हामीले जस्तो सोचेका थियौं ओली त्यो भन्दा खतरनाक रहेछन्– बर्षमान पुन (भिडियो)

Posted on: 12 Feb, 2018

पर्वत । नेकपा माओवादीका नेता बर्षमान पुनले प्रचण्ड र ओलीको व्यवस्थापननै बाम गठबन्धनको मुख्य कारण भएको बताएका छन् । ओली र प्रचण्डको व्यवस्थापनमा देखिएको समस्याका कारण बाम एकतामा ढिलाइ भएको उनले बताएका हुन् ।
एक रेडियो कार्यक्रममा अन्तरबार्ता दिदै उनले बाम गठबन्धनको मुख्य कारक नेताहरुको व्यवस्थापननै भएको बताएका छन् ।

एकता हुने तर अहिलेको अबस्थामा भने यसै भन्न नसकिने उनको कथन छ । एमाले माओवादी विच सिएम र पिएम मध्ये एक एक गर्ने बताइता पनि सोही अनुसार अहिले छलफलमा एमाले लचकता नभएका कारण समस्या देखिएको उनले बताए । उनले एकिकृत पार्टीको नेतृत्व गर्नको लागि प्रचण्ड सक्षम रहेको समेत दाबी गरेका छन् ।

भिडियो

यस बिषयमा तपाइको प्रतिक्रिया...!