बैतडीकी पुराना कम्युनिष्ट नेतृ माया भट्ट यसकारण मन्त्रि बन्ने पक्का

Posted on: 08 Jan, 2018

पुस २४, बैतडी (सास) | जतिबेला कम्युनिष्ट भनेर कथित तल्लोजात, धर्मकर्म देवीदेउता केही नमान्ने भनी गरिएका दुष्प्रचारलाई चिर्दै निरन्तर राजनीति मार्फत समाज परिवर्तको अविचलित यात्रामा हिडिरहिन् महिला नेतृ भाया भट्ट । थुप्रै जटिलताहरु पन्छाउँदै, पार्टीभित्रै र बाहिर पनि अनेकौं सामाजिक भेदभाव र कुसंस्कारका विरुद्ध सधै उनले आवाज उठाईरहिन् ।

मन्त्रि भएपछि विभिन्न चुनौतीहरुलाई चिर्दै सदूरपश्चिमको विकास र यहाँका महिला, दलित, उत्पीडित, पछाडी पारिएका वर्गको उत्थान आफ्नो मुख्य जिम्मेवारी भएको भट्टको भनाई छ ।  सदूरपश्चिमका महिला, दलित र पछाडी पारिएका वर्गले पनि नेतृ भट्टले मन्त्रि भए आफ्ना हक अधिकार सुनिश्चत हुने आसा गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!