नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबार बस्ने

Posted on: 22 Feb, 2018

फागुन १०, काठमाडौँ | नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही फागुन १३ गते आइतबार बिहान ९ बजे केन्द्रीय कार्यालय ललितपुरमा हुने भएको छ । 

उक्त पार्टीले बैठकमा उपस्थित हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई अनुरोध गरेको आज जारी विज्ञप्तिमा जनाइएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!