राजधानी माग गर्दै कपिलवस्तुमा आजदेखि बन्द (विज्ञप्ति सहित)

Posted on: 18 Jan, 2018

माघ ४, कपिलवस्तु | नेपाल सरकारबाट बुधबार तोकिएको अस्थायी राजधानीले धेरै ठाउँमा बिरोध भएको छ ।

प्रदेश ५ अन्तर्गतको  कपिलवस्तुमा पनि युवा संघर्ष समितले राजधानी प्रदेश राजधानी माग गर्दै हिजो साझ ५ बजे बाट तीन(३) दिन सम्म कपिलबस्तु जिल्ला बन्द र सरकारलाई दबाब दिने घोषण गरेको छ । 

सरकारले प्राचीन कपिलवस्तुलाई हेला गरेको भन्दै राजधानीको विषयमा पुनबिचार गर्ने प्रेस बिज्ञप्तिमा उल्लेख छ । - आभास पौडेलको सहयोगमा  


यस बिषयमा तपाइको प्रतिक्रिया...!