कञ्चनपुर क्षेत्र नं.३ प्रदेशसभा १ मा एमालेका प्रकाश रावल विजयी

Posted on: 12 Dec, 2017

भास्कर के.सी | मङ्सिर २६, कञ्चनपुर | कञ्चनपुर क्षेत्र नं.३ प्रदेशसभा १ मा एमालेबाट प्रकाश रावल विजय भएका छन् । 

प्रकाशले १२८१७ मत ल्याएर विजय भएका हुन । उनका प्रतिद्वन्द्वी नेपाली काग्रेसका यज्ञराज जोशी लाई मात्र ६३ मतको फरकमा हराएका हुन् । 

जोशीले १२७५४ मत ल्याएका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!