ल्याएको निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिनुभयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!