सल्यानमा आज राती सम्म अन्तीम परिणाम आइसक्ने

Posted on: 10 Dec, 2017

शंकर केसी/मङ्सिर २४, सल्यान । सल्यानमा आज राती सम्म अन्तीम मत परिणाम सार्वजनीक हुने अनुमान गरिएको छ । 

मतगणना स्थलका फेकल पर्सन नवराज काफ्लेका अनुसार प्रदेशसभा निर्वाचनको अन्तीम परिणाम आज राती १० बजे सम्म आउन सक्ने अनुमान छ । र प्रतिनिधीसभाको पनि आज राती नै वा विहान सबैरै अन्तीम परिणाम आउन सक्ने उनले जानकारि दिए ।

सामाजिक सँजालहरुमा दलहरुका प्रतिनिधीले फरक फरक परिणाम सार्वजनीक गरिरहेका छन् । यसले केहि अन्यौलता देखाएको छ । मतगणना स्थलमा मोवायल बोकेर प्रतिनिधीहरु जाँदा फरकफरक परिणाम सार्वजनीक भएको उनले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!