नेपाल बिद्यार्थी संघ बर्दघाट सुस्ता पश्चिमको सभापतिमा पौडेल

Posted on: 11 Feb, 2018

श्याम थापा/माघ २८, नवलपरासी । नेपाल बिद्यार्थी संघ जिल्ला कार्यसमिती नवलपरासी जिल्ला बर्दघाट सुस्ता पश्चिमका जिल्ला सभापतिमा दधिराम पौडेल चयन हुनु भएको छ । 

नेपाल बिद्यार्थी संघ जिल्ला कार्यसमिती नवलपरासीको परासीमा भएको नेपाल बिद्यार्थी संघ नवलपरासी बर्दघाट सुस्ता पश्चिमको जिल्ला भेलाले दधिराम पौडेललाई नवलपरासी जिल्ला बर्दघाट सुस्ता पश्चिमका जिल्ला सभापतीमा सर्वसम्मतबाट चयन हुनु भएको हो । भेलाले दधिराम पौडेलको जिल्ला सभापतीत्वमा ३१ सदस्यि कार्यसमिती चयन गरेको छ । 


जसको उपसभापतीमा राकेश गुप्ता,उपसभापती नारायण भण्डारी,उपसभापती नरेश भट्टराई,उपसभापती शिशिर चापागाई,सचिवमा अर्जुन पौडेल,सहसचिवमा सगिता गुप्ता,कोषाध्यक्षमा सुभान अलि पठान रहेका छन भने सदस्यहरु किशोर गैरे,योगेन्द्र भट्टराईश्याम थापा,केदार चौधरी,रोशन तिमिल्सीना अजय पासी,शैलेन्द्र हरिजन,कमला राना,उत्तम कंडेल,मुना देबी श्रेष्ठ,दिवस पोख्रेल,दिपा पाण्डे,मिलन भण्डारी,सिद्धान्त श्रेष्ठ,सन्तोष यादव,गोबिन्द पाठक,मोहमद क्षर््जहार शेष,चेत नारायण भण्डारी,साहिल यादव,जितेन्द्र यादव,शिसुपाल कोईरी,हिरा चौधरी र इमामुल अलि रहेका छन । 

हाल गठन भएको तर्दथ समितीले आगामी ६ महिनामा नेपाल बिद्यार्थी संघ जिल्ला कार्यसमिती बर्दघाट सुस्ता पश्चिमको अधिवेशन गराउने नेपाल बिद्यार्थी संघ जिल्ला कार्यसमिती बर्दघाट सुस्ता पश्चिमका सभापती दधिराम पौडेलले जानकारी दिनु भयो । 

साथै नेपाल बिद्यार्थी संघ जिल्ला कार्यसमिती बर्दघाट सुस्ता पश्चिमको हाल ३१ सदस्यि समिती भएतापनि बिभिन्न  भौगलिक,जातजाती,लिङ्गका आधारले पछि १० जना थप गरि ४१ सदिस्य कार्यसमिती तयार गर्ने नेपाल बिद्यार्थी संघ बर्दघाट सुस्ता पश्चिमका जिल्ला सभापती पौडेलले जानकारी दिनु भएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!