भोलीदेखि अनिश्चितकाल बुटवल बन्द (विज्ञप्ति सहित )

Posted on: 05 Jan, 2018

पुस २१, रुपन्देही | रुपन्देहीको देवदह नगरपालिकामा फर्निचर व्यवसायी बलु पौडेलको गोली हानी हत्या भएपछि बुटवल तनावग्रस्त भएको छ ।

यसैबीच युवासंघ बुटवलले घटनाको बिरोध गर्दै भोलिबाट अनिश्चितकालका लागि बन्द आव्हान गरेको छ । 

आज एक प्रेस बिज्ञप्ति जारी गर्दै युवासंघ रुपन्देहीले पटक-पटक यस्ता घटना घट्दापनि सुरक्षा निकाय मौन भएको र सुरक्षाको प्रत्याभुति नभएको भन्दै भोलिदेखि बुटवल बन्दको आव्हान गरेको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!