प्रदेश ६ मा दलित सदस्यमा लोहार र अपांगमा बुढा विजयी

Posted on: 07 Feb, 2018

दलसिंह गिरी/माघ २४, सुर्खेत । राष्ट्रियसभा सदस्यको निर्वाचनमा प्रदेश ६ मा दलितमा नेकपा एमालेका नरपति लोहार ३ हजार ६ सय ६६ मतसहित विजयी भएका छन् । 

यस्तै, अपांगता भएकामा माओवादी केन्द्रका जीवन बुढा विजयी भए । बुढाले ३ हजार ७ सय २० मत ल्याएका छन् ।  

प्रदेश ६ मा आठवटै पदका लागि भएको निर्वाचनमा अब महिला सदस्य तीन र अन्य तीन सदस्यका लागि मतगणना जारी छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!