सिरहा–१(ख) प्रदेशसभामा एमालेका यादव विजयी

Posted on: 11 Dec, 2017

मङ्सिर २५, लहान । सिरहाको प्रदेशसभा क्षेत्र नं १ (ख) मा वाम गठबन्धनबाट नेकपा (एमाले)का अशोककुमार यादव ११ हजार ११० मतसहित विजयी हुनुभएको छ । 

अन्तिम मत परिणामअनुसार आफ्ना निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका राजकुमार गुप्तालाई ५०२ मत अन्तरले पराजित गर्दै एमालेका यादव निर्वाचित हुनुभएको हो । गुप्ताले १० हजार ६०८ मत प्राप्त गर्नुभएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!