सर्लाही ४ को मतगणना स्थगित, यस्तो छ कारण

Posted on: 11 Dec, 2017

सरोज यादव/मङ्सिर २५, सर्लाही । सर्लाही क्षेत्र नम्बर ४ को मतगणना रोकिएको छ । 

मतगणना गर्दै गर्दा नाया पेटिकाको सिल नलागेको पेटिहरु भेट्न थालेपछी राजपाका कार्यकर्ताहरु मतगणना रोक्न लगाईएको छ ।

काङ्ग्रेसका  गढ मानिएको बलराको मतपेटिकामा सिल नलागेको पेटिका भेटेपछी बिपक्षी राजपाका कार्यकर्ताहरुले मतगणना रोकिएको हो ।

यसपाली पनि काङ्ग्रेसले बुथ कब्जा गरेको हुनसक्ने बिपक्षी राजपाका नेता राकेश मिश्रले आरोप लगाउनु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!