युबा संघको बन्दमा अखिल क्रान्तिकारीको साथ, रुपन्देही झन तनावग्रस्त (विज्ञप्ति सहित )

Posted on: 07 Jan, 2018

पुस २३, रुपन्देही | रुपन्देही देबदह निवासी वडा न २ बसन्त पौडेल(बल्लु)हत्याएको बिरोधमा आह्वान गरिएको रुपन्देही जिल्ला बन्दमा अखिल क्रान्तिकारीले साथ दिने निर्णय गरेको छ।

आज जिल्ला सम्योजक रुपेश पौडेलले जारी गरेको विज्ञप्तिमा युवा सङलाइ एकेबदता दिने भनिएको छ।

तसर्थ जिल्लामा झन झन तनावग्रस्त हुने देखिएको छ। बन्दले गर्दा यात्रुहरु मारमा परेका छ्न । - आभास पौडेलको सहयोगमा 


यस बिषयमा तपाइको प्रतिक्रिया...!