बाम एकता र नयाँ सरकार गठनबारे एमाले नेता प्रदिप ज्ञावलीले गरे कसैले नचिताएको खुलासा (भिडियो)

Posted on: 12 Feb, 2018

पर्वत । बाम एकता र नयाँ सरकार गठनबारे एमाले नेता प्रदिप ज्ञावलीले नयाँ  खुलासा गरेका छन् । प्रचण्ड र ओलीविचको सम्बन्धन विग्रदै गएको समाचार बाहिर आइरहेको बेलामा उनले बाम एकता अब केहि दिनमानै टुंगो लाग्ने बताएका छन् । 

ज्ञावलीले प्रचण्ड र ओलीविच छलफल जारी रहेको र बाम एकताले केहि दिनमानै निष्कर्ष निकाल्ने समेत उनले बताए । अब बन्ने नयाँ सरकार बाम गठबन्धनकै बन्ने र आवश्यक परे मधेसी दलहरु पनि सरकारमा समावेश हुने उनको भनाइ छ । 

उनले सरकार गठन अगाबै बाम एकता हुने सम्भावना कम देखिएका कारण केहि महत्वपूर्ण कार्यहरु गरेर भएपनि सरकार र त्यसपछि बाम एकता हुने बताए । 

भिडियो 



यस बिषयमा तपाइको प्रतिक्रिया...!